बिछोड
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
१. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि सरल हुनु मलाइ मन नपराएपनि असल […]
सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको भन्दा अवस्था […]
गंगा अधिकारी एड्लेड अस्ट्रलिया दैव हरे! तिम्रो, कस्तो कस्तो लिला? बग्छन् यहाँ हेर! प्रस्नै प्रस्नको भेल। दियौ कोख एउटै, तर थरि-थरी शिला भाग्यको किन ठोक्यौ, फरक-फरक किला? dissertation help रोप्छन् […]
प्रेम गुरुङ, पेन्सिलभानिया, अमेरिका अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा […]
पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]
सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो भूल हैन नानी समयको भूल भर्खर […]
कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश तराइ पहाड हिम […]
डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]
खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]
म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ रङ्ग तिमी बनाऊ इन्द्रेणी […]
मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई टोक्न आउँछन् बलिद्र […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]
टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]
१ एउटा देउता नभएर वियोगी भएछु एकान्तमा साधक भएर योगी भएछु यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने हरेक संसारमा रम्ने सहयोगी भएछु २ म जहाँ छु , जेमा छु राम्रो […]
पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात घरी घरी सम्झनाले सताउँदा टाढाबाट उनले […]
बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को […]
विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको अध्ययन कक्षमा कुरा […]
Chandra B Bhandari Beldangi-1 O’ lord! I beheld thee in the dead of night And gleamed, with my sincere homage, Day. However out brown wear on last the next, and […]
बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]
छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी तानी गला दाम्लो कसे […]
हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे […]
अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले खोइ ! […]
निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर मैँले तिम्रै बनेर […]
बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न तिमी जान्य रछौ […]
सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले बिचित्रनै देखिदैछ […]
आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने […]
बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो
आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै […]