बेलडाँगी
गोविन्द रिजाल लामो थियो परिचय, बिर्सनलाई गाह्रो पर्ने परिवर्तन धेरै आएछन्, सम्बन्धमै चारो छर्ने घुमी जगत सम्झी फिरेँ समर्पित उसकै लागि भोकै दुब्लै हाहाकारमा बाँचेको छ अझै मागी अन्तिम शैयामा […]
गोविन्द रिजाल लामो थियो परिचय, बिर्सनलाई गाह्रो पर्ने परिवर्तन धेरै आएछन्, सम्बन्धमै चारो छर्ने घुमी जगत सम्झी फिरेँ समर्पित उसकै लागि भोकै दुब्लै हाहाकारमा बाँचेको छ अझै मागी अन्तिम शैयामा […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका तिमी साेधेर त हेर म तारा झार्ने हाेइन सपनालाई वास्तविक बनाउने बाचा गर्छु आकाशभन्दा धेरै परकाे स्वर्गमा मखमली माया दिने बाचा गर्छु उज्यालै उज्यालाेकाे गाेरेटाे जसलाई […]
उमेश आचार्य भर्मोन्ट, अमेरिका उ बेला यस्तो समय थियो जातिबेला पेट भर्न भोक खानु पर्थ्यो प्यास मेट्न आँसु पिउनु पर्थ्यो त्यो पनि रगत मिसिएको। नुन किन्न पैसा सापटी माग्दा महिनौँ-महिना […]
प्रतिमान सिवा ओहाइयो, अमेरिका कसैले झोसिदिँदा सल्किहाल्ने, कसैले हल्लाइदिँदा छल्किहाल्ने, कसैले ठोकिदिँदा बजिहाल्ने, के खैँजडी हौँ हामी नेपाली ? ? एकले अर्कोसँग भेट्नै नहुने, एकले अर्कोलाई देख्नै नहुने, कसैले कुरा […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका अनायासै भित्री मुटुमा फैलिएको एक प्रकारको भयानक त्रासले पुरा शरीर काँप्न थाल्यो, मध्यरातमा चार गोलाई उकालो बाटो हिँडाइपछिको थकित शरीरझैँ थाकेका यी आँखा ! अनि मेरो […]
प्रतिमान सिवा ओहाइयो, अमेरिका कुरो पुरानै हो, बाबैले गीत त गाए “वनको काँडालाई तिखार्नु पर्दैन,” भनी तर बाबु, तिमी नेपाली नै भए पनि तिमीलाई काँटी-छाँटी, ताछी-तुछी नेपालीपनको आकारमा तिखार्नै पर्ने […]
सिएम निरौला न्यु हेम्शायर, अमेरिका यो कस्तो अधुरो प्रेम राति मात्र लुकीछिपी आउने अरूको डरले दिनभरि लुक्ने अनि फेरि माया पनि लाउने। भन्छिन् होला, “काले मोरा, तिमी राम्रा छौ।” दिनमा […]
दुर्गा रिमाल अष्ट्रेलिया मेरी श्रीमती मेरी आमासँग बस्छिन् अनि म श्रीमतिसँग बस्छु हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् । म यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको छु अन्धकारमा दीप बनेर तिर्खामा पानी […]
खगेन्द्र गौतम क्यानाडा वियोगको ज्वालामा जल्दै , नशामा भुल्दै छु आफूलाई तिम्रा स्मृतिहरू यहाँ, अब मेट्दै छु सधैँ-सधैँलाई। यो दिलमा तिमीले बनाएका, घृणाका महलहरू तिरस्कारका हुरीले उडाइसके। तिम्रो उदाङ्गो चरित्रदेखि […]
शिवलाल दाहाल केन्टकी, अमेरिका म अभिमन्यु यतिखेर मेरा अस्त्रहरु भुइँमा खसिसकेका छन् मेरो रथ हाँक्ने घोडाका खुट्टा भाँचिसकेका छन् के हेर्दै छौ ए दुर्योधन ! के पर्खिँदै छौ ए शकुनी […]
प्रतिमान सिवा ओहाइयो, अमेरिका हो………. तिमी पत्याउँदिनौ होली, मैले साँच्चै भनेको हुँ, तिमीले मलाई काले भने पनि गोरे भने पनि, म ‘म’ नै हुँ, किन भने, मेरो पन्चाङ्गमा कुनै जातीय […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो कठै, साह्रै निर्दोष उ न्युनतम् चेतना पनि सायद नभएको हुनु पर्छ प्रजातन्त्रको। छ ऐँचीको डरले सडकमा परेड खेल्न निस्केको उ। फूल जस्ता उस्का छुनु मुनु […]
