शब्द
लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ किनकि रसबिनाको साहित्य बन्दैन […]
लेखनमा शब्दहरूको आयतन बुझ्नु आवश्यक हुन्छ ! आशय र तात्पर्यको उचित संयोजनबिना राखिएका शब्दहरूले प्रस्तुत विषयको रस सुकाउँछन् । साहित्य लेखन गर्नेहरुले त अझ ध्यान दिनैपर्छ किनकि रसबिनाको साहित्य बन्दैन […]
मलाई थाहा छ, पाठकहरुले यो शीर्षक हेर्ने बित्तिकै ‘इबरा भनेको के चाहिं रहेछ ?’ भनेर आफ्नो मथिंगल हल्लाउने छन् । म पाठकहरुलाई त्यो दुःख दिन चाहन्न । इबरा भनेको नेपाली […]
“…उदारचरितानां तु वसुधैव कुटुम्बकम्”, “सर्वे भवन्तु सुखिन” अथवा “बहुजन हिताय, बहुजन सुखाय”, को सन्देश बोकेर निरन्तर “तमसोमा ज्योतिर्गमयः” को मार्गमा अघि बढेको हाम्रो समाज आज कहाँ पुगेको छ भनेर निर्क्यौल […]
केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ । त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार पार्न हुट्हुटी चलाएका हुन् । वास्तवमा […]
“मान्छेको रहन-सहन, पहिरन, लवज, मौलिक भाषा-संस्कृति र क्षेत्रीयताको आंशिक आधारले राष्ट्रियता निर्धारण गर्दछ । राष्ट्रियता देश- देशका भौगोलिक सिमानाभित्र कैद भएर बस्तैन ।” राष्ट्रियताको यो परिभाषालाई मैले बुझ्दै नबुझेको पनि […]
जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले बलिप्रथा गलत […]
वर्षेनी भानुजयन्ती मनाउँदा भानुको जन्म सालबारे द्विविधा रहने गर्दछ । यसपालि पनि संसारभरि जहाँ जहाँ भानुजयन्ती मनाइयो ती सबैतिर कतै २०३ औं र कतै २०४ औं भनियो । भारतको दार्जीलिङमा […]
केही वर्षअघिको कुरा हो, प्रशान्त तामाङ भन्ने भारतीय युवालाई गायनको सेलिब्रिटी बनाउनमा भारत र नेपाल सबैतिरका दाजुभाइ, दिदी-बहिनीहरु खटेका थिए । तेरिया मगरलगायत अनेकन नेपाली नामका सेलिब्रिटीहरु भारतबाट विकसित हुँदैछन् […]
राजालाई विष्णु भगवानको अवतार ठानेर ईश्वरसमान सम्झनुपर्ने र उच्च-आदरभावमा सम्बोधन गर्नुपर्ने परम्पराकै मान्छे हुँ म । “मौसुफ सरकार” र “दयासागरका जुनाफमा” भनेर कैयौं अनुनय-विनय र पुकार पत्रहरु त यिनै हातले […]
November first week was auspicious for Literature Council of Bhutan (LCOB) having the pleasure of redemption of “The Pathetic Journey”, a poetic book penned by Mr. Narad Pokhrel. He has […]
“बिहानीको सूर्य लालिमाले पोतिएको थियो पूर्व दिशा, त्यहीँबाट उदाएकी हुन् यी हाम्री कवि लिला निशा” केही दिनअघि ‘स्रष्टासंगम’द्वारा क्लिभल्याण्डमा आयोजित ‘निशा-उत्तम युगल कवितावाचन’ कार्यक्रमको सिलसिलामा कवयत्री लिला निशाको बुढो रुख […]
भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]
सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन पशुप्राणीमा पनि यो कुरो लागू हुन्छ […]
“उफ्…”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी पसिना आयो ! अमेरिकामा घरभित्र तातो […]
‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी र यस्ता […]
आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा राखिदिएकी थिइन्, […]
गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं […]
“आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन । त्यसैले आत्महत्या भनेको मानवसभ्यताको विरोधी कदम […]
यो भ्रम तिमीमा कहिल्यै नरहोस्- तिमी शैशवकालबाट बढ्दै जाँदा तिम्रो टाउकोले उचालेर आकाश अग्लो भएको होस् ! बुझ्नुपर्छ अब तिमीले; हीनताबोधको आवेगमा खुट्टा बजार्दा थिचिएर धर्तीमा खाल्टाहरु परेका पनि होइनन् […]
केही दिनअघि एकजना मित्रले एउटा सामाजिक सञ्जालमा एक भारतीय इतिहासकारले सन् २००९ मा हामीलाई ‘भूपाली’ भनी सम्बोधन गरेर पुस्तक लेखेको बताउँदै प्रतिक्रिया जनाएका थिए । यतिमात्र हैन, केही वर्षदेखि नै […]
अघिल्लो अंकको रहल…….. वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र यदुवंशी कृष्णको जीवनचरित्र […]
भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य पूर्वमै छ, दिनपछि […]
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको पारेर राख्दैछन् बाबु-छोरा […]
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले । भोलिपल्ट बिहानै […]
जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको बक्खु तानतान् तुनतुन् पार्छ प्रहरी जवान […]
डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको […]
म यतिबेला वर्तमानमा रंग-रोगन गरी पालिस धसेर भविष्यसमेत चम्काउने योजनामा हरदम लागेको लागेकै छु,
चित्रकला कलाक्षेत्रको महत्त्वपूर्ण तथा एउटा विराट शाखा हो । चित्रकलामा प्रदर्शित शिल्पले मानिसलाई जगत र मानवीय समवेदनाको अन्तरंग परिदर्शन गराउँदछ, अनुभूति र आभास दिलाउँदछ । यद्यपि, कहिलेकाहीँ यही शिल्प विश्वव्यापी […]
हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]