‘आदिकवि’ नै हुन् त भानु बाजे ?
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला […]
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला […]
हामी यहाँनेर धर्म र प्रार्थनाको कुरा गर्न लागिरहेका छौं । धर्म भन्ने शब्दका अनेकन परिभाषाहरु छन् । जस्तैः कर्तव्यनिष्ठ दायित्वको अभिभारा; निराकार ब्रह्मको खोज र पहिचान आदि आदि । तर, […]
भक्त घिमिरेः पूर्वीय दर्शनशास्त्रमा जम्मा नौवटा दर्शनहरु समावेश छन् । जसमध्ये छवटालाई आस्तिक र तीनवटालाई नास्तिक वर्गमा राखिएको छ । आस्तिक दर्शनमा पूर्वमीमांसा, उत्तर मीमांसा (वेदान्त), वैशेषिक, सांख्य, न्याय र […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा हलो जोत्ने बुवाका अनि घाँस काट्ने […]
जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले बलिप्रथा गलत […]
केही वर्षअघिको कुरा हो, प्रशान्त तामाङ भन्ने भारतीय युवालाई गायनको सेलिब्रिटी बनाउनमा भारत र नेपाल सबैतिरका दाजुभाइ, दिदी-बहिनीहरु खटेका थिए । तेरिया मगरलगायत अनेकन नेपाली नामका सेलिब्रिटीहरु भारतबाट विकसित हुँदैछन् […]
I was happy. My friends were my detectives, they were my source of energy and they were my protectors. I had a big family in my small world. My home […]
सन् २००९ को अन्त्य ताका हुनुपर्छ केही न खालो सारिएला भनेर सुटुक्क छिरेथें, यो फेसबुक भन्ने जङ्गलमा। ती सिकारु दिनहरूमा फेसबुकलाई चाहिनेभन्दा पनि कम चलाउनु पर्ने बाध्यता थियो । उ […]
नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन यो निवेदन, सारा मानिसहरू जहाँ विविध […]
‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी र यस्ता […]
पर्वतमालाको काखमा बसेकी तोदे र धन्सिरीको अँगालोमा कसिएकी शिरमा लालीगुराँस सिउरिएकी अङ्गमा तरु–लता वस्त्र पहिरिएकी मेरो प्यारो जन्मभूमि… तुर्सा र मानसको माला पहिरिएर गलामा मोती झैँ थिम्पू, पारो, पुनाखा, वाङदी […]
प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा एकाएक छिमेकिको बरण्डामा पुगिहाल्छन् । न […]
नारद कट्टेल ह्वीनिपेग, केनाडा हामी देख्ने गर्थ्यौं सपना स्वदेशफिर्तीको । आफ्नो जमीनमा फेरि आफ्नै पौरखी पखुराले अन्न फलाएको, सुन्तला अनि अलैंची लटरम्मै फलाएको । ह…ह…माले भन्दै आफ्नै खेतमा दुई-चार हलगोरु […]
देवेन्द्र भट्टराई काठमाडौँ ‘भूटानीहरूका माझ पुनर्बासको चिठ्ठा एउटा जटिलता भएर उदायो । नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार भनेझैं हामीमाझ केवल दुइटा विकल्प उभ्याइयो— कि त पुनर्बासमा […]
आजभन्दा ठिक छ वर्ष अघिको कुरा हो । नजिकैको रेडियो सेटमा सुमधूर सङ्गीत ‘फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा…’ घन्किरहेको थियो । म भने विछ्याउनामा पल्टेको थिएँ । मेरो मोबाइलको […]
नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको […]
केशव काफ्ले पेनसिलभेनिया जन्मँदा टेकेको माटो मसंग सम्बन्धित छ कुनै शाषकको अधिकार छैन माटो अनि म युगौँसम्म देशभित्र बाँचिरहन्छौँ यो देश त मेरो पनि हो किन कि देशको सदस्य […]
केशव काफ्ले, पेन्सिलभेनीया मधुरो बत्तीका कारण कोठाका सामानहरुको मधुरो छायाँ मस्त निन्द्रामा सुतिरहेकोझैँ देखिन्थ्यो | सुनसान मध्यरातको मस्त निन्द्रामा मोवाइलको घन्टी बज्यो | आँखा मिच्दै भितामा आड्याइएको घडीमा आँखा पुर्याएँ […]
निमेश भुटानी सिड्नी अस्ट्रलिया अबको साहित्य यस्तो हुनु पर्छ त्यो साहित्यले चट्टानलाई फोर्नु पर्छ रुढीवादी तोड्नु पर्छ समाजका कुरीति र बिसंगतिको पर्दाफास गर्दै अघि बड्ने महान योद्धाहरुको सपना साकार पार्नु […]
आफ्नो हो र समाज आज कसरी बृद्धी गरौं यो भनी भन्ने चिन्तन आज व्यप्त जगमा देखिन्न काँही पनि। ‘तिम्रो पूर्ण भलो म आज जगमा गर्दै छु आऊ’ भनी भेटिन्छन् घटना […]
म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन्- जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ । विगत […]
बादल बेलडागी–३ पहिलो विश्व युद्ध पछि मित्रराष्ट्र रसियाका पन्ध्र अरब शरणार्थीहरुको उद्धारका साथै सहयोगका निम्ति शरणार्थी उच्च आयोगको स्थापना सन् १९२१ मा डा. नानसेनले गरेको पाइन्छ । शरणार्थी उच्च आयोग […]
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको पारेर राख्दैछन् बाबु-छोरा […]
तारालाल श्रेष्ठ काठमाडौँ सनक र रचना सरस्वती पूजाको दिन, काठमाडौ“ विमान स्थल बरफझैँ चिसो थियो । तराइतिर शित लहर यथावतै । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअर भिजिविलिटी कम भएकाले […]
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले । भोलिपल्ट बिहानै […]
हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार बनाएर लेखिएका लेखहरू, इन्टरनेटमा […]
रमेश गोर्खाली पाटन संयुक्त क्याम्पस मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र […]
शिवलाल दाहाल, विर्तामोड, नेपाल आँखा ! आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन । म त मेरै आँखाको बारेमा […]
जोङ्ग (जिल्ला प्रशासन कार्यालय) को ढोकामा प्रहरी खड़ा छ । विजय पसिनासरि भएर प्रहरीको अगाड़ि उभिन्छ । ‘तिमी बक्खु लाउनु जान्देना?’ यति भन्दै विजयको बक्खु तानतान् तुनतुन् पार्छ प्रहरी जवान […]