एका बिहानै आकाशमा
‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]
‘क्षितिजको मित्र’ प्रकाश धमला अस्ट्रेलिया अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सोफ्ट एंड कुल हुन्छिन” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टी भी मा घोप्टो […]
खेम रिजाल ओहायो, अमेरिका तिम्रो हाँसोमा कतै बाँचेको अनुभूति हुन्छ जल्दै गरेको दियोले मनमा स्तुति हुन्छ । सम्झेर कल्पनामा बहकिदै भावनामा आउँछौ प्रादुर्भाव हरा-भरा […]
जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका म विउँझदा .. पुरै शहर सुतेको छ बत्ती बालेर घुर्दै कोल्टे फेर्दै बिहान सम्म ! म भर्खर बिसाएको बिस किलोको ब्याग माथि आँखा राख्दै हाँस्छु […]
नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा आमालाई ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना फेरे पनि तातो न छारो आफ्नो परेजति तोक्ने चलन गयो […]
गङ्गा लामिटारे ओहायो, अमेरिका मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट […]
रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको छैन कस्तो छ मुहारसम्म भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्यो विदेशमा नेपाली यस्तै खबर सुनाइदिनु सरकारसम्म।। इन्काउन्टरमा गुन्डा […]
यदु ढुंगेल लुइभील, केन्टकी शिरिरिरी बतास चल्यो खोला किनारैमा भाग्य मेरो खोट रहेछ माँझ निधारैमा। टाढिदैछन् पाइलाहरू नपाई घरमा बास धेरै पिएँ घुट्काहरू मेटिएन प्यास वारि-पारि पाखाभरि खरूकीको घाँस सधैँ […]
नेपाली भाषा संरक्षण गर्ने अभियानअन्तर्गत अमेरिकामा भर्खरै पुन: अर्को पाठ्य पुस्तकको लोकार्पण भएको छ। मिनिसोटा निवासी खिम खतिवडाले तयार पारेको “हाम्रो नेपाली भाषा” नामक पुस्तक अप्रैल १५ का दिन लोकार्पित […]
डेभ सिवा पेन्सिलभेनिया, अमेरिका विदेशको ठाउँ अनि नौलो परिवेश अलपत्र अनि अन्योल पर्यो भाषा र भेष यो अन्योल र अलपत्रले ल्यायो यहाँ त्रास त्यसैले त भनिदिएँ नातिनीलाई अब देखि सधैँ […]
तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]
भरत तिम्सिना प्यान्सिल्भिन्या, अमेरिका कहिले जीवन वसन्त जस्तो हुन्छ नवीन पल्लव पालुवाहरू लता वृक्षमा पाउलिन्छन् दिनका चहकिला दिवाकर र रातका चम्किला जुन-ताराहरूले तरह-तरहका फूलहरुमा सौन्दर्यता एवं रसरङ्ग भरिदिन्छन् हरियाली र सिरिरी […]
खगेन गौतम् क्यानाडा त्यहाँ उनी र म मात्र थियौ! छायाहरूले हामीलाई पछयाइरहेका थिए, लाजले मुख छोपी उनी सर्माई रहँदा, म उनीलाई जिस्क्याहिरहेको थिए, अँधेरीको आगमन बढ्दै जाँदा, छायाहरू विलीन हुँदै […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका […]
गोबिन्द फुयाल केन्टकी, अमेरिका प्रेममा बाच्न सकौँ प्रेममा मर्न सकौँ प्रेमकोलागि सधैँ यात्रा म गर्न सकौँ सुन्दर भावबाट निर्मल गर्दै यहाँ फै’लेर मनभित्र सुवास छर्न सकौँ बाँडेर सुख दु:ख बच्नु […]
गोविन्द लुइँटेल ओहायो, अमेरीका मान्छे- एउटा ढाकर भरीको सुन्तोला जति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदी बोकेर सु:ख, शान्ति, संमृद्धी, प्रगति चाहन्छ अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ। मान्छे- नराम्रो […]
नील अधिकारी ओहायो, अमेरिका सलाम किन ठोक्नु पर्ने नमस्तेले पुग्दैनर अर्कों आई “हेल्लो” भने तिम्रो शिर झुक्दैनर? एउटै आमाका सन्तानलाई काखा र पाखा गर्दै छिमेकीले छुटायाउदा तिम्रो चित्त दुख्दैनर? फोरे […]
प्रतिमान सिवा ओहायो अमेरिका आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो राखेर हातमा कोदाली बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ बिहान बेलुका छाक नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन् थाली बोकेर। भोक लाग्यो […]
‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया समयसँगै युग बद्लियो तर मेरो रहर बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश धर्ती जताततै चिरा चिरा पार्दै आज उल्का बर्षात बर्सिए पनि मेरो […]
हिम शिखर ओहायो, अमेरिका मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया अचेल शुद्ध नलेख्ने, पनि गीतकार हुन्छ झ्याम्टाको ध्वनी निकाल्ने, पनि सितार हुन्छ?।।१।। हुनेलाई केही हैन, नहुनेलाई त्यही सबै गरिबको भोकै भात, […]
नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर, विभिन्न पंक्षीहरु आ-आफ्नै सुरमा गन्थन् गर्दै […]
रमेश गौतम नर्वे दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]
सबिन शर्मा ओहायो, अमेरिका एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया मैलिएको […]
खड्ग भट्टराई ओहायो, अमेरिका घात गर्दा बैगुनीलाई गुणले तिर्नु भन्छन् बरै, फक्रिएको बैंश मार्नु कुनै प्राप्ति होइन भन्छन् बरै। शितल दिन्छ जुनले हेर घामको ताप सहेर पनि । सही दिन्छ […]
खेम रिजाल ओहायो, अमेरिका इतिहासले बिर्सेको हुन सक्छ पुरानो कथा हामी आफै हौं चिनारी जल्दै गरेको ब्यथा । बाँडेर खायौं, दिएर आयौं, देशलाई पनि बचाइ राख्यौंआफ्नो पहिचान भेषलाई पनि कहाँ […]
डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना व्यक्त गर्दामा जो वाणी ध्वनि बन्दछ त्यो भाषा भनि जानिन्छ, चेतना जसले भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत् […]
मोहन चापागाईं ह्यारिस्बर्ग, अमेरिका के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी […]