गीत: ४५
यस्तो हुरी चल्न थाल्यो मनमा कतै तिमी रह्यौ कि रहेनौ जुनमा एक कदम म अघि बड्दा रहन्थ्यौ तिमी मेरो साथ जुनीजुनी भर यस्तै रहोस् नाता कतै नटुटोस् त्यो सरगम धुनमा […]
यस्तो हुरी चल्न थाल्यो मनमा कतै तिमी रह्यौ कि रहेनौ जुनमा एक कदम म अघि बड्दा रहन्थ्यौ तिमी मेरो साथ जुनीजुनी भर यस्तै रहोस् नाता कतै नटुटोस् त्यो सरगम धुनमा […]
राम कालीकोटे अमेरिका गीतमा तिम्रो याद गाएर तिमीलाई सम्झें धुनमा तिम्रै प्रित लाएर तिमीलाई सम्झें आउँछ सधै झझल्को, बिर्सन कति गाह्रो सर्वत्र तिम्रै आभास पाएर तिमीलाई सम्झें छैनौ साथ तिमी, […]
निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर…………….गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद त्यो भारतमा पर्ने सिलिगुडीको सहरको एउटा […]
यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ एक पल्ट आफैंलाई नियाँलेर हेर तिमी आफ्नो पुरानो तस्वीरको कथा फरक पाइन्छ फूल चडाएर यहाँ बर माग्छन् भक्तहरु […]
Beldangi-I Groan not, o’ child-groan not! Just thank the universe for this respect; God created thou as thou art And thank him for what thou art not! Thou art in […]
ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि। आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम पाएनौ सपना पुरा नहुने भो तेर्स्यो […]
शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]
श्याम खनाल पेन्सेल्भानिया, अमेरिका …………….क्रमश: कती मरे कुना परी कती वगे नदी लगि। कती त टट्टिए घरी- घरी खडेरिले डढी॥७॥ यहाँ समन्भए पछि वचुन्तिनी कसो गरी। तथापि ती दुखी,खपी,समालिए […]
सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि प्वाल परेपछि भक्कानिँदै […]
लक्ष्मी फुयल (गौतम) नर्थ केरोलिना (अमेरिका) धेरै हिंडे उकाली र पहाडहरु हिमाल भेटिएन, कति हिंड्नु लक्ष्य खोज्दै , लक्ष्य भेटिएन! लुकाइ राख्छु दुख्ख भन्छु ,छाती भित्र अँटिएन, पोखी हिडछु दुख्ख […]
देउकी ढकाल, अम्सटरडाम झल्झली याद आउँदछ म सानु हुँदाको दिन केटाले खेल्ने अम्फी लुकीलुकी मैंले खेलेको दिन आमैले लगाउने हार दिदी र मैंले पालैपिलो लगाएको दिन अनि बाबाले लगाउने टोपी […]
शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]
बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् बल्केकाहरुले समाजलाई डोर्याउने […]
जगेन गौतम पेन्सेल्भानिया, अमेरिका मेरो प्रेमको बद्लामा केवल एउटा गुलाब पाएँ तर त्यो एउटा गुलाब मलाई काफी छ, यो भन्नुको अर्थ तिम्रो प्रेम कम छ Around they. Modern clean product […]
आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि हुन्छ झन्डा ढलाउने अघिपछि […]
“हार्दिकता सम्पतिमा समर्पित हुँदैन । भूटानी शरणार्थी साथीहरूले हामीमाझ देखाएको हार्दिकता नै सिंगो दमकका बस्तीहरूलाई काफी छ । आखिर शरणार्थीसंग के को सम्पति छ र !” युवा पुस्तामा प्रिय साहित्यकार […]
सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न चैँ भएर एक भूनृप। घमण्डले […]
पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि फुटेर चुरा सकिए […]
As in past years, on the auspicious occasion of its third anniversary, Bhutaneseliterature.com has decided to publish a special issue on 7th May, Monday. Bhutaneseliterature.com, which has archived more than […]
विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो
चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर झरेपछि, काँडालाई काटी छर्यो […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]
शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]
थुत्तेनदोर्जी ड्रुक्पा डेनमार्क आँसु झार्यौ आँखाबाट टार्यौ जस्तोलाग्यो चोट दियौ मुटुबीच मार्यौ जस्तो लाग्यो आधा जीवन अध्याँरो भो तिम्रो साथ छुट्दा समुद्रको गहिराइबीच पार्यौ जस्तो लाग्यो झुटो रै’छ बाचा तिम्रो […]
छातीभित्र गहिरो यो चोट लागेपछि सपनाका सुन्दर फूल ओइलिएर झरिरहे शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ सुख हो कि दु:ख हो कि कर्मको नै खेल […]
बुद्धमणि ढकाल केनटुकी, अमेरिका डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा ” तपाईंहरु भोलि भांगटार आउनुहोस” भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै जसो लोग्ने मानिस दालिम र बक्कुली […]
हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे
लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो कथा, अनि सन्देश सबै […]
पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास र विश्वीकरण, मानव चेतनाको […]