थुइया बबुरो
टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्याक-मर्याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]
टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्याक-मर्याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर उही झुप्रे […]
बलडाँगी दिल भूटानी बेलडाँगी, नेपाल एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको गाउँमा बेवारिस […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको वर्षौँको मायालेएकचोटि चिच्याएर भन्छ—“नजाऊ न छोडेर” […]
खेम रिजाल ओहायो अमेरिका बिर्सियो कि परदेशीले, फर्की आएनथाहा छैन मेरो खबर पायो पाएन रातभरि उसकै यादमा पोल्छ मेरो छातीउराठ लाग्छ गाउँबेँसी सम्झिएर साथीएकान्तमा प्रीत बनी किन छाएनथाहा छैन मेरो […]
जमुना न्याैपाने, क्यानडा फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]
परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना गङ्गा लामिटारे कोलम्बस, अमेरिका अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा […]