Category: Nepali

  • कहानी भूटानको….. हजुरआमाको दन्त्य कथा

    माया भट्टराई केन्टकी, अमेरिका जनताको भलाइका निम्ति लडेर मरेको पो सहिद त देशमा विकास ल्याउन दुख गरेर मरेको पो सहिद त भन्ने एउटा कविता सङ्ग्रहभित्रको एउटा कविता पढ्दै थिएँ, साँझपखको […]

  • गजल – ३७५

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया     देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा […]

  • आज छुट्टीको दिन !

    डा० लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका   यान्त्रिक जीवनको अभ्यासमा आज मान्छे हराएको छ रोएको छ सम्बन्ध यहाँ कलपुर्जा सँगै संवेदनाहरू पिसिएर इच्छा आकाङ्क्षा र उल्लासहरू ट्र्यासक्यानमा कुहिए, आफ्ना भनेका तिनै […]

  • निर्माणाधीन मन

    ईशोर ढकाल नर्थ क्यारोलाईना, अमेरिका जिउँने सङ्घर्षमा भयानक हुरिबताससङ्ग बिजुली चम्किदै मेघ गर्जिरहेको बेला कानै चिरिने गरी चर्को बज्रको आवाजमा झस्किएर दिउँसै रातको निरवतामा बतासिन्छ बिचरा यो मन । कहाँ […]

  • चित्र

    पुजन राई ओहायो, अमेरिका   ऊ बेला परीक्षामा पाँच मार्कका लागि एउटा सफा कागजमा कोरेको मेरो देशको नक्सा आहा! कस्तो मेहेनत, कहिले छुखातिरको भूभाग मिल्दैन थियो।मेटायो, फेरि कोर्‍यो कहिले गेलेफू […]

  • साहित्य परिषद्को आसन्न सम्मेलन र यसले तय गर्नुपर्ने यात्रा

    गङ्गा लामिटारे ओहायो, अमेरिका  पुनर्बासका दसैँ वर्षमा शिक्षा,चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हामीले जुन उच्चाइ हासिल गर्दै छौ त्यसलाई उत्साहजनक मान्नै पर्छ । तर यस उत्साह र संमृद्धिसँगै हामीले बिर्सनै […]

  • ईश्वर, भगवान, धर्म र प्रार्थनाका कुरा

    भक्त घिमिरे -पेन्सिलभेनिया/अमेरिका हामी यहाँनेर धर्म र प्रार्थनाको कुरा गर्न लागिरहेका छौं । धर्म भन्ने शब्दका अनेकन परिभाषाहरु छन् । जस्तैः कर्तव्यनिष्ठ दायित्वको अभिभारा; निराकार ब्रह्मको खोज र पहिचान आदि […]

  • त्यहाँ खाल्टो छ !

    पुष्प ढकाल (साङ्ग्केतिक ) साउथ डाकोटा, अमेरिका   मान्छेले भनेका थिए त्यहाँ  खाल्टो छ भनेर, नजानु थियो त्यहाँ ! अगाडि जानकारी दिएको हुन्छ, बाटोको छेउमा प्लेकार्ड लेखेको छ, प्लेकार्डमा खत्रा […]

  • रजस्वला

    रमेश दियाली ओहाईयो, अमेरिका   “अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… !  आइया…! पोल्यो। आथा….था. .था…..!” मेरो आवाज घाँटीमै रोकिएका […]

  • गजल – ३७४

    नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका   अजम्बरी  चोला  कसको छ र ? जुठो  नपरेको  घर  कसको छ र ? सुखको   सपना  सबैले  देख्छन् चोट बिनाको शरीर कसको छ र? दु:ख   सुख    […]

  • सलाम छ भूटान आमालाई

    माया भट्टराई केन्टकी, अमेरिका सलाम छ भूटान आमा तिमीलाई ! जटिलतामा मलाई सहयोग गरिदिएकोमा बर्षौँबर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा हामी दुई […]

  • गजल-३७३

    भावना गिरी गुएल्फ, क्यानाडा कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले देवताको आँसुको मूल्य तिर्नु छ मैँले। अरू त म जान्दिन भगवान् तिमी नै बुझ यो पैसा कुन निर्दयीले बनायो चिन्नु […]

