Category: Writers

  • नौका चढी सरर (बाल गीत)

    भानु ढुङ्गाना/ क्यानडा मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • भक्ती गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका १) बुबा मेरो राम जस्तै आमा मेरी सीता तिम्रा वाणी मेरा लागी रामायण र गीता २) खुसीका हौ सागर तिमी दुखको सहारा नहोस् दुख भनी मलाई […]

  • गजल – ४६१

    दिनेश भट्टराई ओन्टारियो, क्यानडा जित्दैन मान्छे बारम्बार हारी रहन्छ । टुटेको सपना डेरा सारी रहन्छ ।। बनाउन खोज्छ नौलो संसार । सक्दैन फेरि अनि बिगारी रहन्छ ।। अरूको खुसीमा मन […]

  • पछुतो !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने […]

  • आशीर्वाद कि अभिशाप

    तुम्बेहाङ लिम्बू फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो […]

  • गजल-४६०

    डिल्लु चम्लागाई ओहायो, अमेरिका भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ […]

  • सुखको खोजीमा जीवनको गति !

    तुला विष्ट अस्ट्रेलिया जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी […]

  • त्रिसन्ध्या

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो […]

  • माया यस्तो हुनुपर्छ

    नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही […]

  • भूटानी जनजीवन : एक परिक्रमा

    पशुपति तिम्सिना अमेरिका भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको  पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर […]

  • ढुङ्गा र म !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका  मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]

  • गजल-४५८

    सहयात्री ढकाल ओहायो, अमेरिका कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। […]

  • देवकोटाको सम्झनामा (पुन:प्रकाशित)

    भक्त घिमिरे पेन्सिल्भिनिया, अमेरिका ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका […]

  • गजल-४५७

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको  गुन्जिने  आर्तनाद हो दसैँ । घरमा […]

  • पुस्तक-विमर्श: छाप्रो नम्बर ५५

    गोविन्द रिजाल पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव […]

  • चलिरहेकै छ देवासुर संग्राम

    भक्त घिमिरे पेन्सिलभेनियाँ/ अमेरिका तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको […]

  • दृष्टि

    बल दङ्गाल मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो […]

  • गजल-४५९

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]

  • भजन

    टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]

  • फुईयाँ

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]

  • दशैं

    यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]

  • सामाजिक सद्भाव र मानवता

    हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको छ । यसलाई हामीले ठूलो उपलब्धि […]

  • हार्दिक शुभकामना

    नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा उताको जस्तो रमाइलो र उमङ्ग […]

  • एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री

    शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]

  • हिर्दोक जिन्दगी

    –तुम्बेहाङ्ग लिम्बू तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा […]

  • स्मृतिका पानाबाट..

    –ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]