Year 03

  • जूनकीरी र जिन्दगी

    पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु गर्छ यात्रा […]

  • तिमी र असमान सोच

    तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले राख्यौ समान प्रकारले हल्लायौ […]

  • टुहुरो केटा

    विवेक भण्डारी पेन्सेल्भेनिया, अमेरिका न छन् आमा, न छन् बुबा, न छन् दाजुभाइ बिहान उठी हातमुख धोई हिँड्छ secure tabs online drug store ऊ माग्नलाई । कहिले यहाँ माग्छ, कहिले […]

  • फम बोकेर

    श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! […]

  • थुक्क………….?

    नोर्थ डकोटा, अमेरिका त्यो बाजो फाल्ने तिम्रो रहरमा यो भाजो हाल्ने कुन तत्व हो, यसै भये जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो? हिजो रोइन बसन्ती अस्मिता भंग […]

  • किन डराउने?

    मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु ? छिछि […]

  • अब के होला ?

    शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी । धेरैले त्यो घटनालाई नजिकबाटै हेरे । […]

  • धनेहरु निरन्तर हिंडिरहे ! कविता संग्रह : केही विमर्श

    सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम प्रकाशित कवितासंग्रह भए […]

  • गजल-१८८

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]

  • प्राप्तिको खोजमा

    खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]

  • मृत्यु

    विचारा ऊ जीवन र मृत्युको  कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि डाक्टरहरु नाकबाट अक्सिजन घुसाइरहेछन् जीवन दिनलाई […]

  • रेखा कविता २: अन्तिम दिन

    म विचित्र संसारको रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी सबलाई सोधी–सोधी हिँड्छु म कति आवश्यक छु ? मेरो निश्चित लक्ष्य कहाँ सम्म ? म भौंतारिएर जिवन, लक्ष्यमा, भविष्य खोजी समय समयको घनचकरमा […]

  • गीत:४३

    “खलानको मान्छे “ लज्जावती झारको यो प्रेम कहानी कतिले काँडा भने चोखो  जिन्दगानी बिहानीको सितसंग लजाउने नानी हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी लज्जावती …………………………. बगैंचाको फूल होइन एकान्तको दियो […]

  • नेपालीभाषी भुटानीहरूको एउटा हार्दिक निवेदन सुनौँ

    नेपालीभाषीहरू आज विश्वको पचासभन्दा बढी देशमा पुगिसके, कसैले ५०० वर्ष अघि नेपाल छोडेर (छोडाइएर) अन्य भूमिमा पुगे अनि आसाम, बर्मा, भूटानजस्ता भूमिलाई आफ्नो बनाए । कति पाँचवर्ष अघि मात्र कुनै […]

  • अन्धो कानुन

    भित्रको यो कालो ओडार म अनि म जस्तै झेलमा सडिएर बसेका मेरा साथी भनौँदाहरु !! कोहि घटिया चोर, डाकु अनि काटमारमा परेकाहरु त कोहि मजस्ता एकल, अशहाय अनि कसैको जालमा […]

  • रेखा कविता-१: अतिक्रमण विरुद्ध

    साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा आफूलाई अर्पिरहेका छन् लेन्डुप दोर्जेजस्तै स्वाभिमान […]

  • पर्खिनु पर्छ

    शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]

  • गजल: १८७

    भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति  आफ्नै हो काका भन्छु राम नाम र हरि भजन […]

  • ग्लोबल बन्यो शरणार्थी साहित्य

    कुमार लुइँटेल दमक नगण्य रुपमा केही दशक अगाडिबाटै भूटानी नेपाली साहित्यले बामे सर्न शुरु गरेको हो । तर, नब्बेको दशकबाट भुटानी साहित्यले एउटा आस लाग्दो माहौल सृजना गर्यो । भूटानभित्र […]

  • किन देखियो होला यस्तो सपना ?

    यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा म माला गाँस्नको […]

  • गजल- १८६

    डोना आचार्य अमेरिका आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन […]

  • साहित्यकार देश सुब्बासँग अर्जुन प्रधान

    भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बाको जन्म धरान—१० पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजङ्ग लिम्बू, आमा तिलमति लिम्बूको कोखबाट भएको हो । वि.स. २०५० सालमा पब्लिक […]

  • शहीद उद्घोष

    नोर्थ डकोटा, अमेरिका म मारिएँ सहीद कहलिएँ खै तिमीले केही गर्यौ त? बितिगयो समय केही हुदैनौं तिमी अब त, त्यसैले जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस या होस दिउँसै अँध्यारो या […]

  • गजल: १८५

    बाँकी  जीवन उसकै यादमा जि’न तयार छु म बिखै  देउ उसको  नाममा  पि’न तयार छु म दैबै  लाग्यो  चट्ट चुड्यो  मेरा  सारा  खुशीहरु बाँकी  रहको  एउटा मुटु  दिन  तयार  छु […]

  • गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी

    भूटान नेपालीभाषी मानिस बसो–बास गरेको पुरानो मुलुक हो । सन् १६२४ देखि नेपालीभाषी मानिसहरु बसोबास गर्दै आएको कुरा इतिहास बोल्दछ । यद्यपि नेपाली भाषा र साहित्यको विकासका दृष्टिले भूटान कान्छो […]

  • तिम्रा यादरु….

    तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार सुनाइदेऊ अर्को पल्ट पनि मलाई सताउन […]

  • म भयानक कस्मिक क्राइसेसमा छु !

    शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]

  • बस्ती जलेको रात

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के भन्न सक्यो ? बस्ती जलेको रात […]

  • मृत्यु अर्थात् जीवनको अन्तिम अर्थ

    खुदुनावारी कालो चस्मा सहाराको लागि लाठीको साहरामा लर्बबराउँदै लरखराउँदै सडक पार गर्न आँतुर जीवन दरिद्र दृश्टिबिहीन नै हुनु पर्छ सदा भैmँ आज पनि उ मेरो नयनको पर्दामा आइपर्छ उसंगको मेरो […]