सपना
अनन्त आचार्य अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥ पसेँ सुम्सान कोठामा बत्ति […]
अनन्त आचार्य अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥ पसेँ सुम्सान कोठामा बत्ति […]
भानु ढुङ्गाना क्यानाडा भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने उसका कलिला […]
जय हुमागाईँ क्यानाडा बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर […]
गङ्गाराम रिजाल टेनेसी, अमेरिका देखिँदैन मुहार सुन्दर सबै हाँसीदिँदा दाँत नै ! जान्नुछैन नदेखि भन्नु कसरी बोलौँ म के बात नै ? हाँसो वा खुसीले बयान कसरी गर्नु छ ब्यर्थै […]
Shiva Dahal Kentucky, America If beauty comes from the divine thought, this fall is a grace If profundities come from sublime heart, this fall is a purest harvest Who would […]
Bozena Helena Mazur-Nowak Let that magic bell Sways your little heart Playing on the strings of silence Gently shifts you to your dreamsMoon softly will sing Lovely lullaby Stars will […]
नैनसिंह मगर राेचेस्टर, अमेरिका अल्लारेलाई मरोस् भनेर मसानघाटको बाटो पठायो मरेन, बाचेर आयो । घाइते चितुवाको जङ्गलमा दाउरा खोज्न पठायो मरेन, बाचेर आयो । सौताको छोरो भएकै कारण उसलाई मार्नु […]
दिल भूटानी बेलडाँगी, झापा, नेपाल ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर अन्धकार […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका मौन मेरा यी नयन बोल्न थाले अचेल विश्वासका खम्बा सबै चल्न थाले अचेल हिजो देखेँ आज भोगेँ भोलिको के हुने हो मनका कुरा आगो बनी […]
मधु घिमिरे मेसाचुसेट्स, अमेरिका हेर हेर सखी हो शरणार्थी वेदना तनभरि छरपस्ट देशको छ मनमा अति याद छैन भोक उसमा न छ नीद बस्छ सूक्ष्म कुटीझैँ छ कटेरो मान्छ यो […]
Chris Bodor Florida, USA December descends while November disappears into the horizon Weather worn scarecrows know about the migration of snowbirds. The hands of the clocks tumble down the dark […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मृत्युशय्यामा हुँदा शरीरलाई एउटा रड जितेझैँ लाग्दो रहेछ धेरै गिद्धहरूको ठुँगाइबाट वञ्चित हुन्छ शरीर। साँच्चै गिद्धले सानु ठुलो केही भन्दो रहेनछ जसलाई जहाँ देख्यो, उसैलाई सिकार […]
जे.एन. दाहाल पेन्सिल्भेनीय, अमेरिका मलाई थाहा छैन आफ्नो खातामा कति दिन लेखिएको छ या उसले अरूको खातामा अदृश्य क-कति दिन लेखेको हुनसक्छ मस्तिष्क भरी भोक छ पढाइको मन भरी […]
एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले मृत शरिरलाई छोड्छ तर त्यो परजीवीले […]
अनन्त आचार्य अस्ट्रेलिया (इन्द्रबज्रा छन्द) बीभत्स भैगो नि डसेर गैगो । जीवन्त पीडा नि दिएर गैगो । आँखा भिजेका नि सुकेन भैगो । छाती भिजेको नि गलेर गैगो। सम्पूर्ण […]
हरि प्रसाद फुयाल फिली पि ए (मालिनी छन्द) मन पुलकित भैगो वाग सान्निध्य पुग्दा वरिपरि सब देखें फूलका दिव्य गुच्छा । मगमग मृदु वास्ना वायुले चट्ट बोकी भुवनभर फिंजायो दु:ख […]
