Category: Writers

  • मेरो कलम रोकिँदैन

    डिल्लीराम शर्मा आचार्य नर्वे लाटो छ ,र नै मेरो कलम रोकिदैन गरिब छ मेरो कलम तर नुहँुदैन भोको छ मेरो कलम शोषण गर्दैन त्येसैले त निश्ठुर हृदयभित्र पनि नाच्छ मेरो […]

  • त्यो बेला

    कान्ति भानु ढुंगाना- क्यानाडा ब्याड बसेको बिशिस्ट बेला आहा ! कति रमाइलो मेला शिर उठाई भिर चड्दै गर्दा आहा ! कति रमाइलो लहरा झेला सुन्दर बगमा पन्छी मेला आहा ! […]

  • गीत

    सुशिल रेग्मी- चाड र बाड आउँदामा किन मन रुन्छ यसरी आफन्त सँग भेट हुन्न कैले मन थाम्नु कसरी दशैंको बेला सङ्गीको मेला भुल्नलाई गाह्रो भो बसाई छ पर त्यो मेरो […]

  • शब्द हराए

    देव भट्टराई- दिमाग सुन्य सुन्य छ शुभकामना लेखौं भने पनि शब्द सबै हराए जस्तो भो किन? मबाट भाग्छन् सबै मानौ, म शत्रु हो । हेर्छु म आफ्नै रातो टीकालाई ललाटभरि […]

  • मेरो प्यारो भूटान

    तुम्बेहाङ लिम्बू- विभिन्न जाति−भाषा−भाषी समेटी कलप नहाली बस्ने कस्तै वैरभाव होस् − झरनाको कलकल सुनी आफ्नै कलखले रस्ने स्वदेशी गौरवमा पनि सुक्षम तर दिव्यमान मेरो मनको “कोहिनुर” तिमी… मेरो प्यारो […]

  • लेक ईरिको छेउछाउ -४

    हिम शिखर ओहायो, अमेरिका केही असहजता महसुस भयो मलाई, त्यस बाबजुद पनि मिस्टर स्टिभसँग बिदा भएर लागेँ घरतिर । पानी परी नै रहेको थियो । यस्तो लाग्थ्यो आज आकाश पनि […]

  • गजल-३१०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी ! भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै डोको घाँस भारी बोकेर रनवन घुमाउने तिमी […]

  • गीत

    जे एन दाहाल मासाचुसेट्स अमेरिका मेरो सामु छाया बानी तिमी घुम्छौ घरी घरी अनि याद बनी छाउछौ तिमी मेरो वरी परी उजेलीमा बिहान देखी तिमी हुन्छौ मेरो साथमा बिदा दिई […]

  • बहिनीलाई चिठ्ठी

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका तिमी र म एउटी आमाका सन्तान पहाडको छात्तीमा उभिन सिक्दै ताते तातेको आवाजमा अभिप्रेरित आस्थाको बलियो औंला समातेर दुई इन्च भुईँ हिँड्न खोज्दै मातृ-स्नेह बाँडेका थियौँ […]

  • गीत

    खेम रिजाल   अमेरिका अञ्जुलिले उघाएर पिउला पानी मुलको के भरोसा हुन्छ र ओइली झर्ने फूलको बिहानीको घाम पनि साझ पख अस्ताउछ उमेर त्यो ढल्के पछि मान्छे पनि पछुताउछ आउने […]

  • जिन्दगीलाई फर्केर हेर्दा …..

    ईश्वर प्रवासी अमेरिका जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि छाडिएनछ । आफूलाई […]

  • भो चाहिँदैन कुर्सी

    राकेश कार्की लस एन्जेलस, अमेरिका भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन […]

  • गजल-३०९

    खेम रिजाल वासिङ्टन, अमेरिका टुटेको मुटु तिमीले फेरि सिलायौ किन ? छोडेको थियो दुखन याद दिलायौ किन ? कोमल निस्चल त्यो मन पत्थर बनाई मदिराको प्यालामा सराब पिलायौ किन ? […]

  • त्यो बाघ होइन

    डिल्लीराम शर्मा आचार्य नर्वे  त्यो बाघ होइन, त्यसले बाघको छाला मात्र ओडेको छ तिमीलाई तर्छाउन, तिमी आँट र साहस मात्र गर तिमी उसका नजिकमा पुग्दा ऊ परपर सर्दै भाग्ने छ […]

  • केही हाइकुहरू

    चरन बजगाई भर्जिनिया, अमेरिका  नाङ्गो शरीरमा खोपेको नक्सा तिम्रो! चकित मन मेरो ओगट्ने कुर्सी बिरुवा साहित्यका कवि हस्रक्क नबुझ्दैमा भिड बाज्दैछ रित्तो गाग्रोमा प्यास अर्कै मेट्छ हेर्दै चेलीलाई जिस्क्याउछ लोखर्के […]

  • फुटेको ऐना, सग्लो तस्वीर

    सञ्चमान खालिङ हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब देख्छु !

  • लेक ईरीको छेउछाउ -३

    हिम शिखर ओहायो, अमेरिका उनी उतै जहाज र अरू दृश्यकै फोटो लिइरहेकी थिइन् । मेरो एउटा बानी छ; जबसम्म कोही व्यक्ति मेरो आत्मीय बन्दैन, विशेष महिलाहरू, म उनीहरूको छेउमा चुरोट […]

  • गजल-३०८

    ईश्वर प्रवासी अमेरिका आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता […]

  • आँशु

    छत्र दंगाल  एड्लेड अस्ट्रलिया  कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर […]

  • सम्झन्छु सम्झन्छु है

    अम्बिका प्रसाद दुलाल  एड्लेड अस्ट्रलिया  जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको […]

  • यो मन तेसै आत्तिरहेछ

    डिल्लीराम शर्मा आचार्य नर्वे  यो मन तेसै आत्तिरहेछ कापिरहेछ, तर्छिरहेछ आज मन्को ढुकढुकीमा केवल सम्झनामात्र अल्झिरहेछ सारथी विनाको रथ झैं दिशाहीन कुमार्गका गल्ली गल्लीमा उल्टा पांग्रा गुडिरहेछ । जो देख्छ […]

  • केही हाइकूहरू

    चरन बजगाई भर्जिनिया, अमेरिका  मोरंगे जेठो अमेरिका सर्यो रे घास दाउरै खोज्छ अमेरिका त स्वर्गकै छेउ रे त्यै त आत्महत्या धेर गोरा न काला छौ राता र पहेला पिट्टा खाईएला […]

  • रुवाईयात

    जेएन दाहाल–मासाचुसेट्स–अमेरीका   आफू दोषी, दुनियाँलाई पात्र नदेखाऊ आडम्बरी कुरा त्यस्तै मात्र नदेखाऊ कहिलेदेखि अमिलिएको गनाउने पानी अलिकति  पियौ  होला  जात्र  नदेखाऊ…

  • गजल-३०७

    टेक भण्डारी- एडिलेड, अष्ट्रेलिया   जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।   उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।   […]