गजल-३३३
तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी ढाँटे कसो होला? […]
तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी ढाँटे कसो होला? […]
शब्दमा उत्तर चाहेको हैन शब्दमै प्रश्न सोधेको छैन हिक्का पठाई बोलाउँछु आँखाले नै बात मार्छु शत्रु झैँ छ यो दुनियाँ हाम्रो हर ईशाराले गफ गर्छु आगो तिमी लगाई देउ शब्दका […]
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा झरी बादल धेरै सहियो देश खोज्दै जाँदा, मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै गरी खातेसम्म पनि भइयो देश खोज्दै […]
“बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा” केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको सिलसिलामा कवयत्री लिला निशाको बुढो रुख […]
यही घर हो जहाँ मेरी आमाले कलिलो इतिहास लेखिन् । आमाले पहिलो श्वास फेरेको हावा अझै यिनै पोथ्राहरुमा अल्झिएको होला यहीँ खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु यही माटोमा […]
गजलकार रिमेन आलोकको गजल सङ्ग्रह “देश हराएको रात” विमोचन समारोह साथै विविध साहित्यिक कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा हजुरको गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौँ । मिति :- २५ […]
सीएम निरौला-न्यू ह्याम्पशायर, अमेरिका …मोबाइलको घन्टी बज्नासाथ कसले सन्देश पठाएछ भनेर मोबाइल गोजीबाट निकालेर पुलुक्क हेरें । बिर्खे काकाको रहेछ । “जेठा; म कान्छी ल्याउन चाहन्छु, काकी पनि पहिला त […]
म जन्मेको देशले समुन्द्र नछोएकै कारण परायको दासत्व स्वीकार्नु पर्यो मेरो जस्तै जिब्रा भएका कयौं तल्लो दर्जाका मान्छे बनी सर्वस्वहरणको बिल्ला भिर्नु पर्यो ! म हुर्केको अर्को देशले समुन्द्र नछोएकै […]
Cloud, puzzling object, ain’t a permanent wall to block the sun It is just a matter of right or wrong time- Lord! it isn’t any fun. We are a reason, […]
सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]
ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा […]
भूमिका दुलाल (अधिकारी), यूटाह-अमेरिका यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला, छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला हिमपातमा पनि पग्लिन्छ मन, स्वयंको खुशी बेचिएको बेला, उभिनै गाह्रो […]
भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]
डा. तारालाल श्रेष्ठ काठमाडौँ, नेपाल जति टुटेफुटे पनि विपद्का बेला नेपाली जुट्छन् । सिस्टम कम तर बढी सद्भावले चलेको मुलुक हो, नेपाल । नेपाली भूमिमै बसोबास गर्नुपर्दैन । भूकम्पका बेला […]
मेरो देश, मेरो नेपाल हिमश्रृङ्खला अनेक छन् जहाँ, छन् नदी नाला प्रकृतिले घेरेको छ जहाँ मेरो जन्म भयो त्यहाँ मेरो देश, मेरो नेपाल । हरियो डाँडाले घेरेकोछ यसलाई वन पाखाले […]
दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]
प्रकृतिको काखमा रहेको सुन्दर देश भूटानको माटोमा पहिलो पटक धर्तीलाई स्पर्श गरेर यो संसारको मुहार हेर्नु भएको थियो। आफ्ना कलिला ती पाउहरुले देशको माटो खेलाउन पाउँदा-नपाउँदै मातृभूमिको ममताबाट टाडिनु परेको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो अर्काको मुख बाङ्गो नदिनु पनि भएन, […]
छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से ! सायदै सुन्न सक्छौ तिमी मेरो […]
बुद्धमणि ढकाल हाल: अमेरिका स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो । विज्ञान संकायको दोस्रो वर्षमा मात्रै त्रिचन्द्रमा […]
तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]
सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]