म र मेरो जीवन
नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]
नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]
म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]
डिल्लीराम शर्मा आचार्य नर्वे बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । […]
रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको हली जस्तै […]
रमेश गौतम नर्वे एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै […]
विद्यापति मिश्र नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दालनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न […]
पूजा पनि गर्यौँ तिम्रो नवदूर्गा ,काली दशैं किन दशैं जस्तो भएन यसपाली । सानीलाई आँगनीमा नाच्नलई पठायौं काले-भुन्टे खुसी पार्न बेलन पनि ल्यायौं रिसाइ मात्र रहे घरमा छोरा – छोरी […]
रुपनारायण पोखरेल सीए, अमेरिका कैयन् बलात्कृत चेलीको पीडा अझै आलो छ दक्षिणबाट उठेको बादल हेर अझै कालो छ। क्रुरताको हद विना हिसाब कहिल्यै मेटिन्न चेली रोएको देख्ने साक्षी धानको बालो […]
डिल्लीराम शर्मा आचार्य, नर्वे म नारी हुँ मेरो कमलो हृदयभित्र हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन् कहिले खुसीका तरङ्गभित्र त कहिले दुःखका गर्तभित्र पनि हाम फाल्न तयार भएर म […]
त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]
सञ्चमान खालिङ पीए, अमेरिका मैले एउटा ऐना चोरेको छु त्यो अनौठो ऐनासामु जब उभिन्छु, देख्छु विभिन्न झलक– पत्र–क, राम सुनको मृग समाउन नसकेर गुहार्छ मलाई धनुष बाण, डोरी बोकेर दौडन्छु […]
रमेश गौतम नर्वे अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]
रमेश गौतम नर्वे देश भन्दै मरेँ म त तिमी चाहिँ बाँचिदिनू बगरका सुसेलीमा एक नासले नाँचिदिनू। अब छैन समय त्यो प्रेमालापमा खुल्ने मेरो परीक्षाका सवालहरु एक्लै एक्लै भाँचिदिनू। यतिबेला देश […]
डोना आचार्य पीए, अमेरिका म पटक-पटक सोचिरहेछु- मेरा पुर्खाको अटल आस्था र लगन पाखण्डहरुको धनी बन्ने होडमा कतै निमिट्यान्न हुन लाग्या हैन ? म विश्वस्त छु मेरो संस्कार मेरो पहिचान […]
रमेश गौतम नर्वे चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि […]
सञ्चमान खालिङ अमेरिका क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा….. कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति किरा जलिमर्थे पलपल दीपशिखामा तिम्रालागि फूलका […]
नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]
मलाई कुनै उद्भास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ
डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]
सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु सबै फूलहरु भुइ झरी गएको अझै […]
रमेश गौतम नर्वे ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” […]
रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]
सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा, पुड्का हुँदा रहेछन् अनि मागेको तथ्याङ्क […]
रमेश गौतम नर्वे मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको […]
यहाँ कि बाठा, कि बलियाले जित्छन् जित्नेहरु देखिन्छन् देखिएकाहरुको मात्र इतिहास लेखिन्छ
पुरानाघरे चुक पोखिए झैँ अध्यारोमा चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर अगाडि आँखा सामुन्ने औँसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु उदाउँछन् सूर्य बनेर […]
पुरानाघरे १ ए राता मान्छे कान खोली सुन देशको कथा छ यो मनभरी उम्लेर आको नमिठो व्यथा छ बारीमा पहिरो गएको सारा सोधन खबर देशको सम्चार सोधेर सारै नपार अबर […]
रमेश गौतम नर्वे मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु! मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]
डोना आचार्य अमेरिका स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न सपना सजाए नि लालची मानसिकताहरु ! न स्वाभिमान बोक्छन न ब्यहोर्छन आफू हुनुको महत्ता ! आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा किम्बदन्ती बनेर […]
रमेश गौतम नर्वे उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक […]