Year 10

  • अव्यक्त !

    सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला वेदनाका शूल बनेर छातीभित्र अटस् मटस् गुम्सिएका ती तिम्रा असीमित प्रेमाभावहरू वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि म सधैँ अनभिज्ञ बन्दो रहेछु। बिचरा, मलाई […]

  • आज भाइ टिका हो

    रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]

  • “निर्मला”

    रूप पोख्रेल पेन्सिलभेनिया, अमेरिका बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी सयपत्री र मखमलीका थुँगा हुँदै हरेक नेपालीको निधार र गला खोज्दै चेली-माइतीको  प्रतिक तिहार घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला ! दुर्भाग्य […]

  • शान्ति

    ओहदा अनुसारको जागिर पाएपछि उसले फाइल पल्टायो। सबै गुम सुधा उजुरीहरू मध्ये उ शान्ति काण्डमा धेरै आकर्षित भयो र भोलिपल्ट देखिनै आवश्यक कार्यबाही सुरु गर्ने जमर्को गर्‍यो। उसले शोध कार्य […]

  • चुनाव आयो

    चुनाव आयो जनता सबै तान–तान भयो नेता सबै चुच्चो मुचो, जनता हाना–हान भयो । देश डुब्यो हिलोमा सबै जनता बर्बाद भयो “रको” अर्थ थाहा छैन अन्जानैमा नेता भयो । कस्तो […]

  • अछुतो

    नजिक आउन खोज्दा तिमीले बैरी मेरो पछि लायौ। बताउन म खोज्दै थिएँ तर झुक्क्याई छुरी चलायौ। मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ। बुझाउनै त पर्‍यो मन तिमीले नै विधि […]

  • आकृति

    म कुनै इतिहासकार होइन र राजनीतिज्ञ पनि होइन, हुँ त केवल अर्काको लहै लहैमा साथ दिने काठको टुक्रामा कपडा बेरेर राखेको तर्साउने मानव आकृति। मलाई थाहा छ यो आकृतिले आफैँ […]

  • गजल-३९८

    मेलबर्न, अस्ट्रलिया पीड़ामा  पनि  हाँसेर  बोल्ने  त्यो  मान्छे  कहाँ गयो होला आँशुलाई पनि हाँसोमा घोल्ने त्यो मान्छे कहाँ गयो होला। फूलहरुलाई   घात   गर्ने  संकीर्ण   ती   सोचहरुहरुलाई […]

  • नातिनीको चिठी

    रिया आज निक्कै दुखी देखिन्थिन् । सधैँ पूर्णिमाको चन्द्रमा झैँ उज्यालो मुहार बनाएर मीठो मुस्कान छर्दै सबै सङ्ग हाई-हेल्लो गर्दै हिँड्ने नानी आज निन्याउरो अनुहार लगाएर गाडीमा बसिन् । बाबा […]

  • भाग्यको खोजी

    म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र गणित विषय भनेपछि काँडा […]

  • म धर्मी कि अधर्मी

    धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ओहायो, अमेरिका म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतीक हुँ म जनाइ लगाएर गायत्री जप्नुपर्ने […]

  • बिन्ती

    आयो पानी लाग्यो झरी भयो वारि पारी, पशु पक्षी खोज्दै हिँडे ओत लाग्ने छहारी । दुना गाईलाई गोठ लगे भैँसी घोडा पाखा, यो राष्ट्रमा छरिएका भूटानीका शाखा । कथा रह्यो […]

  • कहिल्यै नआएको तिहार

    सि एम निरौला न्यू ह्याम्प्सायर, अमेरिका “……..हो भाइ यो दिनदेखि मैले तिहारको टीको ओडेको छैन”। गाउँघर जताततै रमझम। कमेरोदेखि महँगा रङ्गीन बत्तीले सजिएका घर। जताततै लिङ्गेपिङ्ग । थरिथरिका पेपरका सजावट। […]

  • दशैँको बक्सिस्

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरिल्याउँला !! ‘……………………………..’ दश वर्षको बच्चे डेरातिर जाने कच्ची बाटोमा उफ्रिँदै गीतको भाकामा यो बाल दशैँगीत गाइरहेको थियो। त्यसै […]

