प्याज र यादहरू
मिचिगन, अमेरिका जीवनको पहाड आरोहण गर्दै गर्दा बेस क्याम्पको याद आयो कहिले डुब्दै … कहिले तैरँदै…. स्मृतिमा डुबुल्की मारिरहेँ अनायसै, अतीत एउटा मिठो मृगतृष्णा अणु अनि परमाणुको अनपेक्षित रुपानतरणमा तरल […]
मिचिगन, अमेरिका जीवनको पहाड आरोहण गर्दै गर्दा बेस क्याम्पको याद आयो कहिले डुब्दै … कहिले तैरँदै…. स्मृतिमा डुबुल्की मारिरहेँ अनायसै, अतीत एउटा मिठो मृगतृष्णा अणु अनि परमाणुको अनपेक्षित रुपानतरणमा तरल […]
लामो समयदेखि नेपाली भाषामा कलम चलाउँदै आएका भूटानी लेखक राकेश काफ्ले आफ्नो पहिलो गीति एल्बम तुलसी मञ्जरी लिएर गीतकारका रुपमा नेपाली साङ्गीतिक आकाशमा प्रवेश गर्दै छन्। काफ्लेद्वारा रचित ७ वटा […]
Press and publicity secretary of Organisation of Bhutanese Communities in America (OBCA) talks with Rakesh Kafle of Bhutani Dhuk-Dhuki regarding the organisation, its forth coming convention and future of OBCA.
आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया कालो मैलो वरपर अनी पाल त्रीपाल कालो बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र साँझै पर्दा जुन टह टही […]
अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो सिरिङ्ग भएको शरीर उठाउँदै, सिरानीमा रहेको तिम्रो तस्बिर हेरें कौतुहलताले मुटु जल्न थालेपछि, आफ्नै देशको खबर पढेँ । अखबारका पानाहरूमा प्रकृति बौलाएर धर्ती फाटेको […]
आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आजसम्म पनि दागै पो रहेछ्, आ था था झट्ट सम्झँदा ……………………… आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आज सम्म पनि दागै पो रहेछ्, आ […]
New Hampshire, USA I saw you angel It wasn’t real But at least It was you I told myself Not to believe Stupid heart, stupid mind I gently slight and […]
Shivalal Dahal Kentucky, USA The brown, the dark, the one with Zebra Stripes –these cats, the stray cats-I give the name wild cats They come to greet me, outside the […]
मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो छ्योडेन छेत्री- दोस्रो न्वरान 90 को दशकमा गरेको हो उसले ! मानवाधिकारका परेवाहरू आकाश ढाकिन्जेल उडेको हो तर बिडम्बना! ड्रयागनको हैकमवादले एउटै बस्न पाएन र […]
तोयानाथ क्षेत्री, क्लिभल्याण्ड-ओहायो पदार्थ र चेतनाको सम्बन्धमा चेतनालाई प्रधानता दिएर आदर्शवादी ढोंगी बौद्धिक बनी समाज विकासका वस्तुगत नियम र पद्धतिहरुलाई, झूटको पहाडले थिच्नु परेको छैन; त्यसैले ढुक्क नबन, मेरो आस्था […]
दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो मेरो सपनाको झुपडी भत्किँदा लाग्थ्यो संसार भत्किएको छ तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको प्रतिसोधका ज्वालाहरू दन्किएको छ गुनासो माटोसँग होइन, माटो टेक्नेहरूसँग छ एक हुल तिरस्कार […]
एल.बि रिखाम मगर उत्तर क्यारोलिना, अमेरिका धुँवाको मुस्लोसँगै एक पोको भविष्य अलिकति बाँच्ने आशा सन्दुकीमा कैद छ मृगतृष्णा – जो भौँतारिरहेछ युगौयुगको अस्तित्व बचाउन मृत्युको मैदानमा यतिखेर हजारौँ सपनाहरू पर्खालले […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका अग्लो रुख गर्ल्याम्म ढलेझैं ढलेपछि हतारहतार उठाएर गाउँलेहरूले अस्पताल लगेछन् । एउटा अपरिचित मान्छेलाई अस्पतालसम्म लाने गाउँलेहरूको उदार मनलाई हृदयदेखि नै स्वागत गर्नैपर्छ । अस्पताल पुर्याएपछि […]
चरन वजगाईरोनक, भर्जिनिया बिचित्र राज्य देख्ने इच्छा भए मेरो देश धाउनुहोस् रूखमा पैसा ‘आइफले’ घडी अमेरिका आउनुहोस् न स्वामी गिन्ती न प्रेमको भर खुब गोपनियता तर कम्प्युटर श्रम निस्पक्ष कर्म […]
हरि पी. चम्लागाई लगभग १५ वर्षको थिएँ होला म त्यसबेला । नाग पञ्चमीको दिन थियो । मेरा उमेरका अरु साथीहरु भने नाग बनाएर घर-घरमा टाँस्ने अनि पैसा कमाउने गर्थे । […]
पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिमीसँग ! त्यो घुमाउरो उकालो तिम्रा आलन पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म; साथमा एउटा नौलो अनुभूति छिनमै तापक्रम भरिएर […]
बलि भट्टराई / अमेरिका सलाम छ भूटान आमा तिमीलाई जटिलतामा मलाई सहयोग गरिदिएकोमा, वर्षौँवर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा हामी दुई साह्रै […]
डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]
सिएम निरौला, न्यू ह्याम्पशायर बिहान करिब ५ वजेको रहेछ । निन्द्राले पनि निष्ठुरी प्रेमीले छाडेझैं छोडेर गयो । निदाउँ त अघि नै छोडेर जाने त्यो निन्द्रा देवी पुनः आउन चाहिन […]
धर्मेन्द्र तिम्सिना “क्षितिज”- अमेरिका असरल्ल भुइँमा छरिएका प्रमाणपत्रहरुलाई समेट्दै एउटा प्लास्टिकको पोकामा राखेर रमेश आज पनि काममा हिँड्यो । सानो छँदा धेरै जेहेन्दार अनि मिहिनेती भएकाले सधैं विद्यालयमा धेरै अंक […]
नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]
‘दियालो’ सुसन माझी / टेक्सास, अमेरिका नियतीले यतिखेर दुनियाँको सपनाको देशमा विपनीमै जिइरहेको मान्छे म, सधैं एउटा सरल अनि नियमित प्रश्नसँग झस्कन्छु- तपाईं कहाँबाट ? हो, यही एउटा प्रश्न, सरल […]
• तुम्बेहाङ लिम्बू सुन है वीरे ! मेरो हृदयको राजा ! हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व आज जोङ्खा र नेपाली – दुई किनार भयो तोदे र धनसिरीमाझ अँटाएको हाम्रो पूण्यभूमि […]
‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी र यस्ता […]
इन्दिरा घिमिरे / एक्रोन-अमेरिका सृष्टिस्वरूपा हौ तिमी विश्वकी जननी पुकार्छु म हे आमा हौ ममताकी खानी । पीर-व्यथा खपी सारा हुर्कायौ काखमा प्यार दियौ आमा बढायौ मलाई […]
विश्वास लामा/ केनेडा रातको ९ बजिसकेको थियो । घरका सबै सदस्यहरू आ-आफ्नो कोठा तिर सुत्न लागेका थिए । छिमेकी दिदीको बच्चा रोइरहेको पनि प्रस्ट सुनिन्थ्यो । घर बाहिर हल्का कुकुरले […]
कस्तो भयो होला मेरो, सानों गाउँ त्यो आज याद आयो किन मलाई,सपनीमा पनि देखेँ आज सानो गाउँ सुन्दर थियो, टार अनि पाखाबारी जङ्गलले पो घेर्यो होला कि, घरबारी त्यो आज […]