Category: Year 10

  • क्रिसमसको शुभकामना

    क्रिसमस, इसाई धर्म अवलम्बीहरुको महान् पर्व हो । क्रिसमस हरेक वर्ष २५ दिसम्बरमा जिजसको जन्मको स्मरणमा मनाइने गरिन्छ । विश्वका अनेक देशहरूमा क्रिसमसलाई एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा […]

  • गजल – ४६६

    ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]

  • कृति परिचय ९: दर्पण (कविता सङ्ग्रह)

    कृति:              दर्पण (कविता सङ्ग्रह) कृतिकार (कवि): दधिराम लामिटारे अधिकारी प्रकाशक:         साहित्य परिषद् भुटान संस्करण:         प्रथम (२०७२) […]

  • सम्झना

    खगेन्द्र गौतम क्यानाडा  टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। […]

  • वर्तमानको सेरोफेरोमा

    नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]

  • ‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’

    भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक […]

  • शरणार्थी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]

  • ए लासहरु

    तुम्बेहाङ लिम्बू ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न […]

  • मानव !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]

  • गजल-४६४

    भावना गिरी क्यानाडा नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी […]

  • भाइको पत्र

    प्रकाश खोरिया ओहायो, अमेरिका “नमस्कार ! हजुर !!” नमस्कार महोदय !! “हजुरको नाम प्रवीण हो ? “ हो त हजुर , के थियो कि ? फेरि मलाई कसरी चिन्नु भो […]

  • आउनेहरू/जानेहरू

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]

  • नौका चढी सरर (बाल कविता)

    भानु ढुङ्गाना/ क्यानडा  मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • कृति परिचय ८: अलबिदा बेलडाँगी

    कृति: अलबिदा बेलडाँगी विधा: निबन्धात्मक/समीक्षात्मक आलेख सङ्ग्रह लेखक: शिवलाल दाहाल प्रकाशक: डिस्कोर्स पब्लिकेसन् संस्करण: पहिलो-मङ्सिर २०७० मूल्य:अमेरिकी डलर १५/-    नेपाली रुपैयाँ २००/- शिवलाल दाहाल कृत अलबिदा बेलडाँगी निबन्ध र […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]

  • प्रिय लेखक

    खगेन्द्र गौतम क्यानडा हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई […]

  • आँगनभन्दा पहिले घरभित्र बडारौं

    भक्त घिमिरे-पेन्सिलभेनिया/ अमेरिका तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक […]

  • नलेखिएको कथा

    खगेन्द्र गौतम/ क्यानडा   यो दुनियाँले बुझेको थियो तिम्रो यात्रा सहज थिएन । तर समय त्यही चाहन्थ्यो जो तिमी गर्दै थियौ। युगौँसम्म जन्जिरमा बाँधिएको, लुटिएको, अनि पुस्तौँ पुस्तासम्म सामन्तीको इसारामा […]

  • गजल-४६२

    डिल्लु चम्लागाई/ओहायो, अमेरिका   सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज रित्तो जर्किनमा […]

  • मेरो दोरोखा: एक संस्मरण

    तारा दाहाल ओहोयो, अमेरिका   अब म अमेरिकी नागरिक भइसके, “मेरो सिन्सिनाटी” भन्नु पर्ने हो । जसले आफ्नो सन्तान नै होइन भनेर नालीमा फालेकोलाई पराई नभनीकन टपक्क टिपेर खान बस्न […]

  • जे गर्नु छ समयमै गर !

    कर्ण गुरुङ/ नेब्रास्का, अमेरिका सपना देख्दा देख्दै बुढो भइसकें भोलि भन्दा भन्दै ढिलो भइसक्यो अब बाकी जिउनु कति नै पो छ र ? हात खुट्टाले काम गर्न छोडी सके मस्तिष्कले […]

  • गजल-४६३

    लक्ष्मण धमला ‘दुखी साइँलो’/ ओहायो, अमेरिका हलचल चलेकोछ मनमा, प्रमाण के हुन्छ तिम्रै कारण मन जलेको छ, प्रमाण के हुन्छ । मनमा ठूलै सपना सजाएको थिएँ मैले पनि दैनिकीले नै […]

  • माया

    मोहन कुमार राई/ नेदर्ल्याण्ड मध्य दिनमा प्रेमको सपना देख्ने म मान्छे, मस्त निद्रामा प्रेमको कथा लेख्ने म मान्छे, तिम्रो यादमा न तड्पिएको कुनै दिन याद छैन तिम्रै लागि भनी धर्तीमा […]

  • तमोमय

    नैन सिङ मगर/ न्यू योर्क, अमेरिका   दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै, कपडाहरू लगाउँदै । प्रत्येकका फोनमा […]

  • कृति परिचय ७: स्मृतिका छालहरु (गजल-काव्य)

    कृति= स्मृतिका छालहरूविधा= गजल-काव्यकृतिकार= राजु सुब्बासंस्करण= २०७४ (सन् २०१८)पृष्ठ= १५९मूल्य= १० अमेरिकी डलर, रू २५० नेपाली रुपैयाँ रत्न (संयुक्त कविता सङ्ग्रह, २०५९), छालहरू (एकल गजल सङ्ग्रह,२०६२), दबाइएका आवाजहरू (संयुक्त गजल […]

  • सम्पादकीय: देवकोटा र उनको काव्यकारिता

    देवकोटा नेपाली कविता तथा निबन्ध जगतका अद्वितीय प्रतिभा हुन् । खास गरिकन देवकोटा नेपाली काव्य संसारका विराट प्रतिभा हुन् । दश वर्षको उमेरदेखि कविता लेख्न आरम्भ गरेका देवकोटाको पचास वर्षको […]

  • राम, शम्बुक हत्या र शास्त्रीय अध्ययनको सन्दर्भ

    भक्त घिमिरे पेन्सिलभेनियाँ/अमेरिका  राजारामले शुद्र तपस्वी शम्बुकको हत्या गरे भन्ने अभियोगबाट यो कथा शुरु हुन्छ । कथा अनुसार एकदिन एक ब्राह्मणको एकलपुत्र अल्पायुमा मऱ्यो । ब्राह्मणले छोराको शव ल्याएर अयोध्या […]