गजल-३२२
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो […]
केशव काफ्ले पेनसिलभेनिया, अमेरिका अच्चम्म लाग्छ बस्ती चकमन्न छ साँझ बिहान मध्यान कुनै समय यो मानव बस्ती चकमन्न छ । मानिस नभएर हैन यहाँ हजारौको सङ्ख्यामा छन् मानिस तर बस्ती […]
कमल दाहाल रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो […]
हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]
सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]
सुशिल रेग्मी मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि […]
अबि अधिकारी बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]
रमेश गौतम नर्वे “माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ। “हजुर, मेरो २० बि हो। तर के […]
टी पी मिश्रअमेरिका म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई […]
बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष जति चलाएको भने याद छ। त्यस […]
एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको गद्धीमा राखेँ त ताज पराई भयो, तिम्रो र मेरो माया, एउटा लडाईं जस्तै बिहानी र रातमा सम्झेँ, […]
अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ? भगवानको संरचना ध्वस्त पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]
सुशिल रेग्मी – एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ ? कसलाई चोट पीडा र दु:खहरुले घेरिरहन्छ जसको पलपल साथ दिने सुन्दर […]
तारा पराजुली-मोरङ/नेपाल धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ । केही दिन यता ऊ देखिएको […]
तुम्बेहाङ लिम्बू पर्वतमालाको काखमा बसेकी तोदे र धन्सिरीको अँगालोमा कसिएकी शिरमा लालीगुराँस सिउरिएकी अङ्गमा तरु–लता वस्त्र पहिरिएकी मेरो प्यारो जन्मभूमि… तुर्सा र मानसको माला पहिरिएर गलामा मोती झैँ थिम्पू, पारो, […]
भक्त घिमिरे अमेरिका गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन […]
भक्त घिमिरे/ अमेरिका “आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]
ईश्वर प्रवासी युटा, अमेरिका प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला […]
तिलारुपा आचार्य (अधिकारी) अमेरिका जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ […]
खगेन्द्र गौतम क्यानाडा खुसी ! यो फरक समयमा आहुने पल, एक नास रहिरहन सक्दैन । सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ, कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ। रणभूमिमा उत्रिएको योद्धालाई […]
चरन बजगाई, अमेरिका मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा […]
राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]
टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]
टेक भण्डारीएडिलेड, अष्ट्रेलिया तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]
सुशिल रेग्मी-एक्रोन/ अमेरिका पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो […]
छेवाङ योञ्जन / दार्जीलिङ बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]
राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]