Category: Poetry

  • मलाई थाहा भएन

    बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका दुनियाँ सामु तिमीलाई जिताउँछु भन्दै गर्दा, आफू हारेको मलाई थाहा भएन। माया गर्छु भन्दै गर्दा मुखले ठिक्क पारेर, अर्कैलाई ताकेको मलाई थाहा भएन। खै के […]

  • म उस्तै छु

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया उस्तै छु जस्तो जन्मिएको थिएँ अर्थात् मेरो अनुहार उस्तै छ म जन्मिँदा जस्तो थ्यो, केवल कोरेको छ त्यसमा समयले केही अस्पष्ट धर्साहरू जसलाई मान्छे म परिपक्क […]

  • उज्यालो र एकाकीपन

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया एउटा बेला थियो जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं उज्यालोसँग डर लाग्ने अर्को बेला आएको छ अहिले सायद म वयस्क भएँ अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा उज्यालोको […]

  • अबोध त्यसै कवि बन्दा रहेछन्

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अनायासै समयले कोल्टे फेरायसी, अबोधको जिन्दगीमा आँधी ल्याएसी, दैवको संरचनामा आँच आएसी, अबोध त्यसै कवि बन्दारहेछन। सांसारीक मायाका दासीहरू, सपनाका पानामा नाच्दा रहेछन्, पराइका पछ्यौरीमा […]

  • अक्षरहरूको ध्रुवीकरण

    तुम्बेहाङ्ग लिम्बू जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा […]

  • म झण्डै झुक्किएँ छु

    डिल्लीराम शर्मा आचार्य नर्वे म झण्डै झुक्किएँ छु म यस युगको कलिलो मान्छे दायाँ बायाँ पाइला राख्दा मता झुक्किएँ छु तर्छिएँ छु,तर्किएँ छु,र तड्पिएँ छु ती राता भइसकेका विदेशी मुखहरू […]

  • बेडटाइम स्टोरी 

    यतिराज अजनबी एड्लेड, अस्ट्रालिया बाबु ! तिमीहरूलाई थाह छ? जुन भाषामा मैले जिन्दगीका साउँ अक्षर सिकेँ तिमीहरूले हामीलाई ड्याडी ममी भनेजस्तै बा आमा भन्न जानेँ जुन भाषा बोल्न नपाउँदा आफ्नो […]

  • कुण्ठित सपनाहरू

    हरी उप्रेती  ओहायो, अमेरिका   जब जब मेरा आँखहरु खुल्थे आकाशतिर टोहोलाउने गर्दथेँ अनि असीमित सपनाहरू बुन्दथेँ एक दिन त्योआकाशलाई चुमौँ बादलपारिको दुनियाँमा छुट्टै संसार बनाऊँ धर्तीको आश्रय लिएर टुकु टुकु […]

  • मेरी आमा

    रिमेन आलोक अल्बरी, अस्ट्रेलिया मेरी आमा बिहानको झिसमिसेमा भालेको पहिलो डाकसँगै चुलामा दाउरा, सोते र आगोलाई गफमा भुल्याउँदै….लामो सास फेर्दै भाँडो र पानीमा चामललाई नुहाउँदै हाम्रो पेट भर्नु हुन्छ दिनै […]

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • छोटो भानु कथा

    श्याम प्रसाद खानेल ओहायो, अमेरिका  हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]

  • मनको अदालत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]

  • जुँगा

    बि.बि. पौडेल (भूटानी) ओहायो, अमेरिका  अच्चम्म,कसैलाई सुन्दर देखाऊ छन् त कसैलाई कुरूप देखाउँछन्,मान्नै पर्छ यी जुँगाहरूको कमाल परन्तु,कसले रोपो र आउछन धरि-धरि यी जुँगाहरू? अनि कसले यसलाई मल जल गर्दै […]

  • बिछोडिएको कलिलो त्यो पिरती

    यज्ञ काश्यप  नर्थ डाकोटा, अमेरिका  एक निश्चल मायाको भण्डार थिइन् मायाको पूजारी जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू मेरा जीवनमा कोरी निभाउने मनका कौतुहलता मेरा जीवनमा सारी निको पार्ने यस्ती […]

  • जीवन

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया जीवन ऊ जिउँदो हुँदा उसलाई ढुङ्गा हान्नेहरू उसको लासमा थुँगा अर्पण गरिरहेछन् मलाई शङ्का लाग्छ यहाँ मान्छे सकिए कि पत्थर उसको लासमाथि फूलको वर्षा भइरहेछ हेर्छु […]

  • चोट

    रमेश गौतम  नर्वे  ऊ आफ्ना बर्फिला हातहरूले मेरा गाला मुसार्छ स्नेहले, प्रेमले ! तर म चोट महसुस गर्छु।    ५ फेब्रुअरी २००२  हात्तिसार, धरान  

  • म, तारा, ताराहरू

    ‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]

  • सच्चा नागरिक बन्नु छ

    हिम शिखर ओहायो, अमेरिका मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको […]

  • म पराजित भएको छु

    रमेश गौतम  नर्वे  दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त […]

  • बेमौसमी के खेती

    मोहन चापागाईं  ह्यारिस्बर्ग, अमेरिका   के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी […]