Category: Poetry

  • उपाहासको पात्र

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका  बाँचुन्जेल सबै भन्छन् लैजाऊ पागल खाना, मरे पछि दिन्छन् सम्मान लोकाचार ना–ना । मूर्ती पुज्छन् पहिराई अविरमाला अनेक बजाई बाँजा , अन्धकारले ढाक्यो सबै […]

  • यदि

    प्रतिमान सिवा ओहायो, अमेरिका यदि, म राजा पुनियानी हुनु हो भने, मेरा सारा ‘एकदिने’कविताहरू, झुल्के घामको किरणसङ्गै टाँसेर, ईण्द्रेणीँको पुछरमा गाँसेर, चँङ्गा जस्तै आकाश भरी उडाई दिन्थेँ । यदि, म […]

  • मिन्स्ट्रेल म्यान (अनुदित कविता)

    ल्याङ्ग्स्टन ह्युज्स* अनुवाद: प्रतिमान सिवा मेरो मुहार हाँसोले भरिएको छ भन्दैमा, र मेरो कण्ठ गीतले भरिएको छ भन्दैमा तिमीले सोचेनौं कि म पनि दुखी हुन्छु यती देरै पिँडाहरु यती लामो […]

  • देश हराएको म एक्लो मान्छे

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका मलाई स्वच्छन्द प्राणी भएर बाँच्न देऊ पिन्जराको चरीलाई झैँ बन्द नगर अस्थिर पञ्जर सिहँलाई झैँ थुनामा नराख म त देश र राष्ट्रको अस्मितालाई सम्मान […]

  • सम्हाल देशहरू

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका पश्चिम दिशा देखि कुइरो आयो सबैतिर बाँजा बजायो पागल नभई कन्न पहिले नै सम्हाल केशहरु सम्हाल भाषाहरु सम्हाल भेषहरु ऊ आयो आँधि सम्हाल देशहरू […]

  • मैँले नदेखेको सपना

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका सूर्यका किरणले छयाप्पै अन्धकार पोतिएको बेला मेरो नशा-नशामा राक्षसी रगत दौडिरहेको हुन्छ एक अनकन्टार गाउँमा जमिनभरि काँडै-काँडा रोपिएको छ समतल मरुभूमिमा पानीले सर्वाङ्ग भिजाउँदा हरेक रुखका […]

  • स्वच्छन्द

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज बादलको टुक्रा कतै छैन आकाशमा पारिलो घाम लागिदिएको छ उही हिउँदे सिक्रे रुखहरुका थाप्ला माथि स्वच्छन्द विचरण गर्ने चराहरुका पंखमाथि यी चहुरका मसिना झार–पातमाथि अझ […]

  • छाउपडीमा नारी दिवस

    सुदर्शन पोखरेल, डेन्मार्क नारी दिवसमा हाम्रा चेली हरू, एउटा अँध्यारो कोठा भित्र बिताउन बाध्य कुना भित्र मात्र दुई थोपा रगतको होलीमा, देवी,काली, सरस्वती र लक्ष्मी पूजामा, उनीहरू रिसाउने सोचमा अभिशप्त, […]

  • होस हराएकी भएँ म त !

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना, अमेरिका बुज्नै मलाई गारो भयो तिम्रो आँखाको परिभाषा , तिम्रै आँखाका छडके चोटले पार्यो मलाई सधैँ सधैँ उदाश । वाल्ला परी हेरी बसे म तिम्रो […]

  • मेरो कविता

    गोविन्द लुइटेल ओहायो, अमेरिका मेरो कविता कहिले नसुनेको कसैले नगुनेको “सबै जीवन एउटै जीवन सबै जवानी एउटै जवानी” एक लहर जन्मको एक लहर मरण सम्मको, सिर्फ २ दिनको, बस् यति […]

  • शोक !!

    प्रतिमान सिवा ओहायो, अमेरिका हे प्रिय !! आऊ आज, यो सुन्सान साँझमा, यो सन्नाटामा, यो एकान्तमा, तिमी र म एक्दम सन्तप्त भएर, विक्षिप्त भएर, वेदनाका प्रलय बगाएर, हिक्का-हिक्कामा बिलौना गाएर, […]

  • बन्देज

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका पहाडका दुई कुनाबाट सधैँ रसाएर समतल पुरै भर्ने पानी अाजकल किन हो कुन्नि ऊ बगेर आउने बाटो धेरै सुख्खा देख्छु मानौ पहाडमै मूल फुट्न बन्देज गराइएको […]

  • नाटक

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दैनिक जिम गएर भारोत्तोलनमा पारङ्गत भएका पात्रहरूले जङ्गलको ख्याउटे मान्छेलाई उचालेर मङ्गल पुर्याइदिए र दृष्टिदोष भएर अरूलाई भुसुना देख्यो उसले नाटककारले लेखेको स्क्रीप्ट मुताविक उसले अभिनय […]

