Category: Year 9

  • अक्षरहरूको ध्रुवीकरण

    तुम्बेहाङ्ग लिम्बू जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा […]

  • म र म-हरु

    विशु निछा अस्त्ट्रलिया, अमेरिका म हेरिरहेछु र, म देखिरहेछु। अनन्त ब्ल्याकहोलहरुभित्रबाट, अनन्त म-हरु निस्किरहेछन् , अनन्त ब्ल्याकहोलहरुभित्रतिर, अनन्त म-हरु पसिरहेछन्। म-हरु नागाशाकीहरु हिरोशिमाहरु बनाउँछन्, म-हरु नागाशाकीहरु हिरोशिमाहरुमा अणुबमहरू खसाल्छन्, म-हरु […]

  • सबुत !

    सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी ती तिम्रै बाजे हुन् जो धनुजस्तो ढाडले मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई जिन्दगी नाम दिएर घिसारिरहेको छ पलपल। त्यो तिम्रै बाउको शरीर हो जहाँबाट मूल […]

  • गजल – ३८९

    टेक भण्डारी एडिलेट, अस्ट्रलिया अब  त अति  भो  धेरै घात भयो यहाँ  दिउँसै अन्धकार रात भयो। जिन्दगी सुन्दर फूल भनेर पढियो तर  त्यो  त सबै झुटको बात भयो । या […]

  • टोपीलाई श्रीपेच मान्छ ऊ !

    सि एम निरौला न्यू ह्याम्पसायर, अमेरिका आफूलाई राजा ठान्छ ऊ टाउकोमा लगाएको टोपी होइन त्यसलाई तानाशाहको श्रीपेच मान्छ ऊ समाज नङ्ग्याउन सिपालु छ तरै पनि आफैले आफूलाई वरिष्ठ हुँ भन्छ […]

  • सुदूर सम्झना

    लीला निशा  ओहायो, अमेरिका इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !

  • परिवर्तन

    बैरागी माइलो पेन्सिल्भेनिया, अमेरिका मेरा आँखा बदलिए होलान्, तर सपनाहरू बदलिएका छैनन् साथी । मेरा सिसा कलम जस्ता खुट्टा बदलिएका हुन् जबदेखि पेटभरि खान पाउन थालेँ तर बाटो उही छ […]

  • फरक नेपाली

    खगेन्द्र गौतम क्यानाडा तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै पुर्खा एउटै भएरै होला की क्या हो ? तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै। मैले हामी उस्तै भनेर के […]

  • अवसरमा रूमलिएको अमेरिकी सपना

    गङ्गा लामिटारे ओहायो, अमेरिका अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना पुरा हुँदैन […]

  • पिँडीमा बसेर

    विशु निछा अस्त्ट्रलिया, अमेरिका   बुबा! ऊ: त्यो पर पिङ,जमरा,दही,अछेता अनि सयपत्री लिएर हाँस्दैहाँस्दै आउने को हो? त्यो? त्यो त दसैं हो, छोरा! ए……..। त्यो दसैं हाम्रो घरमा आयो भने […]

  • गजल – ३९०

    कुल सिन्चिउरी ओहायो, अमेरिका सोचे जस्तो हाम्रो जीवन सरल  हुन्न रहेछ, मेहनत बिना कोही जन सफल हुन्न रहेछ । यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले, खुशी भन्दा ठूलो, यहाँ महल हुन्न […]

  • गजल – ३८८

    नारद आचार्य ‘सुदामा’ पेन्सिल्भिन्या, अमेरिका मलाई  ठुलो  मान्छे बनाउन,  बाले पाखुरा बेचेको छ! फेरि  आमाले  एक  छाक  खाएर, पटुका कसेको छ!! सक्दिन  भुल्न  उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन नक्कली […]

  • रेजिनाले ‘क’ लेखिन् ।

    प्रतिमान सिवा ओहायो, अमेरिका   स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् । ‘हाई […]

  • गजल-३८६

    चरण बजगाईं अमेरिका म निकम्मा र   गन्तव्यहीन भएँ अब म  मरे  कसो  होला साथी म केवल  भावनामा  आकाशिएँ अब म झरे  कसो होला साथी । जीवनका  लक्ष  र अमूल्य  […]

