Month: May 2021

  • सपनाले तर्साएको मान्छे

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]

  • साताको साहित्य

    मोहन कृष्ण होमागाईँ जर्मनी  मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]

  • स्केच

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]

  • गजल-५०२

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]

  • रुबाईयात

    लक्की राशी केन्टकी, अमेरिका  जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]

  • आफ्नो माटोको सिराने हुँदैन

    इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]

  • भूटान र भूटानी समस्याबारे संक्षिप्त विश्लेषण

    तुम्बेहाङ् लिम्बु  भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन् । उनीहरु खेतीपाती गर्छन् […]

  • गजल-५०३

    ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]

  • साहित्य सेवाकाे बाह्र वर्ष

    विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]

  • मैत्री आत्मा

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका  फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]

  • मनको आकाश र परेवाहरू 

    रमेश गौतम  नर्वे धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण  बनिसकेको थियो। आफूले […]

  • काव्य पान

    भानु ढुंगाना क्यानाडा  शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता […]

  • अर्कै शिराबाट सोच्न आह्वान

    तुम्बेहाङ् लिम्बु  नेपाल वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक […]

  • हिउँ र मानिस

    धर्मेन्द्र तिम्सिना “क्षितिज”  अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको छेउमा निदाउन सकिन्न अँगालो हालेर बस्न […]

  • करेसाको आरु र म

    रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका मस्त माघमा त्यही पनि- वाइटहल पिट्सबर्गमा मेरो करेसाको आरुको शरीर म जन्मँदा जस्तो थिएँ त्यस्तै त्यस्तै थियो बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं बाहिरी त्यो सुकेको […]

  •  दुनिॅंया

    ईश्वर ढकाल,  ओहायो, अमेरिका  दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]

  • Hari prasad niraula

    ईश्वर

    हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]

  • भेट

    रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग  रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]

  • छोरीलाई चिठी

    रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]

  • गीत : एक्लै पार्‍यो  परदेशीले…

    ईश्वर प्रवासी युटा, अमेरिका माया मार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्‍यो की अभर वाचा हार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले…….. सुनाई देऊ न हिमाली छाया […]

  • गजल – ४९९

    जगेन गौतम  अमेरिका यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो […]

  • गजल – ४९८

    विश्वास लामा क्यानाडा तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ […]

  • भरोसा

    आभास रिखाम मगर  नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]

  • गजल – ५०१

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।  आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल […]