Category: Nepali

  • गजल: १९६

    कादम्बरी, अमेरिका विष रैछौ चाल पाएँ, डसेर गए पछि , जहाँ दियौ चोट त्यहिँ, बसेर गए पछि । दुखाउन रैछौ आज, हाँस्दै आयौ यो मुटुमा फाली भयौ सियो बनी, पसेर […]

  • गजल:१९५

    सुदर्शन पोख्रेल, डेन्मार्क बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् […]

  • सिमानामा चेली

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन  गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि […]

  • दमकमा ‘पढ्ने घर’

    विनोद शर्मा दमक “हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !” युवा […]

  • तपी-दुवो

    श्याम प्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न […]

  • गजल:१९४

    सुदर्शन पोख्रेल डेन्मार्क पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि […]

  • गजल: १९३

    विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो

  • उमा गौतम / पीए, अमेरिका

    गजल-१९१

    उमा गौतम पेन्सिलभेनिया, अमेरिका चिम्लिएका आँखालाई  के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर […]

  • उसको हत्या

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]

  • सिङ् र पुच्छर

    शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]

  • गजल: १९२

    थुत्तेनदोर्जी ड्रुक्पा डेनमार्क आँसु झार्‍यौ आँखाबाट टार्‍यौ जस्तोलाग्यो चोट दियौ मुटुबीच मार्‍यौ जस्तो लाग्यो आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा समुद्रको गहिराइबीच पार्‍यौ जस्तो लाग्यो झुटो रै’छ बाचा तिम्रो […]

  • गीत: ४४

    विकाश धमला प्रान्जल, एड्लेड, अस्ट्रेलिया छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख […]

  • रुवाइ

    दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे

  • मेरो प्यारो सन्देश

    गङ्गा अधिकारी एडिलेड, अष्ट्रेलिया लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो […]

  • “शहीदहरुप्रति श्रद्धाञ्जलि”मा प्रतिध्वनित स्रष्टास्वर

      रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]

  • Ruwai

    [1] कहाँ कस्ले धोका खायो गाउ चर्नेलाई थाहा हुन्छ कती धेरै cell phone spy stuff माया लाग्छ मन पर्नेलाई थाहा http://essaybuyersclub.com/ हुन्छ गये पोईेला भन्छन सबै दुनियाँलाई छाडेर भाग्नु किन […]

  • भाले भएर बास्नै पर्छ !!

    डिल्लीराम शर्मा (आचार्य) क्रागेरो, नर्वे जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले […]

  • सुनगाभा !

    शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]

  • उमा गौतम / पीए, अमेरिका

    नजर मिलाइदेऊ

    उमा गौतम पेन्सिलभेनिया, अमेरिका विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन […]

  • त्यागका जुनतारा

    प्रकाश धमला एड्लेड अस्ट्रेलिया मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें […]

  • हिन्दू धर्ममा सुद्धिकरण आवश्यक भएन र ?

    धनन्जय सिवाकोटी काठमाडौँ,  नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै […]

  • जूनकीरी र जिन्दगी

    सन्चमान खालिंग पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु […]

  • तिमी र असमान सोच

      रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]

  • फम बोकेर

    श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! […]

  • थुक्क………….?

    प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका त्यो बाजो फाल्ने तिम्रो रहरमा यो भाजो हाल्ने कुन तत्व हो, यसै भये जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो? हिजो रोइन बसन्ती […]

  • किन डराउने?

    अर्जुन प्रधान मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु […]

  • अब के होला ?

    विद्यापति मिश्र बेलडाँगी शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी । धेरैले त्यो घटनालाई […]

  • धनेहरु निरन्तर हिंडिरहे ! कविता संग्रह : केही विमर्श

    शिवलाल दाहाल खुदुनाबारी सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम […]

  • गजल-१८८

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]

  • प्राप्तिको खोजमा

    खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]