Year: 2026
-
-
The Heart of the Thunder Dragon
Cincinnati, Ohio, USA High in the lap of the Himalayas,Where clouds rest softly on towering peaks,There blooms a land of peace and beauty,A kingdom blessed with nature’s light. O Bhutan, […]
-
अदृश्य रेखाहरू
कुनै नक्सामा नदेखिने तर मनहरूमा कोरिएका ती अदृश्य रेखाहरू— हामीलाई छुट्याइरहेका छन्। एउटै सूर्यको उज्यालो, तर झ्यालहरू फरक–फरक, कतै पर्दा खुलेका, कतै उज्यालो छिर्नै नदिने। एउटै आकाश मुनि उडिरहेका चराहरूले […]
-
ऊ जलेर खरानी भएको बेला
ऊ जलेर खरानी भएको बेला, आगो मात्र निभेन, कतै एउटा घरको उज्यालो पनि निभ्यो। धुवाँसँगै उडेर गयो उसको अधुरो सपना, अधुरा वाचा, र नबोलिएका हजारौँ शब्द। खरानीलाई सोधें, “किन यति […]
-
डिपोर्टेसन र मेरा हराएका बाबा
दैनिक म स्कुलबाट घर आइपुग्दा “घर आयौ छोरी, आजको दिन कस्तो रह्यो” सुनेर हुर्किएकी म, अझै पनि दैनिक घर आइपुग्दा- त्यही ढोकातिर आँखा घुम्छन् जहाँ तपाईं- मेरो पर्खाइमा उभिनुहुन्थ्यो। आँगनको […]
-
धरातल
घाम चर्किएपछि पग्लेर खोलो बनेको हिउँलाई सोधियो— तिमीलाई उकालो लैजाने त्यो काँध कुन हो? ऊ बगेर गयो, बोल्दै बोलेन। कतै एउटा वृक्ष थियो जसले आफ्नै जरा खियाएर पातमा हरियो भर्यो। […]
-
सूचना : २१३औँ भानुजयन्ती विशेष अनलाइन कार्यक्रम
मिति ७/५/२०२६ सूचना २१३औँ भानुजयन्ती विशेष अनलाइन कार्यक्रम साहित्य परिषद् भूटानले यस वर्ष २१३औँ भानुजयन्ती को अवसरमा अनलाइन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। मिति: १२ जुलाई २०२६ (आइतबार) समय: […]
-
अन्योल
बी.पी शर्मा नेदरल्यान्ड्स अन्तःकरणको अनन्त आकाशभित्र विस्फोटनका ज्वालाहरू तापिरहेको छु निस्तब्ध म भित्र भित्रै, अनि दन्कँदै फैलिरहेका मान्छेका ती वैचारिक नसाहरूबाट सृजित रापहरू सेकाउँदै छु म मेरा पग्लिरहेका मनोभाव अनि […]
-
भुटान- नेपाल मैत्री सम्बन्ध
विष्णु लुइँटेल हेरिस्बर्ग, पेन्सलभेनिया एसिया महादेशको दक्षिणपूर्वमा पर्ने राष्ट्र “भुटान” महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित छ। यसका छिमेकी मुलुक पूर्व र दक्षिणमा विशाल राष्ट्र इन्डियाको अरुणाचल र असम राज्य पर्दछन् […]
-
पाठक दृष्टिमा ‘युग यात्रा’: कथा, स्मृति र इतिहासको संगम
पुस्तक पढ्नेलाई थाहा हुन्छ कहिलेकाहीँ कुनै पुस्तक पढ्दा नयाँ संसार भेटिन्छ। कहिलेकाहीँ भने पुस्तकले आफ्नै विगत, आफ्नै स्मृति र आफ्नै यात्रासँग पुनः भेट गराउँछ। पदम काफ्लेको युग यात्रा मेरो लागि […]
-
श्रीमद्भगवद्गीताको अध्ययन किन गर्ने ?
रूपनारायण पोखरेल पिट्सवर्ग, अमेरिका श्रीमद्भगवद्गीता कुनै साधारण ग्रन्थ वा पुस्तक मात्र होइन । यसलाई केवल एउटा किताबको रूपमा सीमित गरेर बुझ्न खोजियो भने गीता वास्तवमै के हो भन्ने कुरा […]
-
गीत
बिर्सियो कि परदेशीले फर्की आएन थाहा छैन मेरो खबर पायो पाएन रातभरि उसकै यादमा पोल्छ मेरै छाती उराठ लाग्छ गाउँ बेसी सम्झिएर साथी एकान्तमा प्रीत बनी किन छाएन थाहा छैन […]
-
साहित्य परिषद्, भूटानद्वारा नयाँ कार्यसमिति (बोर्ड) चयन
Press release प्रेस विज्ञप्ति साहित्य परिषद्, भूटान मिति: ०५/०९/२०२६ भूटानी नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी विस्तारको अभियानमा समर्पित संस्था साहित्य परिषद्, भूटान ले आफ्नो नयाँ कार्यसमिति (बोर्ड) गठन […]
-
लेखक को हो—मानिस कि यन्त्र ? (सम्पादकीय)
कृत्रिम बौद्धिकता (एआई) यन्त्रद्वारा मानिसले जस्तै सोच्ने र कार्य गर्ने मानव–निर्मित बौद्धिक यान्त्रिकता हो। यो तीव्र रूपमा विकसित कृत्रिम बौद्धिकताले घेरेको संसारमा, अबका केही दशकमा यसकाे प्रयोग नहुने क्षेत्रहरू सायदै […]
-
Refugee Life: Between Silence and Survival
The essay, first published in Nepali in Dahal’s anthology of contemporary essays Albida Beldangi, has been translated into English, with revisions, by Ramesh Gautam. The Weight of Refugeehood A refugee, […]
-
William Shakespeare: The eternal voice of the life of human beings.
