अब ता भानुजयन्ती बिरानो भएछ
पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप जल्दछ तिम्रा सम्झनामा […]
पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप जल्दछ तिम्रा सम्झनामा […]
श्याम प्रसाद खानेल ओहायो, अमेरिका हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु कथा म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]
आदिकवि भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल भए । उनी आदि नभएर पनि आदि […]
Bhanu Bhakta Acharya was born in 13th of July, 1814 in Chundi Ramgha village of Tanahu district in Nepal. Though he received Sanskrit education from his grandfather, was motivated to […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]
छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली बाटा घाटासँग चिर परिचित […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]
नैनसिङ मगर् न्यू योर्क्, अमेरिका यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको कविता तिमीकन विजारोपण भएको । यसलाई […]
कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो जिन्दगानी बस सत्यतामा […]
I must say it but I fear; instead, I find a corner, disappear, let it run my tears, can I ever share? Thoughts I keep it to myself, feelings I […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]
सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै साल कुनै पनि कार्यमा हर्षबढ्याईँ गर्न […]
तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द मनपराउने हामी। तिमी बन्यौ प्रेरणाका स्रोत, […]
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला […]
मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व शान्तिको लागि आँणविक हतियार कम […]
नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको भागमा रहने, त्यही सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]
हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । शरीरभरि काँडा उम्रे । २० […]
शिवलाल दाहाल केन्टकी, अमेरिका जीवनले नवीकरण खोजिरहेको बेला, भारि अल्छी बोकेर आयो आसार पन्ध्र मानौ आसार पन्ध्र केही होइन मानौ केही हो पनि, मेरा लागि म हली हो, हली […]
(बाल कविता) सानी भन्छिन् खाऊँ खाऊँ बर्गर अनि पिज्जा खाऊँ । ममी भन्छिन् धेरै नकराऊ दाल र भात घरमै खाऊ। ठुली भन्छिन् बाबा जाऊँ पार्क र बजार घुम्न जाऊँ । […]
१ जराले माटोलाई थामेको भए गर्भमै ढुकढुकी छामेको भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले नाता जानेको भए । २ लेखेको रहेछ नाम उस्को गोप्य राखियो खाम […]
(छन्द : शिखरिणी) य म न स भ लघु गुरू ।ऽऽ ऽऽऽ ।।। ।।ऽ […]
पश्चिम बाङ्ग्गाल, भारत खै! एक फाँक खैनी देउत भाउजु , कर्याम-कर्याम चबाएर घुटुक्क निलिदिऊँ। रिसले थाम्नै नसकिने भईयो हौ एक टक गिद्दे हेराई यो म्यानेजरको मेरो छातीमा । ‘भोलिदेखि […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका तिम्रो सुन्दरताभित्र रमाउँदै हाँस्दै लुकामारी खेल्दै तिमीलाई नै सिरानी लगाएर लमतन्न निदाइदिऊँ लाग्छ तर हठात् ! तिमी कहिलेकाहीँ शान्त सीताको रूप भुलेर भद्रकाली बनिदिन्छौ अनि […]
“निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि पुस्तक मागेर पढ्दिनँ।” “माफ […]
सि० एम० निरौला न्यू हेम्प्सायर, अमेरिका मनभरि डर बोकेर स्वतन्त्रता दिवस मनाइ रहेको म डरै डरमा पल्याक पुलुक गर्दै पटका पड्कदा पनि गोली झैँ लाग्ने म, कुकुरलाई बिजुली चम्कन्दा […]
यही २०७५ साल असार २९ गते तदनुसार जुलाई १३, २०१८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तिका अवसरमा साहित्य परिषद् भूटान (LCOB) ले भानु जयन्ती विशेषाङ्क प्रकाशित गर्ने निर्णय गरेको […]
सुन्दर बस्तीहरू मिलेर सहर भएको हो दिन रात दुवै भएर मात्रै पहर भएको हो । वर्षौँसम्म सम्झना र यादहरू मात्र साँचेर भेटेपछि आफ्नो बनाउने ठहर भएको हो । मन भरि तिम्रै […]
मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ। तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ ज्ञानको सूर्य झैँ प्रकाश छर्दै जाउ। फुल सबैले […]
जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका म जयमायाको सन्तान लेखक प्रतिमान सिवाले स-प्रेम आफ्नै हातले मलाई थमाई दिनु भएको यही एकहप्ता हुन लाग्दै छ। कथा र उपन्यास आख्यान विधाको अध्यायनमा घोत्ली रहने […]