Editor

  • केन्समा भानु जयन्ती, कोलम्बसमा कृति विमोचन

    केही ढिलो गरी प्राप्त समाचार अनुसार अष्ट्रेलीयाको केन्स नगरीका नेपालीभाषी भूटानीहरूले जुलाई १८ तारिख शनिबार सामाजिक पर्वको रूपमा २०२औँ भानु जयन्ती मनाए । आदिकवि जस्ता विभूतिको जन्मजयन्ती पढेलेखेका वा सम्भ्रान्त […]

  • गजल-३२६

    राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल)     आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म;   उकाली ओराली देउराली भन्ज्याङ […]

  • गजल ३२५

    नवीन प्रभात-क्यानाडा    कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै […]

  • धेरै बाँच्नु छ

    माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, ‘अझ धेरै बाँच्नु छ मलाई ।’ एक मुठ्ठी ठेलाहरूमा साटेको थोरै सन्तुष्टि […]

  • छ्योडेन छेत्री

    मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो    छ्योडेन छेत्री- दोस्रो न्वरान 90 को दशकमा गरेको हो उसले ! मानवाधिकारका परेवाहरू आकाश ढाकिन्जेल उडेको हो तर बिडम्बना! ड्रयागनको हैकमवादले एउटै बस्न पाएन र […]

  • आस्था मरेको छैन

    तोयानाथ क्षेत्री, क्लिभल्याण्ड-ओहायो पदार्थ र चेतनाको सम्बन्धमा चेतनालाई प्रधानता दिएर आदर्शवादी ढोंगी बौद्धिक बनी समाज विकासका वस्तुगत नियम र पद्धतिहरुलाई, झूटको पहाडले थिच्नु परेको छैन; त्यसैले ढुक्क नबन, मेरो आस्था […]

  • नाग टाँस्ने दिन

    हरि पी. चम्लागाई लगभग १५ वर्षको थिएँ होला म त्यसबेला । नाग पञ्चमीको दिन थियो । मेरा उमेरका अरु साथीहरु भने नाग बनाएर घर-घरमा टाँस्ने अनि पैसा कमाउने गर्थे । […]

  • धरहरा र मेरो प्रेम

    तारा पराजुली / मोरङ-नेपाल पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिमीसँग ! त्यो घुमाउरो उकालो तिम्रा आलन पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म; साथमा एउटा नौलो […]

  • माता औंसी र अमेरिका

    डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]

  • भाषा संघर्ष

    नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]

  • एउटा प्रश्न

    ‘दियालो’ सुसन माझी / टेक्सास, अमेरिका नियतीले यतिखेर दुनियाँको सपनाको देशमा विपनीमै जिइरहेको मान्छे म, सधैं एउटा सरल अनि नियमित प्रश्नसँग झस्कन्छु- तपाईं कहाँबाट ? हो, यही एउटा प्रश्न, सरल […]

  • आमा 

    इन्दिरा घिमिरे / एक्रोन-अमेरिका     सृष्टिस्वरूपा हौ तिमी विश्वकी जननी पुकार्छु म हे आमा हौ ममताकी खानी ।   पीर-व्यथा खपी सारा हुर्कायौ काखमा प्यार दियौ आमा बढायौ मलाई […]

  • हार्दिक श्रद्धाञ्जली

    भूटानको सिब्सु अन्तर्गत गोलाबजार निवासी तथा झापाको बेल्डाँगी-३ शिविरबाटअष्ट्रेलियाको एडिलेडमा पुनर्वासित श्रीमती हर्कमाया गजमेरको यही १ मे, २०१५, शुक्रवारको दिन भएको देहावसानको समाचारले हामी सबैलाई मर्माहत बनाएको छ । यो […]

  • पुल

    तारा पराजुली/ मोरङ-नेपाल हामी अझै वैकल्पिक मार्गमा छौँ विनिर्माण सुतिरह्यो आँखा छोपेर हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै । फूल सौन्दर्यका लागि र कतै पूजाका लागि विद्रोह निर्माणका लागि केका लागि गाछी […]

  • परिचयपत्र

    नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु […]

  • हार्दिक समवेदना

    साहित्य परिषद भूटान (सापभू) निर्देशक मण्डलीका सदस्य, सापभू भूतपूर्व अध्यक्ष तथा हाम्रा परम मित्र शिवलाल दाहालका भूटानको साम्ची जिल्लाको देन्छुखामा वि.सं २००२ मा जन्मनुभएका पूजनीय पिता रामकृष्ण दाहालको यही मिति […]

  • बेरङ्ग रङ्गहरू

    मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका    वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू – रङ्ग नै भएको मनपर्छ ।   आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको खोक्रो ओडारमा […]

  • दुर्गा रिमाल भूगोलको नासो लिएर आउँदै

    अष्ट्रेलियाको अल्बुरीमा स्थाइ बसोबास गर्ने भूटानी गजलकार दुर्गा रिमालको  गजलकृति  “भूगोलको नासो” प्रकाशित भएको छ । रोबी फ़ाउन्डेशन आस्ट्रेलियले प्रकाशन गरेको उक्त कृतिको बजार ब्यबस्थापन साहित्य परिषद भूटानले गरकोछ । यस […]

  • गीत

    राकेश कार्की लस एन्जेलस, अमेरिका तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि […]

  • बिरे दाइको व्यथा: डिप्रेसन बिरुद्ध सामाजिक अभियान

    कमल दाहाल रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो […]

  • कथाका राम र सुन्तलीको रामे

    हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]

  • गजल-३२०

    अबि अधिकारी   बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]

  • गजल-३१९

    एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको  गद्धीमा राखेँ त ताज पराई भयो,   तिम्रो र मेरो माया, एउटा लडाईं  जस्तै बिहानी र रातमा सम्झेँ, […]

  • गजल-३१८

    अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका    पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ?   भगवानको संरचना ध्वस्त  पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]

  • चिदम्बर र पागल कवि

    तारा पराजुली-मोरङ/नेपाल   धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ ।   केही दिन यता ऊ देखिएको […]