गुमाने र म -२
गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं […]
गुमानेले आफ्नै जिन्दगीको संगीतमा रसिलो धून भर्न सक्यो कि सकेन, यो कुराको मूल्यांकन गर्ने सबै पाठकहरुको जिम्मा हो । तर, गुमानेले चाहिं एक्रोनमा फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं […]
“आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन । त्यसैले आत्महत्या भनेको मानवसभ्यताको विरोधी कदम […]
जे एन दाहाल पेन्सिल्भेनिया, अमेरिका आधुनिक प्रियसी , यो मनको प्रेम कथा , अनिँदो रातको व्यथा, कसरी सुरु गरौँ म। तिम्रो मायाको पागलले यो गोप्य कुरा मनको कुनै कुनामा राख्न […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ । ‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका […]
प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला । जिन्दगीको यो अनुपम […]
Darkness is the reason I love you,night! For your comeliness isn’t the light But the pitch darkness ever denied is, And my eyes eye that with no ill at ease. […]
जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ बिना नसाको मात हो […]
खुसी ! यो फरक समयमा आहुने पल, एक नास रहिरहन सक्दैन । सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ, कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ। रणभूमिमा उत्रिएको योद्धालाई सोधौँ, उसको खुसी […]
चरन बजगाई, अमेरिका मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]
आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा सुम्पिएर सधैँ कन्चन पवित्र […]
थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ एउटै मौसम वसन्तको प्रतेक पल […]
टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]
तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म शंखको तालमा रमाउँदै! तिमी […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]
पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ परिरहेको थियो । म बसेको सहर […]
छेवाङ योञ्जन / दार्जीलिङ बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]
न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल फतफत हल्ला गर्छन् पाएपछि गमक्क […]
यो भ्रम तिमीमा कहिल्यै नरहोस्- तिमी शैशवकालबाट बढ्दै जाँदा तिम्रो टाउकोले उचालेर आकाश अग्लो भएको होस् ! बुझ्नुपर्छ अब तिमीले; हीनताबोधको आवेगमा खुट्टा बजार्दा थिचिएर धर्तीमा खाल्टाहरु परेका पनि होइनन् […]
तिमी बगैंचामा फुलेको फूल ढुंगाको देउता चुम्न सक्छौ शिरफूल भएर फुल्न सक्छौ बिजय उत्तसवको माला बन्न सक्छौ अरु धेरै थुप्रै बन्न सक्छौ म जंगली फूल न म शिरफूल हुन सक्छु […]
हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका असारका खेतालाजस्तै […]
प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा एकाएक छिमेकिको बरण्डामा पुगिहाल्छन् । न […]
नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न आँखा अगाडि […]
साहित्य परिषद् भूटान Ref: Date: 01-01-2015 अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम […]