Category: Bhanu Jayanti Special Issues

  • सम्पादकीय: भानु जयन्ती र हाम्रो सन्दर्भ

    भूटानी साहित्यिक सन्दर्भमा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइने गरेको सन्दर्भ नयाँ होइन। हामी नेपालका शिविरहरूमा हुँदा प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू हुने गर्दथे। सन् २००९ मा Bhutaneseliterature.com को स्थापना भएपछि […]

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • छोटो भानु कथा

    श्याम प्रसाद खानेल ओहायो, अमेरिका  हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]

  • आदिकवि भानुभक्त र उनका केही विवादित पक्षहरू

      प्रतिमान सिव ओहायो, अमेरिका     आदिकवि  भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल […]

  • मनको अदालत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]

  • नयाँ नम्बर

    दिपक थापा केन्टकी, अमेरिका   छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]

  • अनुरोध

    नैनसिङ मगर् न्यू योर्क्, अमेरिका  यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको कविता तिमीकन विजारोपण भएको । यसलाई […]

  • गजल- ३८१

    भावना गिरी  क्यानाडा  कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो […]

  • २०५ औँ भानु जयन्ती

    जे एन दाहाल  पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]

  • प्रचलनले निम्त्याएको बिचलन

    गङ्गा लामिटारे ओहायो, अमेरिका     सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै […]

  • भानुको प्रेरणा

    माया भट्टराई केन्टकी, अमेरिका   तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द मनपराउने […]

  • ‘आदिकवि’ नै हुन् त भानु बाजे ?

    भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका   मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, […]

  • कहाँ बाँच्छ मेरो कविता ?

    के.सी. सान्दाइ अष्ट्रेलिया जब म स्वच्छ हृदयले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु, फेरि शब्दको खोजीमा लामो स्वास तान्छु, त्येतिखेरै ……….! त्येतिखेरै मेरो कलम अचानक बममा परिणत […]

  • सतरञ्ज खेलाडीलाई चेतावनी

          यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया आफ्नो बुद्धिजाल फिंजाएर सतरञ्ज खेलाडी मोहरा चाल्छ | राजा-रानीलाई टिकाई राख्न, संरक्षण दिन चौसट्ठीकोठे थर्कीमा सीमित राखिएका आजीवन युद्धरत निर्दोष राजभक्त प्यादाहरूको हत्या […]

  • मेरो भानुभक्त

    वासुदेव ओस्ती क्यानाडा भानुभक्त आचार्यको नाम सुन्दा म निकै ठुलो भएको थिएँ । उनको बारेमा जान्न मलाई, थुप्रै पुस्तक पढ्नु परेको थियो । तर, जब मैले भानुको बारेमा जाने तब […]

  • यी पाइतालाहरु

    गोपाल घिमिरे एडिलेड, अष्ट्रेलिया चिरपरिचित आँगनको चौकसभित्र वर्षौ रमाएर अटाएका पाइतालाहरु चहाना बेगरको पट्यारलाग्दो यात्रा धर्तीको एक कुनादेखि अर्को कुनासम्मको एक, दुई, तीन, चार धेरै धेरै पाइतालाहरु हिँड्ने बाध्यताभित्र हिँडिरहे […]

  • मनहरू, सपनाहरू, जीवनहरू

    गणपति दाहाल न्यूयोर्क अमेरिका मनहरू, सपनाहरू, जीवनहरू असीमित आशा र अभिलाषा बोकेका तारा-पुञ्ज शब्द-शब्दमा वाक्य-वाक्यमा पाइला-पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता, समय र परिस्थिति, दुःख […]

  • यात्रा

    जलन भण्डारी एडिलेड जीवनको यात्रा जन्मबाट हुन्छ, जन्म एक जिर्ण बीजबाट, ताते गर्न नजान्ने गोडाहरू, स्वच्छ-सुन्दर-सफा हृदय एउटा सेतो कागजको पानाझैं, जसले जे कोरे पनि सही, जसले जे रोपे पनि […]

  • भानू उदाएपछि

    दधिराम लामीटारे नर्थ डाकोटा तन्द्रा वाट उठेर मानिसहरु स्नानाऽदि संध्या गरी पूजा श्री शिवको गृहस्थ कुलको गर्ने प्रथा भो अघि गर्छन् पौरख नित्य वाहु वलले आफै चिताए जति लाग्छन् उन्नति […]

  • भ्याम्पायर र ड्रेकोलाले खुब सताएकै छन्

    टीकाराम राई (आँशु) खुदुनाबारी लाग्थ्यो संसार निकै ठूलो छ तर अब त सानो भइसक्यो ! सानो घरको सुखी परिवार झैंँ मिलिजुली बाँच्नु पर्नेमा आज डार्बिनको सिद्धान्त रे, बाँच्नलाई संघर्ष’मा झैं […]

  • आर्ट ग्यालरीको ठेक्का

    राजु उपाध्याय सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जंगल, काखमा छ एउटा आर्ट ग्यालरी, बिशाल सेता भित्ताहरु, प्रशस्त प्रकाश, शितल पवनको बहाब, पर्खिरहेछ आर्ट ग्यालरी, प्राकृतिक रंगहरुको […]

  • सम्झनामा मेरो देश

    नारायण भट्टराई डाँडाको घरमा भुटान हिमाल मुनिको भुटानको ग्राममा जन्मेको बबुरो म आज एसरी यो दूरको देशमा आएको छु म सात समुन्द्र अघिको छोडेर त्यो बैमन सम्झन्छु दिन रातनै सपनीमा […]

  • वियोगान्त एक निरन्तर जिन्दगीको यात्रामा

    प्रवेश राई खुदुनाबारी तेस्रो मुलुक पुनर्स्थापनाको चरित्र यो कस्तो आफन्तले छाडी जाँदा मरे तुल्य जस्तो वियोगमा झरेका आँसु हुन्न त्यती सस्तो अब कहिल्यै भेट नहोला कि भनी छुट्ने त्यो क्षण […]

  • बज्रमान मख्ख छ

    लेखक: आइ पी अधिकारी कथा परिकल्पना: बिक्रम अधिकारी बज्रमान मख्ख छ । कल्पनामा नचिताएको, सपनामा नदेखेको देशमा बुढेसकालमा आउन पाएकोमा उसको खुशीको सीमा छैन । अमेरिका उसले सुनेको देश – […]

  • गजल-१४५

    कृष्ण “संघर्ष” एडिलेड, अष्ट्रेलिया कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि […]

  • भानुको महिमा

    लाल विशाल मगर खुदुनाबारी रोप्यौ तिमीले ज्ञानको बीज दियौ कहिल्यै ननासिने चीज अहो ! तिम्रो महिमा अपार यो बल्यो निभेन, मेरो मनको दीयो । हट्यो अन्धकार मनको सारा पढेर किताब […]

  • देशको बाटो

    टी.आर. रेग्मी खुदुनाबारी जब म सोध्थें बयान गर्थे मेरा बाबा-आमा त्यो हरियाली वनजंगलको, ती हिमशिखरहरुको, ती खेत,खर्क र बारीहरूको. ती खोला-नाला र वनपाखाहरुको, पूर्खाहरुको वलिदान र त्यागको, आफ्नो प्यारो जन्मभूमिको, […]

  • उठाउछौं झण्डा देशमा

      अर्जुन प्रधान मिनिसोटा, अमेरिका गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक अनि […]

  • भानु अंकललाई सुझाउ

    सुशील पोखरेल अष्ट्रेलिया आदरणीय भानु अंकल, सादर अभिवादन, लामो समयपछि तपाईलाई यो पत्रमा केही सुझाउहरु लेख्ने जमर्को गर्दैछु । हामी जाति छौं, तपाई पनि स्वर्गमा ढुक्क बस्नु भएको छ जस्तो […]

  • सम्पादकीय

    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाम नसुन्ने नेपाली सायद संसारमा विरलै होलान् । गर्वका साथ भन्न सकिन्छ कि नेपालीले हजुरबुबाको नाम बिर्सेको हुनसक्छ तर भानुभक्त आचार्यको नाम विर्सँदैन । कारण […]

  • ऊ, भानु र म

    भानु भानु भनेर ऊ चिच्याइरहँदा मलाई कसैले जिस्क्याइरहेको भान हुन्छ म झसङ्ग हुन्छु यता उति हेर्छु केवल सन्नाटा ,अन्धकार रुमलिरहेको। अनि , अनि  काँप्छु  भयले हो भानु हो मलाई बारम्बार सरापे हुन्छ किन कि म  त्यो […]

  • समय अन्तर

    त्यो समय सडकभरी रमाएका थियौं हर्षले उफ्रिएका थियौं उन्मुक्त भएर मेची महाकाली उठेका थियौं गगनभेदी नाराहरु घन्काउँदै जनताले  जितेको खुशियालीमा उत्सव मनाएका थियौं विजयको गीत गाएका थियौं २ सय ३८ […]

  • परिवर्तन

    क्रिश रिजाल अमेरिका बिरहीको सारङ्गीले गीत गाउँन किन छाड्यो एउटै नाता एकै रगत किन आज टाढा बन्यो । अँधेरीको जुन आज किरण बिनै छल्ली गयो सुशेलीको बतासले जिन्दगी नै उजाड […]

  • रक्तिम गुराँस र धवलागिरी

    टङ्क उप्रेती कुरा एउटा काल्पनिक प्रसंगबाट थाल्छु । मैले बितेको समयमा फर्किन पाएँ भने गत हप्ता (०६६ चैत्रको अन्तिम) सम्पन्न चारदिने पदयात्रामा फर्किन चाहन्छु । कास्कीको बिरेठाँटीबाट सुरु भएको पदयात्रा, […]

  • कवि भानुभक्तका सम्बन्धमा

    शिवलाल दाहाल फेसबुकमा तिनको (पुरानाघरे) निम्तो र आह्वान पढें । भानुभक्त विशेष अङ्कका लागि रचना सम्प्रेषण गर्नुपर्ने । यस कुराले मलाई एक किसिमको स्फूर्ति  र आनन्द जाग्यो । वि. सं. […]

  • गजल -५५

    तिम्रै  उदयले  प्रकाश  छायो भानु धर्तीमै  नयाँ  इतिहास  छायो भानु आफैंलाई भुलेर  कहाँ   कहाँ खोजेँ नपाउँदा मनमा  हतास  छायो भानु शीतझैं उड्दैथ्यो अस्तित्व शून्यतिर तिम्रै   स्पर्सले  आस  छायो    भानु अँध्यारै अँध्यारोको […]

  • निरीह भानु

    विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]

  • गीत

    गोविन्द लुइँटेल फ्लोरिडा मेरो जीवन सम्हाली दिने मेरो माया अङ्गाली दिने आखिर त कोही होला आखिर त कोही होला। सोच्न सक्या छैन मैंले रोज्न पाको पनि छैन मेरो दिल्को खिर्की […]

  • भानु भएर आऊ तिमी

    समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि  भाषीहरुमाझ देवनागरी  अनि  अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु  भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]

  • म, हजुरबुबा र भानुको रामायण

    “क्षितिजकोमित्र” प्रकाश धमला अस्ट्रेलिया धेरै वर्ष अघिको कुरा हो सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा”  भन्थें मलाई […]

  • बिडम्बना

    रिचा तिवारी काठमाडौँ न आखामा कसैको रहन सके न  त कसैको आखा बाट बग्न सके न त  झर्न सके आशुको थोपा बनेर केवल कसैको आखामा बल्झीरहे कसिंगर बनेर सधै को […]

  • गोल्धाप शिविरमा भीषण आग्लागी

    १ मैना फाल्गुनको अठार मिति हो      चौषष्टिको सालमा लाग्यो भीषण अग्नि त्यो शिबिरमा    गोल्धापमा जुन् दिन रात्री हो छ बजे खल्याङ्ग खुलुङ भो    लागेछ आगो भनी हल्ला चल्न गयो र […]

  • कसले भन्यो तपाईलाई–भानुभक्त “आदिकवि” हुन् ?

    भक्त घिमिरे अमेरिका “आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ […]

  • गजल-५४

    देश भक्ति यौटा शेर लेख्न खोजे आँसु झर्ने गर्छ कल्पनाले  अनयासै अटलान्टिकलाई तर्ने गर्छ असार साउन हिलो मैलो मानसले सुसाउँछ किसान खुसी हलो जोती बिहाड भर्ने गर्छ घुम ओडी दांधे  […]

  • भानुलाई पुकार

    हरिप्रसाद सापकोटा, एन् एस्  डब्लू अस्ट्रेलिया हे भानु भन्छु सुनिदेऊ मेरो रोदन र पुकार । सम्बन्ध हाम्रो युगान्तरसम्म रहोस् अपार । । भन्दै छु हाम्रा मनका कुरा हे भानु तिमीलाई […]

  • गजल-५३

    सधा सम्झना छ, भानु तिमी! काव्य सिर्जनाको एउटै ‘छानु’ तिमी बिर्सन सक्ला कसले कुन हालतमा साहित्यको   दर्पण ‘मानु’ तिमी आदिकवि भनौं या साहित्यकार सबका प्यारा स्रस्टा ‘सानु’ तिमी कविताको रस […]

  • नौलो दृश्य (लघुकथा)

    टल बाली राई अस्ट्रेलिया(तसमानिया) ‘यी दिनहरु छिट्टै फेरिन्छन् होला’ भन्ने मलाई अत्तोपत्तो थिएन । एउटा बब्कुए पार्टीमा अंग्रेजी- नेपाली  बोलीको आवाज कानमा गुन्जियो -एक्स्क्युजमि !! देयर ! ,,,। मैंले पनि […]

  • गीत

    मधुश्री झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन । धूलो धूवाँ बगाउन मन्को खुसी सजाउन ।। कतै फूल फक्रिनेछ कतै बाली टुसाउनेछ । आशा भरि प्रकृतिमा खुसीयाली सुसाउनेछ ।। मन्द […]

  • सम्झना भानुभक्तको

    जीतेन्द्र मल्ल दुबई यूएई सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त । युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त । घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो । धन्य तिम्रो साहित्यले, यौटा […]

  • भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य

    रमेश गौतम  नर्वे  विषय प्रवेश आज हामी १९७ औँ भानुजयन्ती मनाउँदै छौँ। आजभन्दा लगभग पचास वर्ष आगाडी सिक्किमको गान्तोकबाट भानुजयन्ती मनाउने परम्पराको श्रीगणेश भएको थियो । त्यसअघि र त्यसपछि गरी […]