Author: Editor

  • रुखो सत्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका एउटा कुरा भन्छु, पत्याउनु हुन्छ? साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन् म निन्द्रैमा थिएँ अनि मलाई खुबै सजाइएको थियो म देखिरहेको थिएँ कि मलाई नङ्ग्याई रहेको […]

  • समय रहेन अब

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका म जो थिएँ आज म त्यो रहिन म जे हुनेछु, म त्यो पनि थिइनँ…… सुन न , मलाई महसुस गर्न सक्छौ हैन! आऊ मेरो छेवैमा आएर […]

  • साहित्य परिषद भूटान (क्यानडा) ले सम्पन्न गर्यो २०८ औँ भानु जयन्ती समारोह

    जुलाई ११, २०२१: आदिकवि भानुभक्तको २०८ औँ जन्म जयन्तीको अवसर पारेर साहित्य परिषद्, भूटानको क्यानडा च्याप्टरले एक भर्चुअल साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा नेपाली जातीय चिनारी र भाषाका […]

  • मिस्टर दागो

    मोहन गौतम  एड्लेड, अस्ट्रेलिया   दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान […]

  • हिरोसिमा

    दिल भूटानी बेलडाँगी, नेपाल त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार […]

  • जापान सरकारको नाममा

    एक्जायड भूट्नीज  बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]

  • भाषा संरक्षण अभियान र हाम्रो तयारी

             सम्पादकीय                   हामी पुनार्वासित भूटानी मूलका नेपालीहरूमा आएको मातृ भाषाको समस्या दिनानुदिन बढेको देखिन्छ I केही स्थानहरूमा भाषा शिक्षणका […]

  • स्याङ्ग्तेनको प्रेतात्मासँग संवाद 

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका    ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो – ‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘ म झस्किएँ, अक्मकिएँ भनेँ , ‘तिमी त नरकंकाल हौ कहाँ हामी सँगै […]

  • समय

    कुमारी पोखरेल अमेरिका  अब त अमेरिका आएको पनि बाह्र वर्ष भैसकेछ समय पत्तै नपाई डाँडा पो काटिसके छ समयको अन्तरालसँगै हामी कता कता पुग्यौँ साथीभाइ छर छिमेक  सारा देशभर छरियो । कति रमाइलो थियो त्यो बाल्यकाल खोलानाला अनि […]

  • हुन नसकेकी उनी

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी […]

  • सपनाले तर्साएको मान्छे

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले […]

  • मैत्री आत्मा

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका  फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ […]

  • Hari prasad niraula

    ईश्वर

    हरिप्रसाद निरौला पी ए ,अमेरिका अनुष्टुप छन्द मानौं सखी-सखी नै हुन् मानौं पिता तिहुन् पिता सम्झौं माता ति मातै हुन् सम्झौं सखा ति हुन् सखा योगी साधक सर्वस्व साध्य पनि […]

  • भरोसा

    आभास रिखाम मगर  नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको […]

  • गजल – ५०१

    दिपक शर्मा धिमाल सिड्नी, अस्ट्रेलिया तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ। नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।  आँखाबाटै बात गछेउ मौका छोपी-छोपी । जवानी मैले हर्दा बबाल […]

  • गुनासो

    झगेन धिमाल मेलवर्न, अस्ट्रेलिया  जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु अझै पीडा देखाउनुहोस्, […]

  • सोईसोईला तिमी कहाँ छौ ?

    तिलक राई बेलडाँगी, नेपाल  तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी नै तिमी […]

  • दोबाटोमा हामी

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्‍यो नजर उठाउने एक आपसमा, नयनहरू […]

  • कोमाभित्र क्रान्तिकारी परिवर्तन 

    युवराज घलेभाइ गान्तोक सिक्किम, भारत कोमामा परेको हाम्रो क्रान्तिकारी परिवर्तन फुर्लुङमा राखेको सेतो कुकुर झैँ कपाल फुलाउने विद्वानहरू र सैतानहरू नथाक्ने ओह !  दुई छाकदेखि माथि चारो टिप्न तयार ________ अहँ  […]

  • प्रेम, प्रेम-दिवस र साहित्य

    सम्पादकीय  सबै समाज र संस्कृतिमा प्रेमको उदय मानव जातिको उदयसँगै भएको हो। प्रेम मानव जातिको मात्र सम्पत्ति होइन; प्रेमभाव अरू जनावरहरूलेसमेत मुखरित गर्ने कुरा मनोवैज्ञानिकहरूले बताएका छन् । विज्ञहरूका  अनुसार […]

  • अजनबीको गजल “घाम नउदाओस्”

    यतिराज अजनबीको गजल “घाम नउदाओस्” को श्रव्य संस्करण प्रकाशित भएको छ। कर्म ग्याल्चेन बोम्जनले संगीतवद्ध गरेको यस गजलमा गायक प्रवीण बेड्वालले स्वर दिएका छन्। प्रेम दिवसको अवसरमा प्रकाशित यस गजलका […]

  • पर्चाहरू

    दिल भूटानी पर्चाहरू जुलुस लाइरहेकाछन् भित्ताहरूमा पोलहरूमा रुखहरूमा उभिएर निरन्तर निरन्तर। कतै पूर्वबाट साब्ड्रुङको भूत जागेर टाँसिछोजोङ्गको सातो हलाइरहेछ। कतै दक्षिणबाट महासुरको लास उठेर वाङ्गचेको हंस उडाएर लगिरहेको छ। हो यी पर्चाहरू ब्युँतिए पछि निरङ्कुशता आत्तिएको/हडबडिएको छ। मिरमिरे बिहानी आउनु अघि अन्धकार भत्काउन कहिले टुकी बनेर उभिने छन् कहिले राँको बोकेर उभिने छन् कहिले मसाल बाल्दै उभिने छन् पर्चाहरू सडकमा चोक-चोकमा गल्ली-गल्लीमा शहर-शहरमा र बोल्नेछन् जन आवाज । जय गोर्खा आन्दोलन पछि सत्याग्रह आन्दोलन पछि […]

  • जिन्दगी

    युवराज गुरूङ सिक्किम, भारत कहिले यो भएन दिक्क लाग्छ जिन्दगी कहिले त्यो मिलेन दिक्क लाग्छ जिन्दगी श्रीमतीको यस्ता डाइलग सुनेर आफूलाई नै दिक्क लाग्छ जिन्दगी । चिटिक्क नमिले पनि टिलिक्क […]

  • शुभकामना नयाँ वर्षको

    समय गतिशील छ । चलायमान छ । निरन्तर र अक्षुण्ण पनि । समयको यही गतिशीलता,चलायमानता, निरन्तरता र अक्षुण्णताभित्रै निमेष,पल,क्षण,घडी,दिन सप्ताह,पक्ष,महिना,ऋतु,साल,संवत् र युग हुँदै घुमिरहेको छ समयको चक्र । संसार नै […]

  • डायस्पोराकोलागि नेपाली भाषाको पाठ्यक्रम तयार

    अमेरिकामा गैर मुनाफामुखी संस्थाका रूपमा दर्ता भएको साहित्य परिषद्, भूटानले ४ वर्ष अघि आरम्भ गरेको नेपाली भाषाको पाठ्यक्रम अनुसन्धान र लेखन कार्य पूरा भएको छ। परिषद्ले गत आइतबार बसेको परिषद्को […]