Year: 2026

  • मधुमासमा मन जल्यो

    श्याम खनाल(खोरिया)कोलोराडो,अमेरिका आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥ नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा। फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा। गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥ घुम्थे फेर्वन […]

  • थुइया बबुरो

    टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका   विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्‍याक-मर्‍याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]

  • घर

    शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर उही झुप्रे […]

  • विघटनबाट पुनर्संरचनातर्फको साहित्यिक यात्रा

    (Bhutaneseliterature.com सत्रौँ वर्षगाँठका अवसरमा साहित्य परिषद् भूटानका अध्यक्षको सन्देश) पुनर्वासले भूटानी नेपाली समुदायको जीवनमा केवल भौगोलिक परिवर्तन मात्र ल्याएन, यसले उनीहरूको सामाजिक, सांस्कृतिक र साहित्यिक संरचनालाई समेत गहिरो रूपमा प्रभावित […]

  • कुरूप दर्पण

    कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले तीव्रता लियो। भो……, बा’को त कुरै […]

  • बलडाँगी

    बलडाँगी एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको गाउँमा बेवारिस बसेिरहेको छ। जति गरिब […]

  • घर छुट्नु

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको वर्षौँको मायालेएकचोटि चिच्याएर भन्छ—“नजाऊ न छोडेर” […]

  • गीत

    बिर्सियो कि परदेशीले, फर्की आएनथाहा छैन मेरो खबर पायो पाएन रातभरि उसकै यादमा पोल्छ मेरो छातीउराठ लाग्छ गाउँबेँसी सम्झिएर साथीएकान्तमा प्रीत बनी किन छाएनथाहा छैन मेरो खबर पायो पाएन तड्पिनु […]

  • फूल र तिलहरी

    जमुना न्याैपाने, क्यानडा  फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]

  • परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना

    परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना   अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा प्रवेश। सृजनाको यात्रामा, सधैं […]

  • उज्यालोको अभिलाषा

    धर्तीमा बसी आकाशसँग,  किरण माग्ने मान्छे म, पाएको प्रकाश अरूलाई बाँडी, ओझेल ताप्ने जान्ने मान्छे म। लुटिई सबैका दुःखहरू, खुसी भई हाँस्न चाहने मान्छे म, फल्ने भए प्रेम र शान्ति, […]

  •  श्रद्धाञ्जली  मेरो अग्रज स्रष्टालाई

    शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न त कुनै सम्मान न […]

  • कवि नारायणप्रसाद लुइँटेल : संक्षिप्त जीवनी

    विष्णु लुइँटेल हेरिसबर्ग,पेन्सलभेनिया चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु। यो परम्परा कुरिती सारा मिलेर तोडौं है लौ आँखा खोल […]

  • अँध्यारो मार्ग

    अँध्यारो मार्ग सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू शहरको पुरानो […]

  • हिउँ : सौन्दर्य र अनुभूति

    हिउँ : सौन्दर्य र अनुभूति   शिवलाल दाहाल केन्टकी, अमेरिका यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य […]

  • यहाँ यस्तै भयो

    यहाँ यस्तै भयो   यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको नजनाएको भए, हिजो हामीले […]

  • सचेतना

    जय हुमगाई क्यानडा साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ? बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ? कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ? सन्तको रूप धरेर फेरि के छुरा […]

  • मानिस बनौँ

    नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका टुप्पोमै जन्मिएका चिसा कुहिराहरू आफ्नै सन्तानको घाँटी कसिरहेका छन्। उनीहरूका आँखामा  नपाएका सपनाहरूमा विष भरिदिन्छन् फुल्न नपाउँदै थाकेका युवा आफ्नो भविष्य होइन अन्तिम यात्रा रोज्दै […]

  • गीत

    श्री सिवा न्युहेम्सायर अमेरिका उठ! जाग! शोषित–पीडित अब समानताको  युद्ध लड्नु छ मानव–मानवबिचको भेदभाव इतिहासको पानामा गाड्नु छ अब चुप लागेर बस्ने होइन आँसु मात्रै बग्ने होइन मान्छे भएर जन्मेका हामी […]