स्वास्थ्यकर्मीहरूप्रति
मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ कोरोना अति त्रास रोगबिच जो खट्ने यि रातोदिन साक्षात् देवि र […]
मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हे प्यारा सब नर्स डाम्टरहरु मेरो नमस्कार छ सेवामुखी यि हात-दिलको औधि नि सम्मान छ कोरोना अति त्रास रोगबिच जो खट्ने यि रातोदिन साक्षात् देवि र […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका रमेश! तँलाई त थाहा नै छ म जस्तो देख्छु त्यस्तै भन्छु म आफूलाई आजकाल अरू कसैभित्र श्वास फेरेझैँ पाउँछु एकतमासको ऐँठन भइरहन्छ। बाहिर, पर परसम्म सन्नाटै […]
भानु ढुङ्गाना क्यानाडा चौतारी बिचमा बसेर कविता लेखौँ भनी रौसिएँ देखें पुष्पलता अनेक थरिका उत्सर्गमा हौसिएँ । यो साँच्चै अमरावती नगरि झैँ देखिन्छ बैशाखमा लेख्तै यी कविता कला […]
बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा बग्दै छन् मेरो पहाडको/उद्गम ठाउँको जीवन […]
शिवलाल दाहाल केन्टकी, अमेरिका आज धर्तीले भारी बिसाएको छ र आङ कन्याएको छ धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे उकालो चड्दाको कठिनाइ […]
Bozena Helena Mazur-Nowak/UK She stood by the window yesterday and watched as life went by today flowers wither in pots she does not squint eyes to the sun anymore shutters […]
डिल्लीराम शर्मा आचार्य । ओहायो, अमेरिका जन्म वि.स. २०१२ दागापेला भूटान । निकै अघिदेखि मलाई केही लेखिदिन र पुस्तकहरू हेरिदिन भनिरहनु भएको थियो । म पनि समयसँग सङ्घर्ष गरिरहेको मान्छे […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले पिरती बचाउन सकेन । जतन गरेर हुर्काएको सन्तानले चोट सहनुपर्यो सम्झेर आमाका गहले ती […]
ओम पोख्रेल क्यानाडा तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर पनि मेरा सम्झनाहरूमा तिमी […]
डिल्लीराम विष्ट अष्ट्रेलीय एउटा दियो जसरी बल्छ उसरी नै जीवन चल्छ आत्मा तेल बाती छ मन दियो भाँडो भए छ तन तेलले दियो खोज्छ बस्ने ठाऊँ जलाउँछ बातीलाई भई […]
बहादुर वालिङ राई मेरिल्यान्ड, अमेरिका मीठो मिलन अघि क्षितिजजस्तै दुरी हुनुपर्छ प्रेम अमर रहन थोरै दुरी र मजबुरी हुनुपर्छ । हो ! म अपराधी हो सत्य बोल्नु अपराध हो […]
गोविन्द लुईटेल ओहायो, अमेरिका वसन्तमा हरेक फुल फुले झैँ हर सिर्जना फुल्न सक्नु पर्छ हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ सिर्जना यस्तो हुनु पर्छ ! सबै गलाहरूले उनेर लाउन […]
भावना गिरी क्यानाडा सुस्तरी आई मनको मेह्फिल सजाइदेऊ तिमी घुम्टोभित्र गाजलु नयन झुकाई लजाइदेऊ तिमी। कृष्णको मोहनीमा गोपिनीहरू झुमेका छन् यहाँ राधा बनी धुन भरी बाँसुरी बजाइदेऊ तिमी। “सुन्दर” शब्द […]
पछिल्लो एक दशकमा भूटानी गीत–सङ्गीत क्षेत्रमा थुप्रै प्रतिभाहरू उदाएका छन् । त्यसै भीडमा उदाएको एउटा नाम हो यतिराज अजनबी । अजनबीको शब्द रचना रहेको ‘अजनबी’ गीति एल्बम सन् २०१८ को […]
भक्त घिमिरे पेन्सिलभेनियाँ, अमेरिका मलाई थाहा छैन, धनवीर काकासित राष्ट्रियता थियो-थिएन, लाग्छ धनवीर काकालाई राष्ट्रियता भनेकै के हो शायद थाहा थिएन ! तर, धनवीर काकासित एउटा गजबको ‘देश’ नामक भूगोल […]
भानु ढुङ्गाना क्यानेडा यसपालिको नयाँ वर्ष, खासै भएन, कोरोनाको चपेटाले, शान्ति दिएन । डराई – डराई मान्नु राम्रो, मजा लागेन सारा संसार दुःखी हुँदा, मनले मागेन । देश विदेश जता […]
