Category: Mixed Bag

  • केही हाइकु

    डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका गुन बैगुन छुट्याउन नसक्दा, कन्त बिजोग ! मौका नभई, गन्गन गर्नेहरु- चुप्प किन? खै !! मगन्तेलाई माग्ने- बुद्धि खोज्दानै, जीवन बन्छ?

  • साहित्य परिषद भूटानको जानकारी एवं आव्हान

    १.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने । २. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने, ३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने, ४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने, ५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने, ६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने

  • छन्द कविताको कार्यक्रम “छन्दालंकार” प्रसारणमा आउने

    यही जुलाई २० बाट एउटा नयाँ साहित्यिक कार्यक्रमको प्रसारण सुरु हुने भएको छ।  “छन्दालंकार” नाम दिइएको उक्त टेलिभिजन कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्द कविता र गजल समावेश गरिने कुरा कार्यक्रममाका […]

  • केही हाईकुहरु

    देविभक्त भट्टराई अमेरिका  शुभकामना मेरो हृदयबाट पाँचौ वर्षको फूल फुलोस सुगन्ध फैलाएर सधै तिमीमा तिम्रो पाऊमा शिर राखेर सधैं पूजा म गर्छु ओठमा लाली गाजलु आँखाहरु टोलाए होलान्

  • केही हाइकु

    डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका एउटा मन, बिथोलिए छ क्यारे हल्ला सर्वत्र ! हल्लाको देश – बेमान मनस्थिति, बिचारियो ऊ ! टीठ कि दया गरम के उस्लाई ? अलमल्ल म !

  • गीत

    अनु राई डेनमार्क किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल दुख्दा म, […]

  • अम्बर सुब्बासँग यतिराज अजनबी

    डायस्पोरिक भूटानी समुदायका एक संगीत साधकको नाम हो अम्बर सुब्बा | उनको शब्द तथा संगीतमा रहेको एल्बमका केही गीतहरू नेपालको विभिन्न एफएमहरु र टेलेभिजनहरु बाट बज्ने चर्चित गीतहरूमा पर्दछन् बज्ने चर्चित […]

  • केही रुबाई

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ कान्छीको भट्टीले मलाई भोगी बनायो, पैसा सबै मासेर मलाई जोगी बनायो, मैँले खाए सुरुमा, अहिले उसले खान्छ, फोक्सो सबै खायो अनि रोगी बनायो !! […]

  • केही हाइकु

    रमेश गौतम नर्वे जून पोखियो सेताम्मे धर्तीभरि तिम्रो रोदन! हावाका फूल बादलको देशमा तिम्रो चाहना! वसन्ती हावा दागयुक्त चन्द्रमा तिम्रो क्रन्दन! काँपिरहेछ गजलको खम्बामा झिनो साहित्य! छेउमा मुसा नजिकै छ […]

  • कवि डिल्लीराम शर्मा आचार्यसँग रमेश गौतम

    वि.स २०१६ सालमा सरभाङ, भूटानमा जन्मिएका कवि डिल्लीराम शर्मा आचार्य हाल नर्वेको क्रागेरोमा बस्छन्। साहित्यालंकार (बी.ए.) सम्मको औपचारिक शिक्षा हाँसिल गरेका कवि आचार्य पेसाले शिक्षक तथा पत्रकार हुन्। लामो समय […]

  • टेक्सासमा बृहत् साहित्य गोष्ठी सम्पन्न

    गत मार्च २९ शनिवारका दिन अमेरिका अन्तर्गत टेक्सासको फोर्ट वोर्थ सहरमा एक बृहत् साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जि०बि०एल्०ओ)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना […]

  • केही रुबाई

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका १ परदेशमा परदेशीको श्रम नराम्रो, संसार नाजुक हुनुको क्रम नराम्रो, रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ? पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो […]

  • गजलकार दाहालको “सन्ध्या” बजारमा

    भूटानी गजलकार जे. एन दाहालको नयाँ गजलकाव्य “सन्ध्या” बजारमा आएको छ। पोखराबाट आदर्श प्रेसले प्रकाशित गरेको उक्त काव्यमा ५९ वटा गजलहरु समावेश गरिएकोछ । सङ्ग्रहमा सौरव, सन्ध्या र सविना गरी […]

  • सूचना: कवि गोष्ठी-२०१४

    स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन” कवि गोष्ठी २०१४ हार्दिक निमन्त्रणा आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका रूप, रंग, वैँस देखेर, म आत्तिएँ नाशामा हल्कत जवानी देखेर, म मातेँ फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर रूप, रंग, […]

  • रुबाई

    देवीभक्त भट्टराई  फिलाडेल्फिया, अमेरिका खाचो पर्‍यो देश हाक्ने एउटा सानो कलमको चर्याएका यी घाऊ सेक्ने न्यानो कुनै मलमको अन्यायको आगो बल्यो दक्षिणमा भूटानको शरीर देऊ मलाई प्रभु गोली खाने फलामको […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो मनले खेल्यो,आखाँको बहाना मरिसक्यो तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु कस्लाई भनौँ—सुनाउँ चाहना मरिसक्यो मनले […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु […]

  • अलबिदा बेलडाँगी: शिवलाल दहाल

    शीर्षकः अलबिदा बेलडाँगी लेखकः शिवलाल दहाल पृष्ठ संख्याः २१५ प्रकाशनगृह:  डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित)         ‘अलबिदा बेलडाँगी’ को एक अंश बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा । बीस […]

  • प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

    साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]

  • सपना बनी आयौ तिमी

    राकेश काफ्ले बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो […]

  • केही रुबाईहरु

    जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]

  • रिजालको ‘पहिलो भेट’ र ‘किनाराको छाल’ सार्वजनिक

    भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए । […]