Category: Year 10

  • दशैं

    यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]

  • कृति परिचय-४: प्रलयाग्निको सङ्घारबाट (कवितासंग्रह)

    कृति: प्रलयाग्निको सङ्घारबाट विधा: कविता कृतिकार: पुरानाघरे प्रकाशन मिति: २०६६ प्रकाश: स्व. गोपाल खड्काका तर्फबाट आवरण: धनबहादुर सारू प्रलयाग्निको सङ्घारबाट कवि पुरानाघरेको पहिलो प्रकाशित कविता सङ्ग्रह हो। यस सङ्ग्रहमा जम्मा […]

  • सामाजिक सद्भाव र मानवता

    हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको छ । यसलाई हामीले ठूलो उपलब्धि […]

  • हार्दिक शुभकामना

    नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा उताको जस्तो रमाइलो र उमङ्ग […]

  • एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री

    शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]

  • हिर्दोक जिन्दगी

    –तुम्बेहाङ्ग लिम्बू तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा […]

  • स्मृतिका पानाबाट..

    –ईश्वर प्रवासी/ युटा, अमेरिका धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई…? यो प्रश्न मेरो मगजमा अनुत्तरित बन्यो । […]

  • ट्रेकिङमा यसपालि

    शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]

  • दशैँको याद

    मौसमी ढुङ्गाना विन्डसोर, क्यानाडा यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका […]

  • अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

    –भक्त घिमिरे / पेसिल्भेनिया, अमेरिका जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको […]

  • गजल-४५६

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका “प्रचण्ड” देशकै नायक नाम सुवास बनायो गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो  । “क्या बात है”! भाषणले सबको मन जित्यो उसले राष्ट्र विकासको […]

  • शुभ साइत ! शुभ दसैँ !

    सी एम निरोला न्यू ह्याम्पसायार, अमेरिका खै! ख्यालै ख्यालमा तिमी आयौ निधारमा च्वाप्प पारी दिनभर बस्यौ सदा झैँ साँझपखमा पराईझैँ बाटो मोडी अन्तै लाग्यौ! यसपालि पनि आउन त आयौ तर […]

  • गजल-४५५

    –धर्मेन्द्र तिम्सिना “क्षितिज” / ओहायो, अमेरिका मुखमा रामराम छुरा बगलीमा छ संसार बदल्ने ताकत मसीमा छ । राम्रो छ नराम्रो छ बुझी नसक्नु छ लाग्छ यो संसार कसैको मुट्ठीमा छ […]

  • ठूलो दशैं

    श्याम खानेल ओहायो, अमेरिका तिम्रैदास, विरिञ्चि, बिष्णु, शिवजी जस्को खटन्मा रही । गर्छन्पालन, सृस्टि, नाश सब यो शक्ती प्रभूकै रही ।। यस्ती श्री जगदम्विका जननीको सम्झी पुकारा गरी । मनका […]

  • रथका दुई पाङ्ग्रा नारी र पुरुष

    ऋतु काफ्ले भनिन्छ, नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन । यस अर्थमा नारी र पुरुष एक अर्काका परिपूरक पनि हुन् । आजको यो बद्लिँदो आधुनिक समाजमा पहिलाको जस्तो […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका झुल्के घामको किरण सरी यो मनमा आउने तिमी वसन्तको हरियाली बहार बनी छाउने तिमी कृष्णको झैँ सुकाउरोमा वर्षा बनी आउने तिमी जलिरहेको हृदयमा मलम पट्टी लाउने […]

  • गजल उत्सव -३ सम्पन्न

    सेप्टेम्बर २९, सिन्सिनटी-ओहायो । सामाजिक संगठन ‘होप’ र युवा साहित्यिक गजल अभियन्ताहरुको टोली ‘गजल यात्रा’-को संयुक्त आयोजनामा सेप्टेम्बर २८, शनिवारका दिन ओहायो राज्यको सिन्सिनटीमा गजल उत्सव -३ सम्पन्न भयो । […]

  • कृति परिचय-३: गल्ली गल्लीका गीत (कवितासंग्रह)

    कृति:     गल्ली गल्लीका गीत विधा:     कविता कृतिकार: तीलारुपा आचार्य प्रकाशन मिति: २०१७ प्रकाश: साहित्य परिषद् भूटान डिस्कोर्स पब्लिकेसन, नेपाल आवरण:  राम राई ‘गल्ली गल्लीका गीत’ (सन् २०१७), तीलारुपा आचार्यको […]

  • गोजीको खुराक

    शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो टेक्ससको महल आज डेटनको पसल अस्ति लोइसएन्जलसको क्यासिनो भोलि कहाँ हो थाहा छैन महासय पर्सी त महासयकै थाप्लोमा लाग्न सक्छ तपाईकै श्रीमतीको छातीमा लाग्न सक्छ […]

  • कालो कोट

    ईन्द्रप्रकाश भुजेल नर्थ क्यारोलाईना, अमेरिका घण्टी भित्र झुन्ड्याउने सानो काँठको रालो भयो, कालो कोट लगाँऊने अदालतको सालो भयो । दोषीलाई निर्दोष पारी निर्दोषीलाई दोषी, कालो कोटले न्याय दिने माकुराको जालो […]

  • ईश्वरसँग

    एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]

  • मनको उडान

    –टीका ढुङ्गाना/ विन्डसोर, क्यानाडा मेरो माया तिम्रोलागि , गुलाबको फूल जस्तो। जति माया लाए पनि, उति हुने भयो सस्तो।। तिमीसँगै सपनीमा , बढी सकेँ अब। जति टाढा भए पनि, पहाडमा […]

  • सम्झौतामा अल्झिएको साइनो

    तिलारूपा आचार्य(अधिकारी) ओहायो , अमेरिका के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन सक्छु […]

  • हामी आडम्बरी छौं

    –भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका यो संसार आडम्बरी छ…हामी आडम्बरी छौं…लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु…इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर किन ढोंगी बन्छौ-भनेर कसैलाई […]

  • जीवनखोला

    –तुम्बेहाङ्ग लिम्बू जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी सिगारको जस्तै वा सुस्तरी […]