  • अनुभूत अक्षरहरू

    विशु निछा अस्ट्रलिया छातीभरि मरुभूमि तिर्खा बोकेर हिँडेको यात्री हुँ म। समयको अनपेक्षित प्रहारले जिन्दगी मरनासन्न भएर ढल्दाढल्दै पनि जिजीविषा कहाँ पहेलिँदो रहेछ र ! मध्यान्हको चर्को घाममा क्याक्टस सियाँलमा […]

  • रहेन गलामा पोते

    सि एम निरौला न्यू हेम्प्सायर, अमेरिका उहिले उहिले सिउँदोभरि सिन्दूर सजिन्थ्यो छम्-छम् पाउजुहरू बज्थे छिन्-छिन् हातका चुरा बाटामा हिँड्दा सानातिना कसिंगर बडार्ने पोसाक ती बुहारीहरूका ! बार हाते पटुकी अनि […]

  • आगमन

    दीपक शर्मा टेक्सास, अमेरिका तिम्रो आगमन जुन रहर लिएर मसँग भयो त्यही रहरमा म हाँस्न सकिन , तिम्रो कोमल स्पर्श जुन उमङ्गमा म सँग भयो त्यो पलको महसुस मैले आज […]

  • गजल – ३८७

    पुजन राई ओहायो, अमेरिका नहुनेले खै के ले टार्छ ? पिर भित्र कहाँ बहार छ? सपना उडेर गयो टाढा त्यसैले त ऊ लाचार छ । न देश छ, न छ […]

  • तिमी धेरै महान छौ!

    हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो छट्पटाहट् अनि पिठ्युँमा म सँगै त्यो […]

  • म झण्डै झुक्किएँ छु

    डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]

  • बेडटाइम स्टोरी 

    यतिराज अजनबी एड्लेड, अस्ट्रालिया बाबु ! तिमीहरूलाई थाह छ? जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै बा आमा भन्न जानेँ जुन भाषा बोल्न नपाउँदा आफ्नो […]

  • छाँया शरीर

    जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका   कान्छो हिजो जस्तै- भित्ते घडीको निर्देशनमा उठ्छ, सुत्छ र फेरि उठ्छ…. परिवारको अनुहार नियाल्छ र ती कलिला आँखाभरी आशा देख्दो हो मनभरी निश्चल माया […]

  • सिन्दूर घोप्टिएको दिन

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका     दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो घर बसाल्न नसकेपछि फर्केर माइतीघर गइछन्। […]

  • म तिमीलाई चिन्छु

    विशु निछा अस्ट्रलिया साँझपख एकान्तमा आहत भएर एक्लैएक्लै बसिरहेको तिमीलाई म चिन्छु। म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु तिमी ईर्ष्या जान्दैनौ तिमी आहारिश गर्दैनौ म तिम्रो निस्कपट मनलाई चिन्छु। बन्जर […]

  • गोताखोर बाज

    तुम्बेहाङ्ग लिम्बू काठ्माण्डु, नेपाल   समय पोखिएर जीवनको अँजुलीबाट चुहिरहेछ तप तप प्रतिकुलताको सुख्खा बालुवामा । अभिलाषाको काकाकुल ओठहरू चराको भोका बचेरा झैँ मृगतृष्णाको मुख आँ…आँ गरेर मागिरहेछन् तृप्तताको दुई-चार […]

  • सांकेतिक भाषा सञ्चार:- मेरो आवज

    पुष्प ढकाल (सांकेतिक) साउथ डाकोटा, अमेरिका भूटानको साम्ड्रुपजोङ्खर जिल्ला अन्तर्गत हस्तिनापुर ब्लकको बेतहोली गाउँमा जन्मेको थिएँ । मेरा घरमा म र मेरी दिदी बाहेक अरू सबै सुन्ने थिए भने हामी […]

  • गजल-३८५

    प्रज्ञा पोख्रेल सिन्धुली, नेपाल खै   मन  कस्तो  थियो  परिवर्तन भयो अझ  भनौ  एक्लोपना  नै दुस्मन  भयो । झुटा  कहानी   सुनाउन  पराइ   आएर सम्झौता भयो आशुको   समर्थन  भयो […]

  • तिमी र म उस्तै उस्तै!

    गोविन्द लुइँटेल् ओहायो, अमेरिका   बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ म पनि थकाइ लाग्दो काम सुरु गछु॔ तिम्रो रात मेरो दिन मेरो रात तिम्रो दिन कसरी भेट हुन्छ […]