Category: Poetry

  • कुन रङ्गको कमि थियो ?

    टी आर रेग्मी खुदुनाबारी म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ […]

  • आमाको पत्र

    अनन्त आचार्य अष्ट्रेलिया मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई […]

  • म आतंकवादी

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]

  • तिमी हाँसी मात्र राख

    टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]

  • अमूर्त रङ्गहरु

    रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]

  • Dead Voice

    Chandra B Bhandari Beldangi-1 O’ lord! I beheld thee in the dead of night And gleamed, with my cialis free trial sincere homage, Day. However out brown wear on last […]

  • आमन्त्रण

    खेमनाथ दाहाल अहो ! कविजी पाल्नभएछ म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ धन्यवाद ! तपाईलाई कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ तपा ईशान्तिका प्रतीक नेपालका सन्तति खैँ ! तपाईलाई के […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    गणपति दाहाल, न्यूयोर्क अमेरिका मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख […]

  • दर्ता नभएको शहीद

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका […]

  • माथ्लाघरे काका

    डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]

  • कति मापाको हुँदोरहेछ विछोड

    शिवलाल दाहाल खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं […]

  • मायालु

    जलन भण्डारी एडिलेड, अस्ट्रेलिया मेरी एकमात्र मायालु, संसारमा एक लक्ष्य लिएकी, मेरी मायालु हुन् उनी, विस्वकी एक मात्र ! मेरी गहना हौ तिमी, मेरो निम्ति फुलेकी, उदाहारण फुल हौं तिमी, […]

  • हस्त – रेखा

      सुशिल पोखरेल अष्ट्रेलिया व्यस्त सडक बीच, दुर्घटनाग्रस्त मोटर बाइक, रक्ताम्मे युवक, एकोहोरा आँखा, घिसिएको जिऊ, पिल्सिएको छाला, मानिसको घुइँचो, “ए…..को रहेछ…..? कसैले भन्छ “आम्मै…..अमर पो !” उ निर्जीव भइसके […]

  • त्यही हो मेरो देश

    शिवलाल दाहाल, खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र हिमाल हो मेरो देश […]

  • आमाको विलाप

      जलन भण्डारी एडिलेड, अष्ट्रेलिया निरुत्तर ती ओठहरु, मौन ती आँखीभौंहरु, चञ्चल ती भावनाहरु, चुपचाप ती विवादहरु ! चलाऊ ती ओठ केही छिनलाई, चम्काऊ ती आँखिभौंहरुलाई, सञ्चाल ती भावनाहरुलाई, चलाऊ […]

  • पीडित भुटानी

    पवित्रा गौतम सल्सबरी, दक्षिण अष्ट्रेलिया सानु थियो भुटान देश फुल्थ्यो गुरास फूल देशबासी भुटानीको छैन केही भुल भुटान सरकार जिग्मे राजाले अति चार गर्यो सिधा सादा भुटानीले देश छाड्नु पर्यो […]

  • क्यानभाष

    डम्बर घिमिरे सल्सबरी, दक्षिण अष्ट्रेलिया   कुचिएर क्यानभाषहरु लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र स-साना किरिङ मिरिङ ताराहरु नभमा अस्ताई कालो बादलले ढाकेको वरिपरि कालो पोतिएर विक्षुब्ध छ त्यो अधुरो क्यानभाष कुना […]

  • अतितको हत्या

      जलन भण्डारी एडिलेड, अष्ट्रेलिया सूर्यास्तपछिको एक साँझ, जब एडिलेड दैनिक झैं बाह्र महिना पछिको, हरेक हिन्दुवालाम्बीहरुको रमाइलो दीपावालीमाझैं विद्युतीय दिपमा झलमल्ल थियो, मैँले मेरा भग्नावाशेष  अतितका दर्दनाक पोकाहरु खोलेर, […]

  • कहाँ बाँच्छ मेरो कविता ?

    के.सी. सान्दाइ अष्ट्रेलिया जब म स्वच्छ हृदयले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु, फेरि शब्दको खोजीमा लामो स्वास तान्छु, त्येतिखेरै ……….! त्येतिखेरै मेरो कलम अचानक बममा परिणत […]

  • सतरञ्ज खेलाडीलाई चेतावनी

          यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]

  • मेरो भानुभक्त

    वासुदेव ओस्ती क्यानाडा भानुभक्त आचार्यको नाम सुन्दा म निकै ठुलो भएको थिएँ । उनको बारेमा जान्न मलाई, थुप्रै पुस्तक पढ्नु परेको थियो । तर, जब मैले भानुको बारेमा जाने तब […]

  • यी पाइतालाहरु

    गोपाल घिमिरे एडिलेड, अष्ट्रेलिया चिरपरिचित आँगनको चौकसभित्र वर्षौ रमाएर अटाएका पाइतालाहरु चहाना बेगरको पट्यारलाग्दो यात्रा धर्तीको एक कुनादेखि अर्को कुनासम्मको एक, दुई, तीन, चार धेरै धेरै पाइतालाहरु हिँड्ने बाध्यताभित्र हिँडिरहे […]

  • मनहरू, सपनाहरू, जीवनहरू

    गणपति दाहाल न्यूयोर्क अमेरिका मनहरू, सपनाहरू, जीवनहरू असीमित आशा र अभिलाषा बोकेका तारा-पुञ्ज शब्द-शब्दमा वाक्य-वाक्यमा पाइला-पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता, समय र परिस्थिति, दुःख […]

  • यात्रा

    जलन भण्डारी एडिलेड जीवनको यात्रा जन्मबाट हुन्छ, जन्म एक जिर्ण बीजबाट, ताते गर्न नजान्ने गोडाहरू, स्वच्छ-सुन्दर-सफा हृदय एउटा सेतो कागजको पानाझैं, जसले जे कोरे पनि सही, जसले जे रोपे पनि […]

  • भानू उदाएपछि

    दधिराम लामीटारे नर्थ डाकोटा तन्द्रा वाट उठेर मानिसहरु स्नानाऽदि संध्या गरी पूजा श्री शिवको गृहस्थ कुलको गर्ने प्रथा भो अघि गर्छन् पौरख नित्य वाहु वलले आफै चिताए जति लाग्छन् उन्नति […]

  • भ्याम्पायर र ड्रेकोलाले खुब सताएकै छन्

    टीकाराम राई (आँशु) खुदुनाबारी लाग्थ्यो संसार निकै ठूलो छ तर अब त सानो भइसक्यो ! सानो घरको सुखी परिवार झैंँ मिलिजुली बाँच्नु पर्नेमा आज डार्बिनको सिद्धान्त रे, बाँच्नलाई संघर्ष’मा झैं […]