क्यानभाष
सल्सबरी, दक्षिण अष्ट्रेलिया कुचिएर क्यानभाषहरु लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र स-साना किरिङ मिरिङ ताराहरु नभमा अस्ताई कालो बादलले ढाकेको वरिपरि कालो पोतिएर विक्षुब्ध छ त्यो अधुरो क्यानभाष कुना काप्चा धेर […]
सल्सबरी, दक्षिण अष्ट्रेलिया कुचिएर क्यानभाषहरु लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र स-साना किरिङ मिरिङ ताराहरु नभमा अस्ताई कालो बादलले ढाकेको वरिपरि कालो पोतिएर विक्षुब्ध छ त्यो अधुरो क्यानभाष कुना काप्चा धेर […]
सूर्यास्तपछिको एक साँझ, जब एडिलेड दैनिक झैं बाह्र महिना पछिको, हरेक हिन्दुवालाम्बीहरुको रमाइलो दीपावालीमाझैं विद्युतीय दिपमा झलमल्ल थियो, मैँले मेरा भग्नावाशेष अतितका दर्दनाक पोकाहरु खोलेर, आसाको बिस्कुन फिंजाए | पुछारघरे […]
इतिहास मर्दैन, जनजनमा लोकप्रिय भए हंगामा मच्चाइरहन्छ । स्वाभिमानको खोजीमा लडेका, मरेका ज्ञातअज्ञात शहीद र पुर्खाका पौरखी पाइलालाई नयाँ पुस्ताले विशाल पूस्तककारूपमा अध्ययन गरी अघि परिवर्तनशील पाइला चाली रहन्छ । […]
शिव चौंलागाई ओहियो, अमेरिका मन भए चोखो माया गाँस्न हजार कुरा पर्दैन चोखो माया गाँसे कसैले भाँजी हाल्न सक्दैन, हुन्छ सुन्दरता फरक हजुर आ-आफ्नै हेराइमा हेराइ पवित्र भए कसैले पनि […]
चोटमाथि चुक खस्यो मर्न सकिएन खहरेमा भेल आयो तर्न सकिएन रातपछि दिन हुँदै तिम्रै याद आइरहयो बिगत बल्यो तिम्रो गाउँ झर्न सकिएन आँसु थामे अझ दुखेको मुटु छामे व्यथा लुकाई […]
“अंकल आउनोस् माथि हाम्रोमा जाऊँ,” बबिनले भन्यो । उसले त्यसो भनिरहंदा उसका कलिला आँखाबाट आँसु बरर झरिरहेका थिए । त्यसपछि उसले मेरो दाहिने हात समातेर आफूतिर तान्न खोज्यो । म […]
In this episode, you will listen to an online program organised to mark 198th birth anniversary of Aadikavi (first poet) Bhanu Bhakta Acharya. Date: 16 July 2011 Day: Friday/Saturday Participation […]
जब म स्वच्छ हृदयले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु, फेरि शब्दको खोजीमा लामो स्वास तान्छु, त्येतिखेरै ……….! त्येतिखेरै मेरो कलम अचानक बममा परिणत भै पड़्कन पुग्छ […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या गर्छ अनि विजयोत्सव […]
वासुदेव ओस्ती क्यानाडा भानुभक्त आचार्यको नाम सुन्दा म निकै ठुलो भएको थिएँ । उनको बारेमा जान्न मलाई, थुप्रै पुस्तक पढ्नु परेको थियो । तर, जब मैले भानुको बारेमा जाने तब […]
गोपाल घिमिरे एडिलेड, अष्ट्रेलिया चिरपरिचित आँगनको चौकसभित्र वर्षौ रमाएर अटाएका पाइतालाहरु चहाना बेगरको पट्यारलाग्दो यात्रा धर्तीको एक कुनादेखि अर्को कुनासम्मको एक, दुई, तीन, चार धेरै धेरै पाइतालाहरु हिँड्ने बाध्यताभित्र हिँडिरहे […]
मनहरू, सपनाहरू, जीवनहरू असीमित आशा र अभिलाषा बोकेका तारा-पुञ्ज शब्द-शब्दमा वाक्य-वाक्यमा पाइला-पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता, समय र परिस्थिति, दुःख र वेदना अभाव र […]
जीवनको यात्रा जन्मबाट हुन्छ, जन्म एक जिर्ण बीजबाट, ताते गर्न नजान्ने गोडाहरू, स्वच्छ-सुन्दर-सफा हृदय एउटा सेतो कागजको पानाझैं, जसले जे कोरे पनि सही, जसले जे रोपे पनि सही, यसरी एउटा […]