कृति: परिवेश रोएको बेला विधा: मुक्तक सङ्ग्रह लेखक: स्व० राकेश काफ्ले संस्करण: पहिलो, २०१७ प्रकाशक: पाथीभरा ज्वेलर्स, कोलम्बस विश्वभरि छरिएर बसोबास गर्दै […]
मदन दुलाल पेन्सिल्भिनिया, अमेरिका ‘लेखककी छोरी’ सामाजिक विषयवस्तुमा आधारित कथा हो । जे एन दाहालको प्रथम प्रयास भएपनि यो कथाकृति पढ्दै गर्दा पहिलो प्रयास मात्र भएको आभास हुँदैन । आन्तरिक […]
नवीन प्रभात क्यानडा म कृष्ण सम्झिन्छु, तिमी बुद्ध सम्झ उनी येसु सम्झिनेछन्, तिनी अल्लाह सम्झिन्छन् अब यिनैमा छ भरोसा यिनैमा छ आशा यिनै हुन् सृष्टिकर्ता यिनै हुन् पालनकर्ता यिनैले गर्नेछन् […]
तुम्बेहाङ लिम्बू एक दिन कुखुराको फुल एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो र भन्यो– ऊ त्यो फौजीको तोपमा तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा हिम्मत छ तँ सँग ॽ […]
बैरागी माइलो पेन्सिल्भिनिया, अमेरिका बाक्लो बस्ती; एउटै पानी धारो अनि स्कुल पनि एउटै थियो हाम्रो । स्कुले जीवन मै हामी बिचमा आँखा जुध्न थालेको थियो । बिस्तारै मन पनि एउटै […]
माया भट्टराई केन्टकी, अमेरिका म मेरा अनगिन्ती सपनाहरू असरल्ल फिँजाएर बसेकी छु, यी सपनाहरूको व्यापार गर्न, हो, म मेरा सपनाहरूको व्यापार गर्छु, कति मिठा अनि सुन्दर सुन्दर सपना सजाइन्छ जिन्दगीमा […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हरेक दिन यो देशको रङ्गमञ्चमा उभिएर सुनाउँछौ मृत्यु–प्रक्षेपण र सम्भावित रोगीहरूको सङ्ख्या अनि झण्डोत्तोलन गर्छौँ एउटा वक्र रेखाको र विजय नजिक पुगेको उद्घोष गरिदिन्छौँ मलाई थाहा […]
जय हुमागाईँ क्यानेडा अनमोल र महान् छ नारी जीवन नारी हुन् माया नारी हुन् योवन । नारी हुन सृष्टि पावन धर्ती नारी हुन मोती ज्ञान कोशको ज्योति ।। नारी हुन् […]
नारद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया,अमेरिका विश्व ब्रह्माण्डको वक्षमा चन्द्र- सूर्यका श्वेत किरणमा मदरटेरिसा र पारिजातको गर्भमा कलकलाउँदो घामजूनको सपनामा रङ्गिन कोपिलाहरूको सिउँदोमा कयन ध्रुवताराको भविष्यमा क्रूरतापूर्ण बारुद प्रहार गरेर मुर्कुटो उत्सव […]
राकेश कार्की लस एन्जेलस, अमेरिका बाहिर जान मनाही छ जान पनि त सुरक्षित छैन कोठा भित्र खुम्चिएर, डल्लिएर कोरोना भाइरसको डरले लुकेका चिडियाखानाको जन्तुजस्तो कोठाभित्र बसेका दुलोभित्रका साँपजस्तो कोठाभित्र पसेका […]
यतिराज अजनबी एड्हालेड, अष्ट्रालिया बाका सदीमा एकै घरका चार जना दिन बिराएर बित्दा त्यो घरका बाँचेकाहरूलाई पन्ध्र दिन अघि रात्तै पारेर काटेको कान्लामा पलाएको हरियो बन्सो देखाएर सम्झाएका थिए रे […]
शिवलाल दाहाल केन्टकी, अमेरिका यस पालीको इस्टर पनि इस्टर जस्तो भएन यस पालीको नयाँ वर्ष पनि नयाँ वर्ष जस्तो भएन सन्नाटाको आँधी चलेको छ घरबाहिर– गाउँ र बस्तीहरूमा सडकहरू खाली […]
गङ्गा लामिटारे ओहायो, अमेरिका आज मानव घरभित्र कैद छ । आफ्नू घर नै कैद खाना भएको छ,मानव जातिकालागि । संसार अविचलित र अवरुद्ध छ । मानौँ कुनै राष्ट्रनायकको शोकमा मानिस […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका उसलाई यो थाहा नभएको होइन म अज्ञानी भएको पनि होइन उसलाई यहाँ आउनासाथ घिसारेर लगिन्छ सायद उसको र मेरो सामीप्य सहन हुँदैन अरूलाई। दुनियाँको ईर्ष्यालाई बेवास्ता […]