  • गीत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मन मन्दिरलाई लत्याइ हिँड्ने मनै तिम्रो जाली रै छ, जिन्दगीमा हार नभई जिती हिँड्ने बानी रै छ। हजारौँ ती चोखा मनलाई विष छर्ने सानु तिमी, […]

  • गीत

    तिमी देउता मानी ढुङ्गालाई पुज्छौ यहाँ कयौँ पेटहरू भोको छन् भगवानलाई भन्दै तिमी दूध चडाउछौ । आफ्नै आत्मा मानव दानव भगवान हो मोठ मन्दिर चैत्य गुम्बा भूलभुलैया हो यहाँ कैयौँ […]

  • गजल – ३९६

    अनायासै मायामा शङ्का मिसाएको छौ भने सुमसुम्याउँदै  फकाउँला  रिसाएको छौ भने । मायाको गरा  गरामा  विश्वासको  खेती  गरौँ स्वादले खाउँला कोदो नि पिसाएको छौ भने । कहिले काहीँ भारी हुँन्छ […]

  • बगैंचामा फूल फुल्यो

    बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ बेसी खेतमा धानका बाला हामीले झुलायौँ । लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा तरै पनि खुसी थियो भोको नाङ्गो जिन्दगी हाम्रो । […]

  • तिमी

    प्रेम लुट्पुटाई आउने झरी हौ तिमी मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी | जोडले धड्किने मेरो दिलको हाल हौ तिमी समुद्र्को काखमा छल्की झर्ने छाल हौ तिमी | मेरो सिउँदोमा […]

  • दशैंको शुभकामना

    मोहन चापागाई पेन्सिल्भिन्या, अमेरिका भो दसैँको शुभकामनाले नाङ्गो तन ढाक्न सक्दैन च्यातिएको मन के सिउन सक्ला र बुनेका सपनाहरू अनायासै फाला पर्दा देखिएनन् त कतै सग्ला नयाँ बिपनाहरू चेलीको नयाँ […]

  • पुरानो साथी

    निराज पोख्रेल सिन्धुली, नेपाल नबोलाउ ठिकै छ नि बाँकी माया हट्दै जाला। तिम्रोलागि ज्यान दिने मेरो माया घट्दै जाला।। यो दिलमा कसैको लागि चोखो माया छ्दैछ वर्तमानमा आइ कोही अतीतहरू […]

  • गजल – ३९७

    तिमीलाई  बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ  बित्यो  साउन  छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! यज्ञको     वरी~परी  बसेर  […]

  • काहिँलाको भाले

    नैनसिङ मगर न्यु योर्क, अमेरिका पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस् तर पनि काहिँलाको भाले बासेकै हुन्छ जब तीनबजे बिहान भाले बास्छ, अनि काहिँला उठ्छ […]

  • आमा

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ मलाई हेरेर, आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ मलाई नै हेरेर, तिमीमा खास परिवर्तन केही भेट्दिन, तिमीमा […]

  • त्यो रात

    पसिना पुछ्दै दिनभरि चर्को घाममा मकै पोल्दै बेचेर सानुले जोहो गरेकी आनासुकी ऊ आफूले हेर्नसम्म नपाउँदै उसको पोल्टोदेखि खोस्छु र,त्यो साँझ म रक्सी र वेश्यासँग जमेर बिताउँछु। आधारातमा घर फर्किँदा […]

  • म उस्तै छु

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया उस्तै छु जस्तो जन्मिएको थिएँ अर्थात् मेरो अनुहार उस्तै छ म जन्मिँदा जस्तो थ्यो, केवल कोरेको छ त्यसमा समयले केही अस्पष्ट धर्साहरू जसलाई मान्छे म परिपक्क […]

  • टेकनाथ रिजालः माइण्ड कण्ट्रोलको भूत

    केही साताअघि सूर्योदय टेलिभिजनका सञ्चारकर्मी टिकाराम ‘नेती’द्वारा सञ्चालित अन्तरवार्तामा टेकनाथ रिजालले दिएको मन्तव्यपछि भूटान, भूटानी र भूटानको राजनीति सन्दर्भमा एकखाले तरंग पैदा भएको छ । हुन त रिजालले “नियतवश नभई […]

  • गजल – ३९४

    यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै  छोरो  टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो  कहिल्यै  फर्केन याद मात्र आँखामा […]

  • पानी

    “पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज दोहोरियो । आमा झस्किन्। […]