  • जयमाया

    प्रतिमान सिवा अमेरिका मुट्ठीभरि माटोको सुगन्ध, अनि, हृदयभरी देशप्रेमको छहरा बोकी, स्वतन्त्र आकाशको पतङ्गा खोज्दै, विश्व-भुगोलभरि नचिनिएकी जयमाया, कहाँको माटोमा मेरो मातृभूमि रमाउँछ भन्दै बर्मादेखि लिखापानी हुँदै, गोर्खादेखी सिब्सू-साम्ची र […]

  • भरोसा….

    दुर्गा रिमाल अस्ट्रेलिया भर्खर आफ्नो भाग्यलाई धित्तोमा बुझाइ दिए आशाको टेन्डर थापेर जीवनको ‘आस्था’ दुखेपछि भरोसाको भित्तो च्यातिएपछि आशुँको बाछिटा उर्लिएपछि मुटुको कम्पन रोकिएपछि … यस्तै… यस्तै… आशाको धागों बाधेर […]

  • दसैँ तिहार (बाल कविता)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दसैँ आयो दसैँ आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला । भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई […]

  • अझै म उठ्छु !

    माया आन्जेलेउ  तिमीले मलाई इतिहासमा होच्याएर लेख्न सक्छौ ती तिम्रा तिता, मोडिएका झुठहरुले तिमीले मलाई माटोमा दबाउँन सक्छौ तर अझै पनि, धुलोझैं, म उठ्नेछु । के तिमीलाई मेरो सुन्दरताले दुखी […]

  • घायल प्रेमी बनेर

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना भावनाका भित्र बाहिर पलाएका पालुवाहरु रङ्गमञ्चले विजय गरो ओइलाए मेरा सारा रहरहरु| समाज सबै सजन भए पछि भाषा भेषले बिदा माग्दै गयो भनेर आफै पनि […]

  • सबैको प्यारो “म”

    गोविन्द लुइटेल ओहायो, अमेरिका मेरो जन्म बालापन क,ख….अ,आ शब्द, वाक्य कथा,कविता, नाटक भित्र जवान, अधबैँसे वृद्धावस्थासम्म सुन्दै सिक्दै जान्दै लेख्दै पढ्दै भोग्दै अाएँ र देख्न भन्न पाउँने छु कि देशदेखि […]

  • नयाँ वर्षसँगै छाएको अन्योल

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका प्रत्येक साँझ यसरी नै सूर्य बिलाउने गर्छ सधैँ सूर्यलाई भेट्न जुन भने प्रत्येक साँझ हाम फालेर डाँडामा उत्रिन्छ तर सूर्य अल्पिसकेको अवस्थामा जून रातभर आकाशमा शून्य […]

  • रसिला कविता

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलिना मनमा नवभाव उदाइरन वनमा मन मग्न सुहाइरन, जलमा लहरीमय छाल सरी रसलेयुक्त काव्य रहोस् भरी ।। वनमा कुहु कोकिलको मधुरो मनमा कविता रस भो अधुरो, […]

  • दशैं तिहार

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका दशैं आयो दशैं आयो रातो टिकी लाउँला, पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला| भोलि बिहान गाडी चढी मामा घर जाउँला , मामाबाट चाचा पाई हामी खुब […]

  • अलेप्पो नरसंहार

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अलेप्पोमा भइरहेको नरसंहारको लगातार चित्कार त्यहाँ पड्किएका गोला-बारुद्को ठ्वाङठ्वाङ आकाशबाट खसाइएका बम र तोपका आवाजहरु भग्नावशेषका ढिस्कना भित्रबाट पोखिएको रुवाइ सात समुन्द्र पारि मेरै […]

  • ६५ वर्षे योजनामा……!

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मैँले जीवन उदाएदेखि आजसम्म पहाडदेखि मैदानसम्म भू. पु ऋतुहरू देखि दिनरातसम्म केही योजनाहरू पढेको थिएँ सुनेको अनि भोगेको थिएँ जस्तैः २, ४, ५, १०, २०, ३० […]

  • दुरताको सम्मोहन

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज फेरि उही जून झ्यालबाट एकान्तमा छाईदियो शून्यताको यात्री फेरि एकबार आइदिएको छ स्वप्नाहरुको भारी बोकेर थाकिसकेको एउटा मान्छेलाई बिउँझाउन बास ! ऊ बेलाबेला आइदिने आशाले […]

  • पाँच सय पच्चिस

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]

  • झन्जट् !!!

    प्रतिमान सिवा ओहाइयो, अमेरिका महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला […]