आत्मीयता
सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]
सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]
ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा […]
भूमिका दुलाल (अधिकारी), यूटाह-अमेरिका यूद्ध नथाली हारिन्छ यहाँ, भावनामा बगेको बेला, छायाँले धरि छोडी दिन्छ साथ, शंकाको हावा चलेको बेला हिमपातमा पनि पग्लिन्छ मन, स्वयंको खुशी बेचिएको बेला, उभिनै गाह्रो […]
भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]
डा. तारालाल श्रेष्ठ काठमाडौँ, नेपाल जति टुटेफुटे पनि विपद्का बेला नेपाली जुट्छन् । सिस्टम कम तर बढी सद्भावले चलेको मुलुक हो, नेपाल । नेपाली भूमिमै बसोबास गर्नुपर्दैन । भूकम्पका बेला […]
मेरो देश, मेरो नेपाल हिमश्रृङ्खला अनेक छन् जहाँ, छन् नदी नाला प्रकृतिले घेरेको छ जहाँ मेरो जन्म भयो त्यहाँ मेरो देश, मेरो नेपाल । हरियो डाँडाले घेरेकोछ यसलाई वन पाखाले […]
दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]
प्रकृतिको काखमा रहेको सुन्दर देश भूटानको माटोमा पहिलो पटक धर्तीलाई स्पर्श गरेर यो संसारको मुहार हेर्नु भएको थियो। आफ्ना कलिला ती पाउहरुले देशको माटो खेलाउन पाउँदा-नपाउँदै मातृभूमिको ममताबाट टाडिनु परेको […]
शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो अर्काको मुख बाङ्गो नदिनु पनि भएन, […]
छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से ! सायदै सुन्न सक्छौ तिमी मेरो […]
बुद्धमणि ढकाल हाल: अमेरिका स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो । विज्ञान संकायको दोस्रो वर्षमा मात्रै त्रिचन्द्रमा […]
तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]
सिएम निरौला, न्यू ह्याम्पशायर- “दाइ नमस्कार !” एक अपरिचित युवाले दश औंला जोडेर भन्यो । नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ । “दाइ मेरो नाम ओखरबोटे […]
आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् मेरो सानो गल्तीमा थुक्नेहरु […]
कयोटो, जापान अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक ड्रागोन सिगारको […]
प्रेस विज्ञप्ति मितिः अगस्त १४, २०१५ अन्तर्राष्ट्रिय भूटानी सिर्जनशील मञ्चको प्रकाशनको पहिलो कोशेली डायसपोराका भूटानी नेपालीहरूको प्रतिनिधि तथा ऐतिहासिक गजल सङ्ग्रह “दबाइएका आवाजहरू”को प्रकाशन भइसकेको जानकारी गराउन पाउँदा हर्षले गदगद […]
नेपालीभाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दहरू र विभिन्न छुट्टा छुट्टै भावमा संग्रहित “तुलसी मञ्जरी” गीत तथा गजलहरूको संगालो एल्बम गत माहिना बजारमा आएकोछ । एल्बमकी प्रमुख प्रकाशक तुलसा […]
नेपाली -भाषी भूटानीहरु देश निकाला भएदेखि नै साहित्य, संस्कृति र भूटानी नेपाली समाजको अस्तित्वरक्षा खातिर भाषा एवम् साहित्यको जगेर्नामा “साहित्य परिषद-भूटान” कार्यरत रहँदै आएको कुरा सर्वविदितै छ । शरणार्थी जीवनकालका […]
भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न थाल्यौ कविता तिनै कविताले […]
केही ढिलो गरी प्राप्त समाचार अनुसार अष्ट्रेलीयाको केन्स नगरीका नेपालीभाषी भूटानीहरूले जुलाई १८ तारिख शनिबार सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाए । आदिकवि जस्ता विभूतिको जन्मजयन्ती पढेलेखेका वा सम्भ्रान्त […]
सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे हटियामा सेकुवा र कोदोको […]
मनप्रसाद सुब्बा, दार्जीलिङ-भारत संसदमा बहस चलिरहेको थियो । समाजवादी क्रान्तिकारी मोर्चाको एक वृद्ध सांसदले अलिक अल्सिलाग्दो पाराले आफ्नो तर्क पेस गरिरहेको थियो । यही क्रममा उही दलको अर्को एक भद्दा […]
यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , मन उड्छ आज-भोलि […]