नाटक
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दैनिक जिम गएर भारोत्तोलनमा पारङ्गत भएका पात्रहरूले जङ्गलको ख्याउटे मान्छेलाई उचालेर मङ्गल पुर्याइदिए र दृष्टिदोष भएर अरूलाई भुसुना देख्यो उसले नाटककारले लेखेको स्क्रीप्ट मुताविक उसले अभिनय […]
यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दैनिक जिम गएर भारोत्तोलनमा पारङ्गत भएका पात्रहरूले जङ्गलको ख्याउटे मान्छेलाई उचालेर मङ्गल पुर्याइदिए र दृष्टिदोष भएर अरूलाई भुसुना देख्यो उसले नाटककारले लेखेको स्क्रीप्ट मुताविक उसले अभिनय […]
प्रतिमान सिवा अमेरिका मुट्ठीभरि माटोको सुगन्ध, अनि, हृदयभरी देशप्रेमको छहरा बोकी, स्वतन्त्र आकाशको पतङ्गा खोज्दै, विश्व-भुगोलभरि नचिनिएकी जयमाया, कहाँको माटोमा मेरो मातृभूमि रमाउँछ भन्दै बर्मादेखि लिखापानी हुँदै, गोर्खादेखी सिब्सू-साम्ची र […]
दुर्गा रिमाल अस्ट्रेलिया भर्खर आफ्नो भाग्यलाई धित्तोमा बुझाइ दिए आशाको टेन्डर थापेर जीवनको ‘आस्था’ दुखेपछि भरोसाको भित्तो च्यातिएपछि आशुँको बाछिटा उर्लिएपछि मुटुको कम्पन रोकिएपछि … यस्तै… यस्तै… आशाको धागों बाधेर […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दसैँ आयो दसैँ आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला । भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई […]
माया आन्जेलेउ तिमीले मलाई इतिहासमा होच्याएर लेख्न सक्छौ ती तिम्रा तिता, मोडिएका झुठहरुले तिमीले मलाई माटोमा दबाउँन सक्छौ तर अझै पनि, धुलोझैं, म उठ्नेछु । के तिमीलाई मेरो सुन्दरताले दुखी […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना भावनाका भित्र बाहिर पलाएका पालुवाहरु रङ्गमञ्चले विजय गरो ओइलाए मेरा सारा रहरहरु| समाज सबै सजन भए पछि भाषा भेषले बिदा माग्दै गयो भनेर आफै पनि […]
खिम खतिवडा मिनिसोटा, अमेरिका हामी नेपाली भाषी भूटानीहरू तेस्रो मुलुकमा पुनर्वास भएर बसोबास गर्न थालेको लगभग दस वर्ष हुन लागेछ । यो लामो समयमा हामीमध्ये धेरै जसोले आर्थिकरूपमा धेरै उन्नति […]
गोविन्द लुइटेल ओहायो, अमेरिका मेरो जन्म बालापन क,ख….अ,आ शब्द, वाक्य कथा,कविता, नाटक भित्र जवान, अधबैँसे वृद्धावस्थासम्म सुन्दै सिक्दै जान्दै लेख्दै पढ्दै भोग्दै अाएँ र देख्न भन्न पाउँने छु कि देशदेखि […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका प्रत्येक साँझ यसरी नै सूर्य बिलाउने गर्छ सधैँ सूर्यलाई भेट्न जुन भने प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ तर सूर्य अल्पिसकेको अवस्थामा जून रातभर आकाशमा शून्य […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने। यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा यो कुनै आर्यघाट […]
तुम्बेहाङ लिम्बू तिमी जस्तै, अन्यायले पिल्सिएको अत्याचारले लत्किएको म पनि चाकको पिलो त हूँ, दुनियाँ जतै थिचिएको स्वार्थै स्वार्थले मिचिएको म पनि त्यही निम्न वर्गको जनता त हूँ । कहिले […]
—तुम्वेहाङ लिम्वू दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्सको आभूषणले शृङ्गार्छ […]
इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना मनमा नवभाव उदाइरन वनमा मन मग्न सुहाइरन, जलमा लहरीमय छाल सरी रसलेयुक्त काव्य रहोस् भरी ।। वनमा कुहु कोकिलको मधुरो मनमा कविता रस भो अधुरो, […]
