Year 07
-
-
गजल-३२८
आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् मेरो सानो गल्तीमा थुक्नेहरु […]
-
बडेमानका शिखर वार्ता
कयोटो, जापान अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक ड्रागोन सिगारको […]
-
-
अन्तराष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति मितिः अगस्त १४, २०१५ अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रकाशनको पहिलो कोशेली डायसपोराका भूटानी नेपालीहरूको प्रतिनिधि तथा ऐतिहासिक गजल सङ्ग्रह “दबाइएका आवाजहरू”को प्रकाशन भइसकेको जानकारी गराउन पाउँदा हर्षले गदगद […]
-
गीतकार काफ्लेको एकल एल्बम प्रकाशित
नेपालीभाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दहरू र विभिन्न छुट्टा छुट्टै भावमा संग्रहित “तुलसी मञ्जरी” गीत तथा गजलहरूको संगालो एल्बम गत माहिना बजारमा आएकोछ । एल्बमकी प्रमुख प्रकाशक तुलसा […]
-
कथासंग्रह प्रकाशनबारे जानकारी तथा आह्वान
नेपाली -भाषी भूटानीहरु देश निकाला भएदेखि नै साहित्य, संस्कृति र भूटानी नेपाली समाजको अस्तित्वरक्षा खातिर भाषा एवम् साहित्यको जगेर्नामा “साहित्य परिषद-भूटान” कार्यरत रहँदै आएको कुरा सर्वविदितै छ । शरणार्थी जीवनकालका […]
-
भानु
भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न थाल्यौ कविता तिनै कविताले […]
-
केन्समा भानु जयन्ती, कोलम्बसमा कृति विमोचन
केही ढिलो गरी प्राप्त समाचार अनुसार अष्ट्रेलीयाको केन्स नगरीका नेपालीभाषी भूटानीहरूले जुलाई १८ तारिख शनिबार सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाए । आदिकवि जस्ता विभूतिको जन्मजयन्ती पढेलेखेका वा सम्भ्रान्त […]
-
लाखे है !
सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे हटियामा सेकुवा र कोदोको […]
-
विरोध
मनप्रसाद सुब्बा, दार्जीलिङ-भारत संसदमा बहस चलिरहेको थियो । समाजवादी क्रान्तिकारी मोर्चाको एक वृद्ध सांसदले अलिक अल्सिलाग्दो पाराले आफ्नो तर्क पेस गरिरहेको थियो । यही क्रममा उही दलको अर्को एक भद्दा […]
-
गीत
यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , मन उड्छ आज-भोलि […]
-
माखो
रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]
-
नलेखिएको एउटा कविता
बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् हावामा तिम्रा हरेक खबरकागजहरू […]
-
म स्काफोल्डर
थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु हुक लगाएर ‘हर्नेशहरु’ स्टेनमा डबलहरु बाँधेर विचारको लेबल हेरिरहेछु ‘लेजर’ समयको […]
-
बाटुलो
काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]
-
म छ लाख दिन्छु
नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]
-
पुनर्विचरणपत्र
नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]
-
महादेवको अगाडि फिष्टाको टिरटिर्
सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन पशुप्राणीमा पनि यो कुरो लागू हुन्छ […]
-
गजल-३२७
नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील रंगहरु घोलेर आएको मान्छे म। आमाको […]
-
भूटान सरकार – तिमी धन्य छौ
भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी मन्त्रालय जन्मायौ । […]
-
“भूगोलको नासो”को बिमोचन सम्पन्न
नेपाली भाषी भूटानी युवा गजलकार दुर्गा रिमालको गजल सङ्ग्रह “भूगोलको नाशो” को बिमोचन यही जुलाई ११ तारिक शनिवारका दिन भव्यताका साथ सम्पन्न भएको छ । भूट्निज एसोशिएशन इन अल्वेरीले अल्वेरी […]
-
-
गजल-३२६
राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल) आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म; उकाली ओराली देउराली भन्ज्याङ […]
-
-
गजल ३२५
कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै खरानी घसौं जस्तो […]
-
आइओवा भूटानी समाजको विज्ञप्ति
सभ्य समाज हुनुपर्छ हाम्रो कामना पुरा गरौँ सबै मिलेर यही चाहना विज्ञप्ति उत्कृष्ट कला, साहित्य, र संस्कृति हरेक समाजको सफलताको परिसूचक हो । आफ्नो जन्म जहाँ भए पनि अहिले जहाँ […]
-
-
-
हार्दिक निमन्त्रणा
यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको “भूगोलको नाशो” गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु। […]
