Year 10

  • गजल-४१६

    भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ नेपाली? घर  भित्रै नारी अस्मिता […]

  • गजल-४१८

    राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ   फुलको  थुँगा,  पातको  के  कुरा? माया  ईश्वर  […]

  • अन्तर्घातमा बाजे

    भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । निक्कै दिनदेखि नसुतेका गोविन्द […]

  • मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल

    अक्सर, मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल। सतही भावनामा हेलिएर प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर कतै तिलस्मी कतै तरलतरल लाग्ने अप्टिकल डिस्टोर्सनका सिकार बनेका, बहकिने इलुसिभ वक्ररेखाहरु भ्यानगग, पिकासोका क्युबिजम  र अमूर्त […]

  • हिउँको रोटी…..

    कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास्  गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि क्या हो? हिउँको रोटी खानलाई।। गाडी […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युँमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बाँच्ने यो […]

  • गजल-४१७

    ठुला अघि झुक्ने चलन छ गाऊँ मा मेला पात पुग्ने चलन छ गाऊँ मा ! सहरमा बिजुलीले के के गर्छ अरे उत्ता चुलो फुक्ने चलन छ गाऊँ मा ! माया […]

  • बिरालो र म

    डा० लक्ष्मीनारायाण ढकाल् केन्टकी, अमेरिका (बाल कविता) मुसो  गर्छ  च्वाँ  च्वाँ  बिरालो  गर्छ म्याउँ भात छोडी मुसो खान दगुर्छ म्याउँ म्याउँ । मुसो  भाग्छ जता जता बिरालो उता उता बाहिर  […]

  • गजल-४१५

    नारायण फुएल पेन्सिलभेनिय अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको कुरा […]

  • एउटा नछापिएको भूमिका

    शिवलाल दाहाल केन्टकी, अमेरिका भूमिकाको भूमिका कवि लक्ष्मण रसाइलीसँग व्यक्तिगत रुपमा साक्षतकार भएको खासै सम्झना छैन । उनका पूर्वप्रकाशित दुईवटा कृतिहरु चाहिँ पढेको छु । गतसाल उनले नयाँ कविता कृति […]

  • हिमालको साम्राज्यवाद

    देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्‍यो । कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्‍यो । पुनर्वास कसैका लागि रहर बन्यो त कसैका लागि […]

  • उफ् यो गरम !

    उफ् यो गरम ! असह्य गरम जेठको प्रचण्ड घामको भन्दा गरम मन्छे नै मान्छेले फैलाएको गरम उफ् यो गरम ! मान्छे, मान्छेकै सेवामा समस्याको भारी बोकेर बिचरा ! ऊ मान्छेकै समाजको […]

  • एउटा संयोग

    उनले धेरै वर्षपछि फोन गरिन् । आवाज ठम्याउन सकिनँ र सोधेँ । “म के तपाईँ कि सुमित्रा”, सुरिलो स्वरमा उत्तर आयो । असजिलो, अलिक अप्ठेरो मान्दै संवाद अगाडि सारिन् । […]

  • नतिजा

    सधैँ झुपडीमा बसेर धनीहरूको अपत्यारिलो हुनु पर्‍यो! बल खाएर सबल हुन नदिनेहरूका बिचमा घोडा भएर बाँच्नु पर्ने। बिसको पच्चिस मात्र नभएर मौका पर्दा तिस पनि लिने गरे। ऋण लिन रहर […]

  • गजल-४१४

    लक्ष्मी मिश्र क्यूबेक, क्यानाडा   रङ्गिन  सफा  बगैँचाझैँ  फुली रा’छ मेरो मन निश्चल चिसो बतास भई डुली रा’छ मेरो मन । बादलमाथि  आफ्नो  छुट्टै संसारमा रमाउन अटल अग्ला हिमाल झैँ […]

  • खुसी फर्किएको दिन

    सीएम् निरोला न्यू ह्याम्पसायर, अमेरिका बुधवार बेलुकी कामबाट आएर नानीसँग खेल्दै थिएँ, विनोदजीको फोन आएर निकै बेर गफाडीहरूले झैँ गफ लडायौँ। आमाले मन्दिरको घण्टी किटिङ-किटिङ पार्दा खाना खाने सङ्केत पाएँ […]

  • अहमको उन्माद

    शिवलाल दाहाल केन्टकी, अमेरिका कहिले ऊ मरेको सिनु गनाउँदै खोलाका किनारको ढुङ्गामा छलिएर जाल फ्याँक्छ नदीमा चुक घोप्ट्याएर अन्धाधुन्ध माछा समाउने दाउमा……………… कहिले ऊ मुर्कट्टा पाइलाले नाप्तै सफलताको छलाङ बालुवामा हिँड्छ […]

  • गजल-४१२

    पेन्सिल्भेनिया, अमेरीका   आज सारै गलेको छ सुतोस् दुई-चार घण्टा मस्त निन्द्रा सपनीमा डुबोस् दुई-चार घण्टा । साँझमा जे जे खाए पनि बिहान उठी नुहाएर कुलको इष्टदेवलाई पूजोस दुई-चार घण्टा […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका   निष्ठुरी त थिइन् थिइन् उनी, बैगुनी पनि भइन्, मुटु हातमा थमाएर, धड्कन आफैसँग लिएर गइन्। खाएका ती अमृतरूपि कसम, विष बनाई गइन्, टुसाएको त्यो […]

  • गजल-४१३

    बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा  नयाँ  सालको शुभकामना । कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी मानव बस्तीमा हटोस्  मरण  अकालको  शुभकामना […]

  • अर्कै यथार्थ

    एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता कि पाश्विकताको अदालतमा उसले गवाही दिन […]

  • HAPPY NEW YEAR – 2019

    साहित्य परिषद भूटान तथा परिषदको अनलाइन मुखपत्र Bhutaneseliterature.com आफ्ना सम्पूर्ण लेखक, पाठक र संसारभरि छरिएर रहनुहुने समस्त शुभचिन्तकहरुमा ग्रेगरिएन क्यालेन्डरको नव वर्ष २०१९ को मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ।

  • नयाँ वर्ष

    धर्मेन्द्र तिम्सिना ”क्षितिज” ओहायो, अमेरिका नयाँ वर्ष आउँदै छ फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ पोहोरको जस्तै परारको जस्तै नयाँ वर्ष लाग्यो भनेर नयाँ साल आयो भनेर सिङ्गै […]

  • गजल-४१०

    देशको माया मुटुभरि सजाएर बाँचेको छु हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु। जबदेखि जन्मिएको आमाको काख खोसियो तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु। रमाउँछ मन साथ पाउँदा कसैबाट अप्ठ्यारोमा […]

  • मनसुन फेरि फर्केर आउँछ

    नबिन शर्मा भट्टराई पेन्सिल्भिनिया, अमेरिका आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई […]