Category: General

  • हजुरबाको कोट……

    कोट पुरानै थियो……. एक शताब्दी पुरानो होला मेरो दिमागमा कोटको रंग नछचल्किए पनि कोटमा परेका मुजा र धुजाले म भन्न सक्छु मेरो हजुरबाको कोट पुरानै थियो । त्यो कोट ………. […]

  • गंगास्तुति

    हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल । सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर । तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई । फिर्दामा पनि सम्झने हरबखत् […]

  • दुस्मनको झ्यालबाट

    दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो, यो थोरै उज्यालोमा सायद बोतल भरी-भरी […]

  • उनको याद

    आज भोलि किन किन उनको याद आउँछ अनायासै आँखा भरि आँसु त्यसै छाउँछ । किन होला उनको याद आउँछ घरीघरी उनकै तस्विर देख्छु म त मेरै वरिपरि । संसारकै सुन्दर […]

  • भित्री सत्यहरु

    पुरानाघरे/ अमेरिका अलिकति चेतना भोकाएर कमबेस वेदना पचाएर थोरैथोरै सन्तुष्टि संगालेर म अफ्सोचले भित्रभित्रै भरिन्छु मेरो राजनीतिक डकारमा नेतृत्व साह्रै गनाउँछ मेरो दृश्य वरिपरि धोकाका पहाडहरु छन् तिरस्कार र घृणाहरुमा […]

  • ए दूरका चाँदनी!

    ए दूरका चाँदनी के ठान्छौ तिमी म एक्लै पनि बाँचिदिन्छु भोको जिन्दगी अँध्यारो मै नाचिदिन्छु एक्लो जिन्दगी म लिन आउँदा कहिले बादलभित्र लुक्यौ कहिले औँसीभित्र घुस्यौ सधैँ म जिल्ल परेँ

  • डिभोर्स

    एक अर्कोचोटी अनिश्चितता समातेर गन्तव्य बदल्नु पर्ने भयो तीनसय वर्ष अगाडि जाबो भुँडी पाल्न नसकेर हजुर बा नेपालबाट भूटानतिर विलासिएको सम्झदैथें श्रीमतीजी लजाउँदै पसिन्- लौन प्रिय! सम्भोग गरौं मलाई चाँडो […]

  • नेपाल र सिसिफस्

    उसको माथि ऊ उसको माथि ऊ उसले उसलाई पछा–यो उसले उसलाई मा–यो उसलाई थोरै, उसलाई धेरै धैर्यता कसैलाई छैन यहाँ सबैका आँखा आफ्नोमात्र भोको देख्छ आफ्नै मात्र नाङ्गो देख्छ आफ्नोमात्र […]

  • बिचरा कवि

                                               -डेन्जोम साम्पाङ्ग कवितामा निस्कर्ष ननिस्किएपछिको विश्रृंखलित मस्तिष्क, शब्दहरुको रिनले टुप्पीसमेत डुबेको मन, अर्थ खोज्न पल्टाउदा पल्टाउदा च्यातिन लगेको तन, म हेरिरहेछु घण्टाघर छेउको रेलिङ्गमा ढेसिएर उभेकोछ सेता बादलले ढाकेको […]

  • मेल बक्स

    मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र – मेरो हिमालको संदेश छैन कुनै प्रियेसीको मधुर सुस्केरा पनि […]

  • सानो संसारका कुरा

    सन्दर्भ: शरणार्थी सरोकार बसाइसराइका अनेकौँ  शृंखला पार गर्दै भूटान पुगेको हाम्रो सानो समाजले संचारसंग नजिक हुने मौका कहिल्यै पाएन। नब्बेको दशकअघिका कुराहरु नाटक जस्तै हुन थालेका छन् आज। सुरुका दिनहरुमा नेपालका […]

  • तिमीले दिएको रुमाल

    खै, कता खस्यो कता तिमीले दिएको रुमाल– “मायाको चिनो है”, भनेर कैले गोजीमा राखेँ कैले बाकसमा राखेँ कैले व्यागमा राखेँ जतन गरेरै राख्थेँ विदाका बेला तिमी रोएको आँसु त्यै रुमालमा […]

  • आभास

    भैगो तिम्रो हिस्सा धर्ती मेरो भाग आकाशै पारेको छु केवल निस्सार आकाश यहाँ ठूला ठूला आकृतिहरु इच्छानुसार कोरी दिउँला आलम्बन–उद्धीपन

  • म बसिरहेछु

    माया / नर्वे म यहाँ मेरो कोठामा बसिरहेछु र हेरिरहेछु आफ्नै वरिपरि यो ‘म’ हो त्यसै बसिरहेको त्यसले मलाई एक्कासी झड्का दिन्छ। म यहाँ त्यसै बसिरहेछु, जतिबेला कंगोमा लडाइँ हुँदै […]

  • ए नयाँ वर्ष

    ए नयाँ वर्ष आशा थियो अलिकति माना लिएर आउँछौ अलिकति छाना लिएर आउँछौ बम र बारुदको धुवाँले धमिलिएको वायुमण्डल सँगल्याउन शान्ति पवन भएर आउँछौ मान्छेलाई मंगल ग्रह होइन मान्छेसम्म पु–याइदिन्छौ

  • समुद्र छाम्न झरेकी जून

    एकलाश मूर्दाघाट सुतिरहेको समुद्र छाम्न झरेकी जून ऐनाको सुन्दरता र यौवनवासना थेग्न नसकी समुद्रको पौरुष कसी लाउन हाम्फालिन् आकाश– भत्किएको डुङ्गा रुन्छ शीतका आँशु जंगली पातहरुमा

  • न घरबासी न शरणार्थी

    (अस्तित्वको विभाजन र परिचयको खोजी एकसाथ पोखिएको प्रस्तुत लेख कान्तिपुरबाट साभार गरिएको हो । थोरै मात्र विश्वमानवले भोग्दै गरेको विशेष परिस्थितिको खास चित्र हो यो।)  देवेन्द्र भट्टराई   सन् १९९० को […]

  • I have not been able to update the blog due to technical difficulties. Please keep on being together. Help  expand this horizon with your articles, suggestions and comments. Many thanks […]

  • अनुरोध

    साहित्यको एउटा ब्लग बनाउँने र सधैँ अपडेट गरिरहने मन थियो; त्यो आज सम्भव भएको छ। भाषा, आफ्नोपना र अस्मिताको खोजीमा देश त्यागेका धेरै भूटानीहरु आज सात समुद्रपारि पुगेका छन्। जहाँबाट […]