गजल: १९६
विष रैछौ चाल पाएँ, डसेर गए पछि , जहाँ दियौ चोट त्यहिँ, बसेर गए पछि । दुखाउन रैछौ आज, हाँस्दै आयौ यो मुटुमा फाली भयौ सियो बनी, पसेर गए पछि […]
बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् बल्केकाहरुले समाजलाई डोर्याउने […]
जगेन गौतम पेन्सेल्भानिया, अमेरिका मेरो प्रेमको बद्लामा केवल एउटा गुलाब पाएँ तर त्यो एउटा गुलाब मलाई काफी छ, यो भन्नुको अर्थ तिम्रो प्रेम कम छ Around they. Modern clean product […]
आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि हुन्छ झन्डा ढलाउने अघिपछि […]
“हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !” युवा पुस्तामा प्रिय साहित्यकार […]
सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न चैँ भएर एक भूनृप। घमण्डले […]
पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि फुटेर चुरा सकिए […]
As in past years, on the auspicious occasion of its third anniversary, Bhutaneseliterature.com has decided to publish a special issue on 7th May, Monday. Bhutaneseliterature.com, which has archived more than […]
विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो
चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर झरेपछि, काँडालाई काटी छर्यो […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]
शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]
थुत्तेनदोर्जी ड्रुक्पा डेनमार्क आँसु झार्यौ आँखाबाट टार्यौ जस्तोलाग्यो चोट दियौ मुटुबीच मार्यौ जस्तो लाग्यो आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा समुद्रको गहिराइबीच पार्यौ जस्तो लाग्यो झुटो रै’छ बाचा तिम्रो […]
छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख हो कि कर्मको नै खेल […]
बुद्धमणि ढकाल केनटुकी, अमेरिका डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा ” तपाईंहरु भोलि भांगटार आउनुहोस” भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै जसो लोग्ने मानिस दालिम र बक्कुली […]
हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे
लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो कथा, अनि सन्देश सबै […]
पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास र विश्वीकरण, मानव चेतनाको […]
भीम सुबेदी पेन्सिलभेनिया, अमेरिका आँफैसँग भए भरको पट्याएर गयौ चाहिंदो लगेउ नचाहिंदो झट्याएर गयौ थाह पाउलाकी कसैले बडो होसियारीका साथ मलाई पनि धेरै पटक लट्याएर गयौ नेता न हौ कुरो […]
[1] कहाँ कस्ले धोका खायो गाउ चर्नेलाई थाहा हुन्छ कती धेरै माया लाग्छ मन पर्नेलाई थाहा हुन्छ गये पोईेला भन्छन सबै दुनियाँलाई छाडेर भाग्नु किन पर्दो रैछ प्रेम गर्नेलाई थाहा […]
जलन भण्डारी एडिलेड मेरा शुभचिन्तकहरु, मलाई माया गर्ने नजरहरु, मेरा प्यारा सरदार काका, गाउँ बेंसी र मेलापातका, मेरा प्यारा साथिसंगिहरु, लाटिले पापा हेरेझैं ट्वाल्ल परेर हेरिरहे मैले गाउँ छोडेको दिन […]
Amsterdam, Netherlands Near by the senile Closer by the uncertain Wiped of wisdom Deprived of gesture Neither the faith Nor the horror Perplexed By own helplessness Lost in the world Untravelled […]
जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले बासेर आएको विहानीमा आफ्नै किसिमको […]
शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]
विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन कुनै, पल तिम्रो याद […]
सधैंझै बेलुकीपख नधाए नि बेस हुन्छ निष्ठुरीलाई माया अब नलाए नि बेस हुन्छ म बिना तिम्रो घरबार चल्दैन त के भाको छ सेवक हैन तिम्रो म नदाए नि बेस हुन्छ […]
An individual who enters teaching profession is a deserving character who accepts responsibilities to guide numerous students on the right track by developing the rational and responsible attitudes and behaviour […]
मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें कहिले झर्दा-झर्दै मरेर झरें […]
Hom Pokhrel North Dakota, USA I had heard from my parents that Bhutan was a golden box – a safer place to live, but it was not true for me. […]
धनन्जय सिवाकोटी काठमाडौँ, नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै […]