मधुमासमा मन जल्यो
श्याम खनाल(खोरिया)कोलोराडो,अमेरिका आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥ नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा। फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा। गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥ घुम्थे फेर्वन […]
श्याम खनाल(खोरिया)कोलोराडो,अमेरिका आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥ नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा। फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा। गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥ घुम्थे फेर्वन […]
Hem Guragai Beldagai, Nepal Slipped through my pocket hole A tiny marble I thought. I walked on with a warm blanket in hand Alash! My country went rolling And […]
टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्याक-मर्याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर उही झुप्रे […]
कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले तीव्रता लियो। भो……, बा’को त कुरै […]
बलडाँगी एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको गाउँमा बेवारिस बसेिरहेको छ। जति गरिब […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको वर्षौँको मायालेएकचोटि चिच्याएर भन्छ—“नजाऊ न छोडेर” […]
बिर्सियो कि परदेशीले, फर्की आएनथाहा छैन मेरो खबर पायो पाएन रातभरि उसकै यादमा पोल्छ मेरो छातीउराठ लाग्छ गाउँबेँसी सम्झिएर साथीएकान्तमा प्रीत बनी किन छाएनथाहा छैन मेरो खबर पायो पाएन तड्पिनु […]