Year 03

  • सौरेनी

    खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम भएर उदाइदिएको थियो त्यसबखत सौरेनी ! […]

  • पोट्रेट र आकृतिहरु

    जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी सजाएँ तिमीलाई तिमीलाई विश्वास त पक्कै […]

  • मेरो गन्तव्य

    म स्कूल छोडेर गाउँ गएँ र अरु गाउँलेसंगै आवाजमा आवाज थप्न हिंडे, तर सिमानापारि चाहि गइन | दिनदिनै म घरमा गोठालो भएँ ; दिनभर गाई -वस्तु चराउन जंगल जान्थें | […]

  • स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग १)

    दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म ‘स्वेतपत्र’ महाकाव्यका स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः प्रथम हुनुपर्छ । स्वेतपत्र महाकाव्यका विभिन्न […]

  • फूल

    डी . पी . ओस्ती क्यानाडा फूल कोमल हुन्छन् स्वच्छ हुन्छन् अनि पवित्र पनि हुन्छन् अझ कति फूल त सुगन्धित पनि हुन्छन् यस्तो गुणै-गुण भएको फूलको कति त अवगुण पनि […]

  • निरङकुश चेप्टे

    भय र त्रासबाट रामे, सामे भुटान, भारत, नेपाल हुदै पुर्नवाश नयाँ भविष्यको खोजीमा पहिचान र मानव अधिकारको संरक्षणमा अझ पनि आवाज बोली रहेछन् तर निरङकुश राष्ट्र खुशीयली छ भन्छ विश्व […]

  • राष्ट्रिय खुशियालीको सन्दुकभित्र

    डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको […]

  • गजल:१७९

    नारायण ढुंगाना हेलिफ्याक्स क्यानाडा अगेनामा दाउरा झोसी मकै पोल्ने रहर जाग्यो आज मेरि आमालाई माटो घोल्ने रहर जाग्यो पल्लाघरे कर्केनी त्यी काईली दिदीलाई लीई गुरुङ मा’को दोकानमा सुर्ती मोल्ने रहर […]

  • बधाइ छ नेताजीहरू

    भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर पैसा कमाउने काममा सक्रिय […]

  • ढुंगो

    तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ तर, ढुंगो हुनु पनि […]

  • ढुंगा

    टि आर रेग्मी खुदुनाबारी, झापा यस संसारको आरम्भ तिमीबाटै भयो रे हामी मानिसलाई जलको पनि खाँचो थियो रे आगोको पनि आवश्यकता थियो रे ! आगो–पानी तिमीले नै दियौ रे त्यसैले […]

  • आइ मिस् यु …!

    सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस् गरिरहेछु, आइ मिस् यु …! ‘‘खाए […]

  • जागाको सपना

    पिट्स्बर्ग, अमेरिका  त्यो दिन घरमा भित्रै गरी सयन रातमा। थाकेका कामले आठै अठ्ठीँगल ति साथमा॥ सौने झरिले होला जुकाका चोट गाथमा। जागाको सपना जस्तै सम्झना छ कि हा लमा॥१॥ खेतैमा […]

  • म यस्तैमा रमाउँछु

    नर्थ केरोलिना, अमेरिका कहिले हाँसो त कहिले आँसु रहेछ जिन्दगी.. म सधैं यही खेलमा रमाएँ… यो मन लाइ बाँधी…जिन्दगीको यही नेलमा रमाएँ…!! यी आफ्नो मन र न्यानो पन आफैंसँग टाडा […]

  • गजल:१७७

    दावा तामांग ‘विश्वास’ क्यानाडा तिम्रो सामु धेरै पटक मैले आसु झारेको छु म कसरी भनौ तिम्लाई मैले माया मारेको छु बादल रुन्छ यहि बेला मेरो गजल सुने पछी आसुका ति […]

  • गजल: १७८

    अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँ Tienda Virtual En Casa सु चोट लाग्दा लुकेको छ चोट के हो नबुझ्नेले दुखाएरै हाँसी रन्छौ […]

  • हामी

    बादल थापा काठमाण्डौ हामी सुपारी झैं कतै बिस्कुन छरिएका कतै सोली बनेका जसरी खाए पनि हुने जसरी टोके पनि हुने जसरी सिध्याए पनि हुने घण्टौँसम्म चबायो पिच्च थुक्यो सकियो के […]

  • त्यो वर्जित फलको रुख होइन

    म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो त्यो त लाखौं मानिसहरुको […]

  • गरिमा: ०३

    आमाको काख, आफ्नै छ भाखा, त्यो मिथी गीतमा मधुर ओठ, खप्दै छ चोट, देशको हितमा | २१ बगेर हेर, शब्दको छाल, सगर भेट्दछ पिएर हेर, लयको पानी, तिर्सना मेट्दछ | […]

  • जीवन प्रकक्षेपण

    विकाश कोइराला हेग्स, नेदर्लान्ड्स जग सुन्यताको आभासमा जीवन सल्बलायो सूर्य र चन्द्र मौन रहे ,अथाहा बिलम्ब असीमित चाहानाको उदबेग, अघोर तपको राप भरियो ब्रह्मको सृष्टीले, सताब्दियौको इतिहास बोध र बोझको […]

  • गजल-१७६

    टीका खनाल कोलोराडो अमेरिका हिजोआज मौनतामा रमाएको तिम्रोलागि कापी छोडी कलम समाएको को तिम्रोलागि क ख देखि लिएर त्र ज्ञ सम्म अक्षर चिन्छु,जुवातास ठम्माएको तिम्रोलागि बित्यो साँझ, बित्यो रात, बित्यो […]

  • “अन्तर्मनको यात्रा” पढेपछि

    “विषाद गीत सवभन्दा मीठो हुन्छ रे। म मेरो जीवनको त्यही विषाद गीत गाउदै छु”। अन्तर्मनको यात्रा भित्र लेखकका एक से एक उधृतयोग्य वाक्यमा मैले उक्त वाक्य वढी मन पराएं, यो […]

  • अँध्यारो

    धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल र ढुसी गन्धहरु कति […]