  • समय भयो भैरे समय……

    जे.एन दाहाल पेन्सिल्भिन्या, अमेरिका   आजको यो शुभ बिहानी म पूर्वमा उदाएको छु केही घण्टा, केही मिनेट र केही सेकेन्ड भरको लागि । भैरे ! नपर्खनु मेरो उज्यालो, तेरो अँध्यारो […]

  • पत्थरको देवता

    आभास रिखाम मगर नर्थ क्यारोलाईना, अमेरिका   मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको ‘भेम्पाएर’ […]

  • सुशील रेग्मीको “भुल्नै सकिनँ” लाई नियाल्दै गर्दा

    धर्मेन्द्र तिम्सिना ” क्षितिज” ओहायो, अमेरिका भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र  पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म लिएर हाल अमेरिकाको एक्रोन ओहाइयोमा बसोबास […]

  • एउटा आधा कथा

    विशु निछा अस्ट्रलिया   बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो । नेपालीमा अनुवादित […]

  • गजल – ३७२

    ममता तामाङ्ग् केन्टकी, अमेरिका   जन्मेको माटोबाट लखेटिँदा बास पाएको देश हो यो भोकभोकै  कुपोषण लाग्दा गाँस पाएको देश हो यो । मानवतालाई साँच्चै ठुलो धर्म मान्नु पर्छ हजुर, राष्ट्रहीन […]

  • शास्त्रीय अर्थभेदः आस्तिक र नास्तिक

    भक्त घिमिरेः पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा,  उत्तर मीमांसा (वेदान्त), वैशेषिक, सांख्य, न्याय र […]

  • विगत सम्झेर वर्तमानबाट

      बैरागी माईलो पेन्सिल्भिन्या, अमेरिका  जुन देश जहाँ परिश्रमसँगै मस्किरहेका हुन्थे घामका किरण त्यो टारी खेतले बर्सेनि धान फलाउँथ्यो वा मेरा बा आमाको पसिना मोतीका लहरा लहराउँने ती फाँटभरि सम्पन्नता देखाउँथे […]

  • रोटीको नाता

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका   त्यस  दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै  ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए […]

  • गजल-३६९

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका   कठोर दिल पनि रेसमी भएर फुल्छ जवानीमा। थाकेको जीवन पनि आँटी भएर झुल्छ जवानीमा।। शरद र वर्षादले जति नै ल्याओस् गर्जने बादलु। निलो-निलो गगन छर्लङ्ग […]

  • गजल – ३७१

    सुशील रेग्मी ओहायो, अमेरिका आफ्नै घर  छेउछाउका  बाटुली र  वरदानहरू अझै दिलको क़ुनामा  बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी  सकेछन् मनमा साथीहरू सँग […]

  • गजल – ३७०

    माया भट्टराई केन्टकी, अमेरिका   कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश । […]

  • म अब लाचार नारी होइन !

    प्रतिमान सिवा ओहायो, अमेरिका   हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने बेइमानी धारणा पालेर बाँचेका ए ! भद्र समाजका अभद्र पुरुषहरू हो ! तिम्रा चरम वासना र क्रुरताको तीक्ष्ण अग्निशिखाहरूले […]

  • तुर्सा नदी – छन्द कविता

    श्याम खनाल ओहायो,  अमेरिका   छन्द: शार्दूलविक्रीडित गण:  म   स    ज   स   त   त   गुरु ऽऽऽ  ।।ऽ  ।ऽ।  ।।ऽ  ऽऽ।  ऽऽ।  ऽ   प्यारो  लाग्छ  मलाइ यो जगतमा टाढै पुगौँ […]

  • समयको झापड

    गङ्गा लामिटारे ओहायो, अमेरिका   समय २००१ तिरको कुरा हो । म काठ्माण्डौ अनामनगर स्थित मिडिया पोईण्टमा एक वर्षे पत्रकारिता प्रशिक्षणका लागि गएको थिएँ । त्यहाँ विभिन्न ठाउँबाट  पत्रकारिता सिक्न […]

  • शब्द

    भक्त घिमिरे ओहायो, अमेरिका लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ […]

  • चोट

    रमेश गौतम  नर्वे  ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

  • नारी दिवस

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका ऐना हेरी आफ्नै लागि  मीठो हाँसो  हाँसी हेर, दुईपल  ज़िन्दगीमा  खुद्क़ो  लागी  बाँची हेर। नदोसेर  कसैलाई,  तिम्रा  खुसीहरू  नभेटिँदा , आफ्नै दिल र दिमागमा  कमीहरू  […]