इन्द्र प्रकाश खवास आयु रेखा मर्नेकाल,छेकेन नि मानिसले लिन आयो यमराज,देखेन नि मानिसले ! आफै मपाई चारैतिर,कुरा गर्दै हिँडो पाप पुण्य के होला नि,लेखेन नि मानिसले ! कुरा गर्यो पुण्य […]
गंगाराम रिजाल टेनिसी, अमेरिका १ भयो जाहाॅं ताहाॅं जगत सबमा त्रास बनियो ! अती कालोबादल सरी भुॅंवरी भै रोग खनियो […]
– जगन्नाथ मिश्र हे बुवा ! दिनुभो असीम करुणा आनन्द वैभव सुख श्रद्धाले भरी मन झुकाई शीर यो आएँ म हेर्नै मुख कसर क्यै नछुटाई नखाइ-नपिई गर्यौ नि हाम्रो भरण […]
रमेश गौतम नर्वे जब म घर जाने विचार गर्छु यो सहरी सङ्कीर्णताबाट दुई-चार दिन टाढा रहने सपना देख्छु। जब म सुस्ताएर घर पुग्छु बाध्यतामा मुस्कुराउनु पर्छ; मेरो दुब्लो अनुहार देखेर […]
गंगाराम रिजाल टेनिसी, अमेरिका १ वंशैमा उपमन्यु हुन् ऋषि पनि हो गोत्र नै यो अनि । लक्ष्मी नै सबले भनेर चिनिनै सौभाग्यले नाम पनि।। शिक्षाका पथमा सुसंस्कृत निकै जो दर्शनै […]
प्रतिमान सिवा ओहायो, अमेरिका अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak) हामी शब्दहरूद्वारा सुन्दरताको सृजना गर्छौँ समयले तिनीहरूलाई दूषित तुल्याउँदैन, अनन्तताले तिनीहरूको धारलाई मुठार्ने छैन तिनीहरूको सन्देश अन्धकारमा मशाल झैँ […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका म सपना धेरै देख्दिन त्यसैले हो कि सायद देखिएका सपना मेरा बेग्लै परिबेसका हुन्छन्। अर्को एउटा सपना म ओस्लोको नेसनल थिएटरमा एउटा नाटक हेर्न बसेको छु(ओस्लो […]
Chris Bodor Florida, USA The morning coffee that you crave is now knocked over Wasted. Never tasted Soaked into the carpet of your car. The unused umbrella that you carried […]
-Tumbehang Limbu O Lord ! I want my eyes My tongue My hands My legs Right now, back. You deconstructed me And separated my sense organs For your […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका स्वर्गै भन्दा प्यारो मेरो जन्मेको हुर्केको ठाउँ अन्तिम स्वस सम्म सम्झन्छु मेरो प्यारो गोपिनी गाउँ (१) पूर्वमा पर्ने लाली खर्क पश्चिममा छ खोर्साने गाउँ छाती […]
पूर्ण गिरी मेचिगन, अमेरिका हाम्रो हाम्रो भन्छौँ सबै हाम्रो धेरै केही छैन ! भाषा शैली आदि बाहेक हाम्रो अरू केही छैन !! हाम्रो भाषा हाम्रो शैली हाम्रो कला हाम्रो हो […]
रमेश गौतम नर्वे आज म बेसुर आवाजमा इतिहास गीत सुनिरहेछु। सङ्गीत नमिलेको गीत मेरो इतिहास एउटा पीडा बोल्छ दीर्घ पीडा – असह्य ! अथाह !! म सुनिरहेछु कोही रोइरहेको धिमा […]
रमेश गौतम नर्वे म खुसी भएँ – जीवन भोगाइको अनुभूति हाम्रो परीक्षित समय उसको जीवन दारुणताको बिम्ब एक्लो परिवेश नितान्त एक्लो स्याहारेर एक्ली देवता ऊ बाँचेकी छे एउटा जीवन उच्चताको […]
यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका कहिले झुटा सपना देखाएर जान्छ समय कहिले फाटेका मन सिलाएर जान्छ समय ऊ अमृत पिलाउँछु भन्छ अमर बनाउन भुमरीमा पारी आफैँ नै पिएर जान्छ समय […]