विद्या शर्मा काठमाडौ, नेपाल टुक्रिएका चट्टानमाथि लटरम्म कुहिरो फलेको छ फुस्रो मुस्कान बोकेका गोठे टालिएको टेन्ट वरपर धुवाँ फलाउँदै छन् सायद हावा तताउन ! लखतरान परेका चौरी चिसो भुईँमा असरल्ल […]
→ तुम्बेहाङ लिम्बू हे विजय ! जहिले तिमी आउँछौ म तिम्रो स्वागत गर्नेछु शरण पर्नेछु बताउनेछु धेरै−धेरै कथा मेरो तड्पनको । ती उर्लने खुशीका भेल र आँधीमा हाम्रा अस्तित्व हाँसेका […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दशैं आयो दशैं आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला| भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई हामी खुब […]
सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका संसार यस्तै छ कतै चित्कारै चित्कार कतै विश्व सुनसान छ ! म र मेरो मान्छे दुलाको मुसो झै चुपचाप छौं तर, के गर्नु निमुखाको क्यान्सरभन्दा मेरो […]
रंगमा त्यस्तो केही छैन मात्र एउटा भ्रम स्थूल बस्तुमा, या- जिवित वा निर्जीव प्रकाशको अभावमा उसले, तिमीले र मैले आफ्नो प्रिय मानेको रंगको कुनै अर्थ छैन ।
-सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका मेरो छोरो, मेरो शान, मेरो मान अनि मेरो गान मेरो परिचय मेरो हाँसो ! जीवन हो ऊ मेरो, संसार उही अनि आशा र भरोसा पनि । […]
* तुम्बेहाङ लिम्बू मेरो हातमा अलिकति काँचो माटो छ उसको हातमा पनि अलिकति काँचो माटो छ यस माटोको लुम्सोबाट म सुन्दर–सुन्दर फूलबुट्टा र आकृति कुँद्न चहान्छु उसले पनि उसकै मनको […]
दिनेश ढुंगेल टेक्सास,अमेरिका एकाइसौं शताब्दीको मध्याह्नमा एकातिर मानव सभ्यता उत्कृष्ट चरणमा अभ्यस्त छ अर्कातिर यही गोलाकार पृथ्वीको सतहमा भोकले ब्याकुल मानव बिचल्लीमा तड्पिरहेको छ एक मुठी आहार भए भोलिसम्म प्राण […]
→ तुम्बेहाङ लिम्बू देशबीरले देश छोडेको गोडा तिनेक दशक भयो । देश छोडेको के भनौं उसलाई देशबाट उच्छेद गरिएको गोडा तिनेक दशक हुन लाग्यो । प्रत्येक दिन पूर्वबाट उदाउने सूर्यसँगै […]
साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]
डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका पुनर्वाससँगै भाषा लोपोन्मुख हुँदै गएको अवस्थामा हामी सबैको चिन्ता र दायित्व बढेको छ I यो दायित्वको थालनी आ-आफ्ना स्तरबाट नयाँ पुस्तालाई मातृभाषाको संस्कार कसरी प्रदान गर्ने […]
यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ आकाशबाट खसाइएका बम र तोपका आवाजहरु भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ सात समुन्द्र पारि मेरै […]
गोविन्द लुइँटेल ओहायो, अमेरिका मैँले जीवन उदाएदेखि आजसम्म पहाडदेखि मैदानसम्म भू. पु ऋतुहरू देखि दिनरातसम्म केही योजनाहरू पढेको थिएँ सुनेको अनि भोगेको थिएँ जस्तैः २, ४, ५, १०, २०, ३० […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको….पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास मरुभूमि बन्यो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो शून्यताको यात्री फेरि एकबार आइदिएको छ स्वप्नाहरुको भारी बोकेर थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन बास ! ऊ बेलाबेला आइदिने आशाले […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]