Year 04

  • गजल: १३१

    उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न गारो हुन्छ मातको त […]

  • रुवाइ

    हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • मलाई तीन गोटा आइस क्रीम दिनुहवस

    घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]

  • खरायोको चिठ्ठी सिंहलाई

    ए! सिंह म त्यही खरायो हुँ जो कालान्तरदेखि तेरो जंगलमा बसेको छैन अर्कै स्वर्गरूपी जंगलमा आनन्दपूर्वक जीवन जीईरहेकोछु सबै जनावरहरुलाई मेरो सम्झना तथा दीर्घायूको कामना। यहाँ त सिंह पनि छ […]

  • मूर्ख बयान

    खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन। टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन मूडो फोर्छु भनेर पाउ […]

  • मरुभूमिको यात्रा

    भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको लामो यात्राको अथाह थकान मार्न एडिलेड ओभलको प्रांगणमा बस्दा, मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ । मेरा हरेक यात्राहरु पछि, यसरि नै यो […]

  • बेराग पात्रहरुको आकाश

    म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन्- जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ ।  विगत […]

  • गजल:१३०

    edToolbar() सुदर्शन पोखरेल डेनमार्क सम्मान तिम्रो चाँहिदैन लात भए हुन्छ थाली किन चाहियो र पात भए हुन्छ घाम्को पछी छायामा अधयारो नै रै’छ दिन बनी किन आएको रात भए हुन्छ […]

  • सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

    केन्टुकी, अमेरिका कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ । कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।। कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा । पैसाकै […]

  • धोकाहरुको सम्झना

    प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा निर्दोश आशुहरु ज्वलन्त उदारण छन तिम्रो […]

  • पानी जीवन बिताउन चाहिने आधारभूत तत्व

    आइडाओ, अमेरिका पानी जीवन  बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने उसले उम्रेर मात्र के काम मूल फुटेर  मात्र के काम जब बाली-नालीको सिचाई हुन सक्दैन ऊ लगातार बगी मात्र रहने […]

  • ‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य पूर्वमै छ, दिनपछि […]

  • बिगबहादुर

    व्यक्ति परिचय: – बिगबहादुर गुरुङ, दक्षिण भूटानका जीवीत इतिहास उमेर – ८८ वर्ष, ठेगाना – बेलडाँगी १, स्वास्थ्य- धेरै अस्वस्थ। सानो उमेर बाँडामा बित्यो|एकचोटि मकै असाध्य फल्यो । यति बिघ्न […]

  • गजल: १२९

    रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज,भरतपुर चितवन काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन  र चार वर्ष […]

  • भानु

    कमल बजगाईं एड्लेड, अस्ट्रलिया भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १ भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै […]

  • दुई रुवाई

    केन्टुकी-अमेरिका  १. मरेर बाँचेका जिउँदा लाश हौं हामी, बाध्यतामा आजका दास हौं हामी, चाहे अमेरिका, केनाडा चाहे अष्ट्रेलिया किन नबसौं तर, नेपाली मूलका भूटानी खास हौं हामी ! २. प्रेममा […]

  • गीत: ५४

    जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो यात्रा तिता मिठा सबै झझल्किन्छ दुखसुखमा […]

  • गजल-१२७

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा खै के गरी गरी मनकी गोरी नक्कलीले मोहनी पो लगाई त मोरी नक्कलीले अलिकति पर्दा खोली लजाएर अलिकति झ्यालैबाट हेरी मन चोरी नक्कलीले सुसेलीमा डाक्छे कहिले […]

  • भानु कथा

    श्याम खनाल (खोरिया) पिट्सबर्ग / पेन्सिलभेनिया हे प्यारा सब बन्धु हीत जन हो प्यारा संगी मित्र हो ! छोटो भानु कथा म पस्किन गएँ लौ सुनि दिनू पर्यो ।।१।। आकाशैबीच […]

