Category: Nepali

  • कृति परिचय १०: सम्झनामा देश (कविता र गजलहरुको) सङ्ग्रह

    कृति: सम्झनामा देश (कविता र गजल) कृतिकार: खगेन्द्र भण्डारी ‘जन्तरे’ प्रकाशक: साहित्य परिषद भूटान संस्करण: वि०स० २०७५ जेठ, पहिलो सम्झनामा देश’ कृति युवा कवि खगेन्द्र भण्डारी ‘जन्तरे’को पहिलो कृति हो […]

  • ललिपप्

    कुबिर शर्मा भुवानेटारे अमेरिका                         मिठ्ठो  स्वाद  घुटुक्क  मुखमा  यूवा  र  बच्चा  दुबै लाल्चा त्यो रसको चुसेर निलने  बोकेर  […]

  • समयको तस्वीर

    भक्त घिमिरे पेन्सिनभेनिया, अमेरिका    -तपाईंले घोरिएर सोच्नुभएको छः घडी नहुँदा पनि ‘समय’ थियो । साल-संवतहरु बन्नभन्दा पहिले पनि ‘समय’ थियो । पात्रो र क्यालेन्डरका पाना लेखिनभन्दा पहिले पनि समय […]

  • इतिहास मोडिन सक्छ

    खगेन्द्र गौतम क्यानडा मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै छ। जीवनले भोगेका […]

  • गजल – ४६८

    विश्वास लामा क्यानडा जो कमजोर छ उही  देशको  सरकार  भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू […]

  • मेरो एक जना साथी

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका  कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न, उल्था गर्न सक्ने उहाँ मेरो घरमा […]

  • गीत

    परमा अधिकारी (कान्छा) पेन्सिलभेनियाँ, अमेरिका मलाई हेर्ने बुहारी चैँ हुन्छे बजारमा सुन-चाँदी जुत्ता चपल किन्छे हजारमा।। छोरी क्याम्पस पढ्न जाने छोरो काम गर्न म दुखीलाई कहिले काल आएन खै मर्न […]

  • तिमी नेपाली अरे !

    रमेश गौतम  नर्वे  विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी होटेलहरूको कामदार विदेशी […]

  • आमा बा ! को जिन्दगी: माई बगरमा

    भानु ढुङ्गाना क्यानडा साना -साना झुपडीमा, शरणार्थीको पिडामा ! यस्ता जीर्ण कटेरामा मानव जीवन, हेर बगरमा ! निर्वासनको रोदन नजरमा ! बस्नु परेछ पुर्खाहरूले, हेमन्त कालको चिसो लहरमा ! खोला […]

  • होली

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका तातो रातो उम्लिएको रगत चारैतिर छल्काई देऊ अत्याचार र अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो दन्किएको आगोमा होमिएर देखाई देऊ । गाँस बास खोसिएका मान्छेहरू […]

  • नयाँ वर्ष २०२० को मङ्गल कामना

    अखण्ड समयलाई हामी खण्ड–खण्डमा विभाजित गर्दछौँ – घण्टा, दिन, हप्ता, महिना र वर्षहरूमा । अखण्डताको निरपेक्षतालाई सायद हाम्रो हृदयले आत्मसात् गर्न सक्दैन, मस्तिष्कले अनुभूत गर्न सक्तैन । समयको सापेक्षताबोधले हामीलाई […]

  • १३५ औं लेखनाथ जयन्ती सम्पन्न

    ह्यारिस्बर्गः २९ दिसम्बरः आइतबारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औँ लेखनाथ जयन्ती सम्पन्न गरेको छ । मातृभाषा संरक्षण समूहका […]

  • क्रिसमसको शुभकामना

    क्रिसमस, इसाई धर्म अवलम्बीहरुको महान् पर्व हो । क्रिसमस हरेक वर्ष २५ दिसम्बरमा जिजसको जन्मको स्मरणमा मनाइने गरिन्छ । विश्वका अनेक देशहरूमा क्रिसमसलाई एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा […]

  • गजल – ४६६

    ईश्वर प्रवासी युटा, अमेरिका समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया भिरालै भिरालो होस् बरु जिन्दगीको बाटो कसैले कहिल्यै छोड्नु नपरोस् आफू जन्मेको माटो आफ्नो प्यारो माटो फुटाई छाती परदेशमा जोड्नुभन्दा सम्पत्ति कोटी बेस हुन्छ भोग्नलाई आफ्नै […]

  • सम्झना

    खगेन्द्र गौतम क्यानाडा  टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। […]

  • ‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’

    भक्त घिमिरे पेन्सिलभेनिया/अमेरिका सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक […]

  • शरणार्थी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]

  • ए लासहरु

    तुम्बेहाङ लिम्बू ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न […]

  • चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानका लागि शुभकामना

    यही डिसेम्बर महिनाको २१-२३ तारिक विश्व भूटानी साहित्यिक सङ्गठन र भूटानी समाज न्यूजिल्याण्ड, पामर्स्टनको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानको शुभ खबरले हामी अत्यन्तै उत्साहित  एवं हर्ष […]

  • मानव !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]

  • गजल-४६४

    भावना गिरी क्यानाडा नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै चाहिन। बेमौसमको झरी […]

  • भाइको पत्र

    प्रकाश खोरिया ओहायो, अमेरिका “नमस्कार ! हजुर !!” नमस्कार महोदय !! “हजुरको नाम प्रवीण हो ? “ हो त हजुर , के थियो कि ? फेरि मलाई कसरी चिन्नु भो […]

  • आउनेहरू/जानेहरू

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]

  • नौका चढी सरर (बाल कविता)

    भानु ढुङ्गाना/ क्यानडा  मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • गीत

    यतिराज अजनबी एड्लेड, अष्ट्रलिया बाफरे बाफरे बाफरे कस्ती भइछौ बाफरे वर्षौं पहिले तिम्रो पनि घर गोलधाप रे चिने चिने चिने चिने जस्तो लाग्यो कुनैबेला सँगै हिँडे जस्तो लाग्यो सास रोकिए […]

  • प्रिय लेखक

    खगेन्द्र गौतम क्यानडा हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई […]

  • आँगनभन्दा पहिले घरभित्र बडारौं

    भक्त घिमिरे-पेन्सिलभेनिया/ अमेरिका तपाईंलाई थाहा छ, आँगन पहिले बडाऱ्यो भने घरभित्र बडारेको कसिंगर निकाल्दा आँगन फेरि मैला हुन्छ । त्यसर्थ, पहिले घरभित्रदेखि बडार्दै आँगनसम्म सफा गर्नुपर्छ । यहाँनेर मैले भौतिक […]

  • नलेखिएको कथा

    खगेन्द्र गौतम/ क्यानडा   यो दुनियाँले बुझेको थियो तिम्रो यात्रा सहज थिएन । तर समय त्यही चाहन्थ्यो जो तिमी गर्दै थियौ। युगौँसम्म जन्जिरमा बाँधिएको, लुटिएको, अनि पुस्तौँ पुस्तासम्म सामन्तीको इसारामा […]