Year 03

  • अधूरो सपना

    “आफू संस्कृत विद्यालयमा मात्र सीमित नरहेर कुनै उदाहरणीय काम गर्ने, भूटानमा शास्त्रीय नृत्यलाई प्रचार–प्रसार एवम् प्रशिक्षण दिने, संस्कृतलाई कर्मकाण्ड पण्डित्याईँमा सीमित नराखेर यसबाट कुनै ठोस काम गर्ने जस्ता असल सपना […]

  • आमन्त्रण

    खेमनाथ दाहाल अहो ! कविजी पाल्नभएछ म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ धन्यवाद ! तपाईलाई कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ तपा ईशान्तिका प्रतीक नेपालका सन्तति खैँ ! तपाईलाई के […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख र वेदना अभाव र […]

  • दर्ता नभएको शहीद

    आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका दृश्य भेट हुने आशामा […]

  • गजल-१५२

    यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै मिठो तिम्रो त्यो बोली […]

  • गजल-१५१

    छान्नेहरु संसारलाई आमा छान्दछन् ठान्नेहरु आफ्नो देश देवता ठान्दछन् ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज हान्नेहरु पृथ्वीलाई गोल हान्दछन जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार तान्नेहरु जिन्दगीलाई धुवां तान्दछन् होला धनी […]

  • गजल-१५०

    सिकागो, अमेरिका समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै। एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै। उमङगका लहरहरु सपनाको झलक जस्तो। बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै। अन्मोल यो जीवन रत्न कहाँ फेरि […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]

  • जीवनको नयाँ यात्रा

    केन्टुकी, अमेरिका हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा  गरे । अन्तर्राष्ट्रिय आप्रवासी […]

  • म फर्कन्छु

    ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना र जीवनदान दिए । गाउँका […]

  • माथ्लाघरे काका

    डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]

  • कति मापाको हुँदोरहेछ विछोड

    खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं मिलन विछोडका– […]

  • मायालु

    मेरी एकमात्र मायालु, संसारमा एक लक्ष्य लिएकी, मेरी मायालु हुन् उनी, विस्वकी एक मात्र ! मेरी गहना हौ तिमी, मेरो निम्ति फुलेकी, उदाहारण फुल हौं तिमी, मेरो आँखामा लुकेकी ! […]

  • शरणार्थीको पाहुना

    हेम भण्डारी काठमाडौं देश दुखेका शब्दहरूमा माटोको माया पोखेर के रहेछ देश ? के रहेछ माटो ? बुझाउनेहरूको ठूलो समूहमा बसेर फर्किएका दिनदेखि आजसम्म त्यही ठाउँ र तिनीहरूकै झझल्को नाचिरहेको […]

  • ‘श्वेतपत्र’ का सामाजिक-ऐतिहासिक पक्ष

    डा. खेम दाहाल धरान, नेपाल १. प्रारम्भः कवि खेमनाथ दाहाल (२००९, लाबृ, तेह्रथुम) को महाकाव्य ‘श्वेतपत्र’ (२०६७) पन्ध्र सर्गमा पूर्ण भएको छ । यस महाकाव्यमा सर्गहरू फरक फरक लम्बाइका छन्, […]

  • गोजमुमो प्रमुख विमल गुरुङलाई पत्र

    माननीय विमलज्यू, हार्दिक अभिवादन, गोजमुमोको ४ वर्षको निरन्तर शान्ति आन्दोलनको परिणाम स्वरुप गोर्खा टेरिटोरिएल एड्मिनिष्ट्रेशन (जीटीए) प्राप्त गर्न सफल हुनुभयो । यस उपलब्धिको निम्ति तपाईँ र तपार्इँका साथीहरुमा मेरो हार्दिक […]

  • यसरी बोल्छ इतिहास-२

    बी.पी.कश्यप बारम्बारको युद्ध र अस्तव्यस्तताले गर्दा भूटानको आधिकारिक इतिहासका दस्तावेजहरू सबै नष्ट भएका छन् । दरबारीया तहमा आधिकारिक मानिएको शासकहरूको ‘वंशावली’ पनि सन् १८२८ को ‘सोनागाछी’ आगलागीमा नामेट भएको विभिन्न […]

  • हस्त – रेखा

    व्यस्त सडक बीच, दुर्घटनाग्रस्त मोटर बाइक, रक्ताम्मे युवक, एकोहोरा आँखा, घिसिएको जिऊ, पिल्सिएको छाला, मानिसको घुइँचो, “ए…..को रहेछ…..? कसैले भन्छ “आम्मै…..अमर पो !” उ निर्जीव भइसके छ, तर उसको हातको […]

  • त्यही हो मेरो देश

    खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र हिमाल हो मेरो देश । जहाँ […]

  • आमाको विलाप

    निरुत्तर ती ओठहरु, मौन ती आँखीभौंहरु, चञ्चल ती भावनाहरु, चुपचाप ती विवादहरु ! चलाऊ ती ओठ केही छिनलाई, चम्काऊ ती आँखिभौंहरुलाई, सञ्चाल ती भावनाहरुलाई, चलाऊ ती विवादहरुलाई ! विशाल अतीतलाई […]

  • महानन्द नदीदेखि वासिङ्टनसम्म

    विवेकले मलाई फेसबुकको च्याटमा, “हे वाज अप” भन्दै सम्बोधन गर्यो। म अचम्मित हुँदै, “आइ एम गुड” को जवाफ दिएँ। उसले मलाई प्राय अंग्रेजीमै साधारण गफगाफका एक अर्का प्रश्नहरु सोध्दै जवाफको […]

  • ‘पुनर्वाशमा जानुहुन्न’

    दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित हुन सकेनन् । […]

  • गजल-१४७

    योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब जलाई फर्किएको कुरा सुन हँसिया-हथौडा लिई […]

  • पीडित भुटानी

    पवित्रा गौतम सल्सबरी, दक्षिण अष्ट्रेलिया सानु थियो भुटान देश फुल्थ्यो गुरास फूल देशबासी भुटानीको छैन केही भुल भुटान सरकार जिग्मे राजाले अति चार गर्यो सिधा सादा भुटानीले देश छाड्नु पर्यो […]