Mother’s Love
Kumari Pokhrel Regmi Syracuse, USA A mother’s love is priceless I find it hard to explain The sacrifice and pain! A mother’s love for her baby Begins with the […]
Kumari Pokhrel Regmi Syracuse, USA A mother’s love is priceless I find it hard to explain The sacrifice and pain! A mother’s love for her baby Begins with the […]
तिलक राई बेलडाँगी उकालो चढ्दा पसिनाले जीउ लुत्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल यहाँ त अनिष्ठ हुन्छ र माङ्मा लुङ रिसाउँछ । डाँडा चढ्नेहरू खुसी भएर रमाउनु हुँदैन स्वतन्त्र भएर हिँड्नु हुँदैन प्रगतिको कुरा गर्नु हुँदैन हाँसी रहेको आकाश रिसाएर एक छिनमा कालो बादल भएर हुस्स कुहिरोले छोप्ने छ सबैको उत्साहमाथि अङ्कुश लगाउँदै डर पैदा गरेर माङ्मा लुङ रिसाउँछ । माङ किन रिसाउँछ ती किबुहरूलाई थाहा छैन तर बिलाउनेहरू तिनै पोथ्राहरूमाथि आरोप लगाई रहेका छन् […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]
तुम्बेहाङ् लिम्बु झापा, नेपाल जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म धैर्यताको […]
इन्द्र प्रकाश खवास अमेरिका जाँदा–जाँदै बाटो बिर्सिएर बटुवा कता–कता पुग्छ, अमूल्य जीवन पाएर पनि नजाने जीवन कतै आँसुमा डुब्छ । आधा कल्चे अतीतको त्यो घाउ फुटेर जहीँ तही लथालिङ्गै हुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]
रमेश गौतम नर्वे कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि […]
सि एम निरौला पेन्सिल्भेनीय, अमेरिका मेरो नाम कुलबहादुर हो । कामको चाप त छँदैछ, आजकल टिकटक र ट्विटरमा पनि त्यति नै रमाउन थालेको छु । ट्विटरका भित्तामा नो अवार्ड टु दागो छिरिङ- […]
Welkin Siskin Washington, America Fail to notice not Whatever you have sought In love as the gift of sweet life, That’s ever and always rife With immeasurable feelings. Do not […]
मोहन गौतम एड्लेड, अस्ट्रेलिया दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान […]
रमेश गौतम नर्वे कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!
Welkin Siskin Washington, America 1. Converse in this passing hours with parable and wheeze; euphoria and glee, and delight, Let it be harkened by hearts of all And as a […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले पनि त मजाक नै त गरेको थिएँ कि म उनीहरूको पोल सुनाइदिन्छु (I will report you all to the principal) तर मलाई थाहा थियो भि […]
इन्द्र प्रकाश खवास अमेरिका हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन। हिमाल चुली मुहार खोली धपक्कै बलेको लाली र गुराँस उतिस सल्लो […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला, गाडीहरू छाँगाबाट […]
दिल भूटानी बेलडाँगी, नेपाल त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार […]
एक्जायड भूट्नीज बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो – ‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘ म झस्किएँ, अक्मकिएँ भनेँ , ‘तिमी त नरकंकाल हौ कहाँ हामी सँगै […]
कुमारी पोखरेल अमेरिका अब त अमेरिका आएको पनि बाह्र वर्ष भैसकेछ समय पत्तै नपाई डाँडा पो काटिसके छ समयको अन्तरालसँगै हामी कता कता पुग्यौँ साथीभाइ छर छिमेक सारा देशभर छरियो । कति रमाइलो थियो त्यो बाल्यकाल खोलानाला अनि […]
यतिराज अजनवी अष्ट्रेलिया कसले भन्छ र सोध्नु? बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई— हरियो मैदानमा चरिरहेको आफूभन्दा हजारौं गुना ठूलो हात्तीको डँडाल्नोमा बसेको चराले के सोच्दै होला? कुनै निर्जन जङ्गलको […]
इन्द्र प्रकाश खवास अमेरिका आज भोलि कोनी किन मनमा विरह चल्यो शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो । हिडदा हिडदै हात खुट्टा के ले आज गल्यो, वेदनाका गाँठो किन औधी […]
यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]
जे एन दाहाल पेन्सिल्भेनीय, अमेरिका एउटा युग जो चट्टानी छातासँग टक्रायो हाहाकारको धुन बज्यो शनैः शनैः .. विजयोत्सवको अधिकतम उल्लासमा चट्टानी छाती खिसीटिउरी गरिरहन्छ युगको असफल अवतरण दृश्य हेर्दै तमाम […]
इन्द्र प्रकाश खवास अमेरिका सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, […]
Welkin Siskin America Love merely, many times, go unsung, Though the heart ever longs The choir inside of it To sing good actions and deeds. Love fades out and dies […]
ओम पाेख्रेल क्यानाडा आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]
राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]
कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]