Year: 2015

  • माखो

    रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]

  • नलेखिएको एउटा कविता

    बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् हावामा तिम्रा हरेक खबरकागजहरू […]

  • म स्काफोल्डर

    थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु  लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ  ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ  पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने  छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु हुक लगाएर  ‘हर्नेशहरु’ स्टेनमा डबलहरु  बाँधेर विचारको लेबल हेरिरहेछु ‘लेजर’ समयको […]

  • बाटुलो

    काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]

  • म छ लाख दिन्छु

    नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा आस्था राख्ने हुनाले हनुमान चालिसा, शनिमृत्युञ्जय […]

  • पुनर्विचरणपत्र

    नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]

  • महादेवको अगाडि फिष्टाको टिरटिर्

    सबैलाई थाहा छ, आफ्नी आमाले बच्चा रोएको सुन्न चाहन्नन् । आफ्नो बच्चालाई संसारमा सबैभन्दा धेरै माया गर्ने आमाबाहेक अरू कोही हुन्न । मानिसमात्र हैन पशुप्राणीमा पनि यो कुरो लागू हुन्छ […]

  • गजल-३२७

    नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील रंगहरु घोलेर आएको मान्छे म। आमाको […]

  • भूटान सरकार – तिमी धन्य छौ

    भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्‍यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी मन्त्रालय जन्मायौ । […]

  • “भूगोलको नासो”को बिमोचन सम्पन्न

    नेपाली भाषी भूटानी युवा गजलकार दुर्गा रिमालको गजल सङ्ग्रह “भूगोलको नाशो” को बिमोचन यही जुलाई ११ तारिक शनिवारका दिन भव्यताका साथ सम्पन्न भएको छ । भूट्निज एसोशिएशन इन अल्वेरीले अल्वेरी […]

  • गजल-३२६

    राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल)     आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म;   उकाली ओराली देउराली भन्ज्याङ […]

  • गजल ३२५

    कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै खरानी घसौं जस्तो […]

  • आइओवा भूटानी समाजको विज्ञप्ति

    सभ्य समाज हुनुपर्छ हाम्रो कामना पुरा गरौँ सबै मिलेर यही चाहना विज्ञप्ति उत्कृष्ट कला, साहित्य, र संस्कृति हरेक समाजको सफलताको परिसूचक हो । आफ्नो जन्म जहाँ भए पनि अहिले जहाँ […]

  • हार्दिक निमन्त्रणा

    यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको “भूगोलको नाशो” गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु। […]

  • अब के हुन्छ

    सिएम निरौला, न्यू ह्याम्पशायर   कामबाट हैरान भएर घर टुप्लुक्क आइपुगेको मात्र के थिएँ, घरमा गफ गर्दै बसेका मध्ये मीतआमाले ठूलो स्वरमा, “आयो है जेठा” भन्दै मेरो बारेमा फलाक्न थालीहालिन् […]

  • बुढो रुख र सान्नानीको इन्द्रेनी: संक्षिप्त चर्चा

    शिवलाल दाहाल केन्टकी, अमेरिका भूटानको नेपाली साहित्यको सन्दर्भमा नारी लेखन्तेहरुको सङ्ख्या निकै न्यून देखिन्छ । यही न्यूनता र अभाव बिच जन्मिएकोछ बुढो रुख र सान्नानीको इन्द्रेनी (२०१५) । कवयित्री लिला […]

  • गजल-३२४

    जे एन दाहाल  पेन्सिल्भेनिया,  अमेरिका के-के देखेथें सपना पुरा भएन कहिल्यै मनमै रह्यो कसैसँग कुरा भएन कहिल्यै नसोचेकै मात्र भयो,नदेखेको मात्रै टुक्रयो आफैँमा उ छुरा भएन कहिल्यै देख्न खोजे पाईन्न,लेख्न […]

  • दोधार

    आइओवा, अमेरिका कला, गला अनि साहित्यको खेती मौलाउने मलको भारी बोकेर हिँड्दा-हिँड्दै झमक्कै रात पर्छ । निन्द्रादेवीले पनि यहीँ आराम गर, यात्रा अझै लामो छ भन्दै मथिङ्गलमै गाँजिन् । सिर्जनारूपी […]

  • अब शरणार्थी नबनाऊ

    बलि भट्टराई (माया), केन्टुकी-अमेरिका     शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम, मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम   घरबार छैन,देश छैन-छैन खाने बस्ने […]

  • धेरै बाँच्नु छ

    माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, ‘अझ धेरै बाँच्नु छ मलाई ।’ एक मुठ्ठी ठेलाहरूमा साटेको थोरै सन्तुष्टि […]

  • विस्थापित अनुभूति अनावृत गर्ने उपन्यास – सपनाको समाधि

    शिवलाल दाहाल केन्टकी, अमेरिका सपनाको समाधिमाथि केही कुरा खुदुनावारी शिविरमा आयोजित एउटा साहित्यिक क्रार्यक्रममा भेट भयो अचानक डा.तारालाल श्रेष्ठसँग । त्यसताक उनी भूटानी शरणार्थीकै सेरोफेरोमा एउटा उपन्यासको सिर्जना गर्ने धन्दामा […]

  • बले जेल पऱ्यो

    “उफ्…”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी पसिना आयो ! अमेरिकामा घरभित्र तातो […]