Tanvir Mostafa Lecturer Department of English, Bangladesh Air Force Shaheen College Kurmitola Dhaka Cantonment, Dhaka 1206, Bangladesh Contact: romen18142@gmail.com William Shakespeare is one of the most significant authors of […]
-
साल्पा–सिलिचु पदयात्रा : पर्यटकीय गन्तव्य
पूर्वी नेपालको खम्बुवान क्षेत्रमा पर्ने साल्पा–सिलिचु अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो स्थान प्राकृतिक सौन्दर्यताको अवलोकनको अलवा किरातहरुको इतिहास र मुन्दुमसँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ । भोजपुरको चखेवादेखि […]
-
वर्णदेखि जातिसम्म: सनातन परम्पराको अपव्याख्या
रुपनारायण पोखरेल पेन्सेल्भेनिया, अमेरिका सनातन परम्पराभित्र देखिने जातीय वर्गीकरणको विषय मुलत भारत र नेपालमा लामो समयदेखि गम्भीर बहसको विषय बनेको छ। आज यो सवाल भारत र नेपाल हुँदै संसारका बिभिन्न […]
-
नाङ्गो खुट्टाद्वारा ज्योति : सेवा, संघर्ष र डा. सन्दुक रुइत
मेरो किताब पढ्ने नशाको एक अम्मल स्वरुप मैले डा. सन्दुक रुइतको जीवनी Barefoot Surgeon भर्खरै पढेर सकेँ। एक असाधारण शल्यचिकित्सकको जीवनलाई गहिराइ र संवेदनासहित प्रस्तुत गर्ने अष्ट्रेलियन पत्रकार तथा लेखक […]
-
भेरीका छालहरूः कर्णालीका पीडा र प्रकृतिको संवाद
तोमनाथ उप्रेती विराटनगर, नेपाल विषय प्रवेश नेपाली नियात्रा साहित्यको परम्परा अनुभव, भूगोल र मानवीय संवेदनाको समन्वयबाट बनेको समृद्ध परम्परा हो। यात्राले दूरी नाप्दैन; यसले समाज, संस्कृति, जीवन–संघर्ष र चेतनाका तहहरू […]
-
स्कुस र स्कुसको तरुलको कविता
डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका केही दिनअघि स्कुसको बिरुवा बाहिरको माटोमा सार्दै गर्दा फेरि कठ्याङ्ग्रिने चिसोले मारिदेला कि भन्ने त्रास थियो। पटकपटक उखेलिँदै, रोपिँदै तय भएको हाम्रो यात्रामा कति बिरुवाहरू मौलाए, […]
-
बाउको सपना
एस्. बी. कटुवाल “सुरेश” ओहायो , अमेरिका माइधारको बगरमा तातो बालुवाको सिरानी, सडकको किनारामा तिरपालको पाल र बाँसको टहरो। रातभर तप्पानीको कुटाइ, दिनभर गाडीको आवाजको गोदाइ नाङ्गै र भुतुङ्गै छटपटिँदै […]
-
गीत
श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडितअब समताको युद्ध लड्नु छमानव–मानवबीचको भेदभावइतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइनआँसु मात्रै बग्ने होइनमान्छे भएर जन्मेका हामीमान्छे भएर बाँच्ने हो! सुन्दर […]
-
भुईँमान्छेको कविता
जब कविले एक हरफ कविता लेख्छ कसैको दिमागमा आठ रेक्टर स्केलको भूकम्प जानुपर्छ त्यो कविता साँचो अर्थमा भुईँमान्छेको कविता हुन्छ साँचो अर्थमा भुईँमान्छेको कथा हुन्छ ऐरेगैरे कविता त सोख पुरा […]
-
लोडसेडिङ
लिला “ निशा” सोलन , ओहायो लोडसेडिङ साँझ पर्न नपाउँदै बत्तीको आँखामा थकान झर्छ, एक्कासि अँध्यारो घरभित्र पस्छ जस्तो कि कसैले शहरको मुटु नै बन्द गरिदियो। यता गॉऊमा भोटसंगै बिजूली […]
-
Sweet Today
Karma Yoeser Bumthang, Bhutan She says she knows not of the Storm’s split jaw but the sweetness that lies, The embers down below are faint. Yet glitters up the […]
-
An Old Man’s Garden
B P Sharma The Netherlands As the Autumn sets in , I sit in the garden Surrounded by Angeles of nature , Who sing the songs of the green […]
-
संध्याकालीन संवाद
उनी गयो रात पर्दै, तयारी छ खानु, रूचेको छ जत्ति, बियाँलो नगर्नु । नलेखी नसक्ने भए, भोक खानु, मलाई नसोधी शयन–कक्ष जानु । म नखाऊँ बरु, लेख्न छोडूँ म कहाँ […]
-
योग, ध्यान र आरोग्यको सम्बन्ध
डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका आरोग्य आरोग्य शब्द सामान्य रूपमा निरोगवाचक हो । तर यसको अर्थ यतिनै मात्र होइन । निरोग शब्दले शारीरिक स्वास्थ्य मात्र बुझाउँछ, तर आरोग्य शब्दले समग्र […]