दधिराम लामीटारे नर्थ डाकोटा तन्द्रा वाट उठेर मानिसहरु स्नानाऽदि संध्या गरी पूजा श्री शिवको गृहस्थ कुलको गर्ने प्रथा भो अघि गर्छन् पौरख नित्य वाहु वलले आफै चिताए जति लाग्छन् उन्नति […]
लाग्थ्यो संसार निकै ठूलो छ तर अब त सानो भइसक्यो ! सानो घरको सुखी परिवार झैंँ मिलिजुली बाँच्नु पर्नेमा आज डार्बिनको सिद्धान्त रे, बाँच्नलाई संघर्ष’मा झैं शक्तिशालीले मात्र बाँच्न पाउने […]
राजु उपाध्याय सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जंगल, काखमा छ एउटा आर्ट ग्यालरी, बिशाल सेता भित्ताहरु, प्रशस्त प्रकाश, शितल पवनको बहाब, पर्खिरहेछ आर्ट ग्यालरी, प्राकृतिक रंगहरुको […]
डाँडाको घरमा भुटान हिमाल मुनिको भुटानको ग्राममा जन्मेको बबुरो म आज एसरी यो दूरको देशमा आएको छु म सात समुन्द्र अघिको छोडेर त्यो बैमन सम्झन्छु दिन रातनै सपनीमा उत्रन्छ प्यारो […]
प्रवेश राई खुदुनाबारी तेस्रो मुलुक पुनर्स्थापनाको चरित्र यो कस्तो आफन्तले छाडी जाँदा मरे तुल्य जस्तो वियोगमा झरेका आँसु हुन्न त्यती सस्तो अब कहिल्यै भेट नहोला कि भनी छुट्ने त्यो क्षण […]
लेखक: आइ पी अधिकारी कथा परिकल्पना: बिक्रम अधिकारी बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – […]
कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि निरंकुसको प्रतिसोधमा चलाउ पद […]
लाल विशाल मगर खुदुनाबारी रोप्यौ तिमीले ज्ञानको बीज दियौ कहिल्यै ननासिने चीज अहो ! तिम्रो महिमा अपार यो बल्यो निभेन, मेरो मनको दीयो । हट्यो अन्धकार मनको सारा पढेर किताब […]
टी.आर. रेग्मी खुदुनाबारी जब म सोध्थें बयान गर्थे मेरा बाबा-आमा त्यो हरियाली वनजंगलको, ती हिमशिखरहरुको, ती खेत,खर्क र बारीहरूको. ती खोला-नाला र वनपाखाहरुको, पूर्खाहरुको वलिदान र त्यागको, आफ्नो प्यारो जन्मभूमिको, […]
गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक अनि स्पष्ट । मठ-मन्दिर, गुम्बज, चर्च […]
आदरणीय भानु अंकल, सादर अभिवादन, लामो समयपछि तपाईलाई यो पत्रमा केही सुझाउहरु लेख्ने जमर्को गर्दैछु । हामी जाति छौं, तपाई पनि स्वर्गमा ढुक्क बस्नु भएको छ जस्तो लाग्दैन । अंकल […]
उपेन्द्र रेग्मी कान्सास अमेरिका जगमा रविको महिमा छ ठुलो झलमल्ल गरी सब ज्योति खुलो जब बादलमा रवि सुस्त गए पछिखोजि सबै अरु व्यस्त भए ।। छहरा पहरा लहरा सजिए हरियालि […]
कोकिलको कुहु-कुहु,समीरको सुस्केरासँगै जिउने गोधूली अन्योलग्रस्त छ, उजाड छ प्राकृतिक रमणीयता सडक सडकमा ढलेका छन् लासहरु जता-ततै रगतको पोखरी भरिभराउ छ बेचैन, विस्थापित छन् स्वतन्त्र जलेवाहरु रात्रीको मौनता चिर्दै बैगुनी […]
You know Little things are of great love You know It was Rakshabandan yesterday You know You have forgotten Your handkerchief It was lying on the bed for many days […]
O Love come and give me a shake, you are the one to make me awake. I love u without complexities or pride, don’t ever feel that it is a […]
ओम ‘खोरिया’ खनाल न्यूयोर्क, अमेरिका जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ फूलको थुँगा कोपिलामा झरेपछि के अर्थ छ जिउँदो लाश भई किनारमा छछल्कँदा खोलापारि तरी उता जाँदा के […]
गोपी पोखरेल केन्टुकी, अमेरिका अगाड़ि बढ्यो आइओएम बस हात हल्लाई विदा देऊ म जाने दिन हे मेरा माइती हाँसेर विदा देऊ समुद्रपारि बिरानो देशमा आफन्त पुर्यायो वर्षमा एकदिन टीकाको त्यो […]