शिवलाल दाहाल केन्टकी, अमेरिका टाढा क्षितिजमा देखिएका बादलका टुक्राहरु मैले मेरा कसीमा ल्याउँछु भने मैले मेरा सम्वेदनाका अभ्यन्तर हुन् भने कसैले विश्वास गरेनन्, विश्वास गर्ने आधार पनि थिएन सायद म […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका बतासिएर हावाले एकनाल बन्दुककाे गाेली हुरिएर घरकाे छानामा खस्याे थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि? एक्कासि फैलिएकाे तुवालाेमा सास फेर्ने मेराे प्रयास! मानिस यहाँ मरिरहेका […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका म सुन्दै थिएँ तिमी देश हाँक्ने बाचा गर्दै थियाै संसार मुठीमा लिने कुरा बुन्दै थियाै नयाँ सूर्य उदाउने कल्पना तुन्दै मुलुकलाई परिवर्तनकाे उज्यालाेले जाजल्यमान पार्ने सपना […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज केही फुर्सत छ, फुर्सत छ भन्नु सामान्य कुरा होइन धेरै जस्तो फुर्सत भएर पनि फुर्सत छु भन्न सकिँदैन आज एक जना कवि मित्रसँग कुरा भयो […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका विशाल पहाडकाे फेदमा, घना जङ्गलकाे बिचमा, जहाँ म खुल्ला सास फेर्न सक्छु महासागरकाे किनारै किनार मलाई उडाएर लैजाउ ए परी, याे निरङ्कुश समाजदेखि याे भयानक शताब्दीदेखि […]
आशिष कोइराला झापा, नेपाल नभेटेको भए के थाहा छुट्नुको मजा माया न लाए के थाहा मन टुट्नुको मजा माया गरेर थाहा भयो मन फुट्नुको मजा टाढा भएर थाहा भो हामी […]
ईश्वर प्रवासी युटा, अमेरिका प्यासको सागर बोकेर लम्किँदैछ, एउटी निरिह चरी छोप्न विचरी चरी अनविज्ञ छे, बाहिरी दुनियाँ मौन छ जताततै फोहोरी खेल । कुदृष्टि घरभित्रै ……! भोलिपल्ट, समाचार आयो; […]
सुन्दर दुई थुँगा फूल हुर्काइसकिन
शिवलाल दाहाल केन्टकी, अमेरिका त्यहाँ फूलहरु पनि थिए काँडाहरु पनि थिए ऊ पुग्दा, अरुहरुले फूल अघि नै टिपिसकेछन् ऊ तिनै काडाँहरु टिपेर हिँड्यो ‘अर्को साल त किन ढिलो आउँला’ उसले […]
विद्या शर्मा-काठमाडौं विश्वासको बर्सात, भरोसाको चिल्लो आली अविश्वासको झार ताछिएको सुकिलो मनको कान्लो अनि कोमल भावले दब्दब् भएको चिटिक्क परेको यो मनको गह्रामा धड्कनको संगीतमा मनमनै असारे गाएँ खुशीले निथ्रुक्क […]
हेमन्ता आचार्य सिड्नी, अस्ट्रलिया जन्म दिन्छिन् यिनै नारी जन्मदेखि नै अस्तित्वहीन किन ? सारा जगतकै रक्षक उनी फेरि बाध्यताले घेरिएकी किन ? उनकै पुकार थरीथरीवाट आउँछ भने उनको सौर्यको छैन […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका हिजो प्रियसीको यादले पछ्याएझैँ आज यात्रा र कार्यमा सानी छोरीको मायाले पछ्याएझैँ मेरो पिछा गरिरहयो रातोदिन प्रत्येक गाँसमा मुछिएर मुखमा पस्न पुग्यो प्रत्येक श्वासमा तरिएर भित्र […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो हिँडेका बाटाहरु बिरानो भएको पनि हो नयाँ बटो बनाउन नसकेको पनि हो म बगरमा हराएको एक नहर पानी हुँ न समुद्रसम्म बग्न सकेँ, न त्यसको […]
'आमा, तपाईँ र ममी-भूटान दिदी-नेपाल म- क्यालिफ़ोर्निया' साना औंला एक एक गर्दै गन्दै छोरी भन्छिन् – 'हामी तीन देशका किन?' म भन्न सक्तिन- 'तिमी यी सब बुझ्न सानै छ्यौ छोरी !' भोलि भन्छु-
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी स्वप्नालोकमा विराजमान हौला हामी यो पृथ्वीको गोलचक्रमा छौँ जानेबाटो एउटै हो मात्र तिमी अघि भइदियौ ! एउटा भारी मन बोकेर तिम्रो यात्राको कथा लेख्न बसेको […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका जन्म देखि मृत्यु , मृत्यु देखि जन्म ! मृत्यु र जीवको यस महायात्रामा संसारी यस मृग-मरिचिकामा मदमस्त मान्छे भोग र विलासको वमन गर्दै डकारेको छ, […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया खैत मैँले खोजेका हस्तीहरु रैन रहेछन् फेसबुक र गुगलभित्र सायद उही बियर र हुस्कीमा व्यस्त होलान् दुई इन्च कात्रो बेर्नेका धेराभित्र । देखिरहेछु मस्कीमस्की हल्लिरहेका घमण्डी […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज पनि उही गणितका सुत्रहरु केलाउनु छ यो कम्युटर स्कृनमा तर जब म यो ‘लोपिटल नियम’मा आइपुग्दछु म अडिन्छु मलाई गणितले होइन कविताले तान्दछ, खाता एकापटि […]