  • गजल-१२८

    पिट्सबर्ग / पेन्सिभेनिया बग्यौ तिमी कुन लहरमा, अझै पनि थाहा छैन, बस्छौ तिमी कुन शहरमा, अझै पनि थाहा छैन । मेरो माया कमी भो कि, अपुरो थियो मेरो साथ, गयौ […]

  • गजल:१२६

    edToolbar() नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा सोच्दै नसोचेको प्रस्ताप राखिँन कसो गरौं गैरी खेतमा सोल्टिनीले डाकिँन कसो गरौं मेरा छनोटहरू कुनै मन नपर्नेले रुमालसँग रुमाल आज साटिँन कसो गरौं बोल्दिनथिन् रिसाउथिन् […]

  • गजल:१२५

    सुदर्शन पोख्रेल डेन्मार्क ओत लाग्ने तृपाल यहाँ चुने भो गरीबको साहारानै नपाई हरे रुने भो गरीबको अरुलाई बचाउन आफु मर्ने मानवहरू कन्तबिजोक आज यहाँ हुने भो गरीबको उनै यहाँ विशिष्ट […]

  • वासु शशीसम्बन्धी जीवन्त कृति

    शिवप्रसाद भट्टराई जयवागेश्वरी पुस्तकालय एवम् खासगरी नेपाली काव्यजगत् एवम् नाटकका पर्यायका रूपमा स्थापित वासु शशी आˆनो युगको एउटा विशिष्ट साहित्य-साधक मानिएका छन् । यिनै साहित्य-साधकको बहुआयामिक व्यक्तित्व, उनको साहित्य-सिर्जना र […]

  • बा, समय र म

    कयौँ पल्ट असारमा कुलो भत्किएर धाँजा धाँजा भएर फाटेको खेतको भग्य उचाले होलान मेरा बा ले जीवनको बारी भरि कयौँ पल्ट काली पोके मात्र फलाए होलान कयौँ पल्ट, भाग्य तारे […]

  • मैले देखेका तस्वीरहरू

    डंमर घिमिरे एडिलेड, अस्ट्रलिया मानिसका रङ्हरु आफ्नै गति संगै- आफ्नै अभिलाषा भित्रै पोतिएर छर्लङग भित्तामा टाँगिएका छन मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ कुनै कालका महाँ नायकहरु हुनुपर्छ तस्वीरमा टाँगिएका मानिसहरू […]

  • गजल १

    खोकीसंगै किन कुन्नि सर्कदैछु म धैर्य गर दुई-चार सालमै, फर्कदैछु म तिम्रो माया गाडा लाग्न थालेको छ सबै-तिरबाट अचेल, तर्कदैछु म शून्यतामै तिम्रो याद आउँछ जस्तो लाग्छ ख्याल भएन आफैसंग, झर्कदैछु […]

  • बाउन्डरी सर्भे पछि बलास्टिन पड्काएँ

    परिचय: –  आर.बी.मगर अर्थात रनबहादुर मगर तर जन्तरे मेम्बर को नामले प्रख्यात। जन्म थलो चिरागंको लब्सिबोटे उमेर ८२ वर्ष (सन् २००५ मा)। उनि थिए हँसिलो मिजासका, सारै रौसे। अलि होचो […]

  • गजल: १२४

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा मचाइदियो हल्लिखल्ली तिम्रो पछेउरीले चर्चा पायो गल्लिगल्ली तिम्रो पछेउरीले बतास लान्छ सिमल फुल मौरी लान्छ रस मेरो मन लाग्यो डल्ली तिम्रो पछेउरीले शहर रङ्ग्यो रङगीचङगी बत्तिहरूले […]

  • भानु तिमीलाई श्रद्धाञ्जली छ

    भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले । आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ साहित्य कला अनि कविता बनेरै आऊ फूल अनि दीपकलश […]

  • गजल: १२३

    पिउँदा पिउँदै आफैंलाई, मातै बिरानो भो सधैं समाई हिँड्ने तिम्रो, हातै बिरानो भो । कस्को आँखा लाग्यो कुन्नि, मेरो खुशीमा झलमल पूर्णिमाको, रातै बिरानो भो । सँगै जिउँछु सँगै मर्छु […]