हराएको रात!!!
अनन्त आचार्य अस्ट्रलिया हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात पर्ने गर्छ ; […]
अनन्त आचार्य अस्ट्रलिया हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात पर्ने गर्छ ; […]
जगेन गौतम पेनसिलभेनीया अमेरिका कयौं यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कयौं रातहरू तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न […]
वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]
श्याम प्रसाद खनाल पेन्सीलभेनिया अमेरिका उहीले क्वै बेला भरखर फुचो जीवन महाँ। घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥ कुनै काल्मा राँको झलमल वली वन्भर हुने। सुनौलो स्वर्गै झैँ रमण […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]
Dona Acharya PA, USA Wrath oh Lord, What you may have, Some see bliss in it Some do vice- Hard ice, Melts easy though ! When I seek my rights, […]
टी.आर राई (आँशु) सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि । विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका त्यो बाँझो फाल्ने तिम्रो रहरमा यो भाँजो हाल्ने कुन तत्व हो, यसै भए जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो ? हिजो रोईन् […]
Chhabi Sharma Ohio, USA You are the one who stole my heart The one who tore me apart I love the way you make me feel Well when sick without […]
कृष्ण प्रसाद मरासीनी (राजी) पोखरा कास्की बधाई छ तिमीलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा, शुभकामना छ तिमीलाई नयाँ जीवनका मोडहरुमा कति सजिलै चुनेको नयाँ बाटो पनि यस्तो लाग्छ कसैको मनलाई सोध्ने […]
एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]
अर्जुन प्रधान मिनिसोटा सायद आफ्नो भएर होला नजिक रहँदा पनि चिन्न सकिन टाँडा हुदाँ झन् भुल्न सकिन तर पनि तिमीलाइ माया गर्न जानिन सुंदर शालीन कस्तो मुहार तिम्रो चन्द्रमालाई हेरी […]
गंगा अधिकारी एडिलेड, अस्ट्रलिया द्विविधाको चौबाटोमा, अन्धकारको विशाल मझेरी तन्की-लम्की पर हेर्दा, धिप्-धिप् थियो सानो जुनकिरी। केही कदम पईला बड्दा, लट्पटि आयो ठूलो भूँवरी गन्तब्यको आंकलनमा, लागोस् पाईला अब कसरी।। […]
चोकमान तुम्बापो एक्रन,ओहायो जहाँ धनीहरुले गरीबहरुलाई मान्छे गन्दैनन् गरीबहरुले उनीहरुको गोडा नमोले उनीहरुको चुलोमा आगो बल्दैन/मुखमा माड लाग्दैन धनीहरुले जे गरे पनि जे भने पनि सहनु पर्छ गरीबहरुले चुपचाप निमुखाहरुको […]
देव गौतम नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै […]
देव गौतम क्वीन्सल्याण्ड, अष्ट्रलिया गर्छु प्रणाम, हजुर तपाईलाई, माया छ अगाध मेरो लाग्दछ नियास्रो, छिन छिनमा मलाई ,बादल लागे झैँ घेरो बालबच्चा खोज्दछन् , हजुर तपाईंलाई , बाबा छन् कहाँ […]
D N Kafle Adelaide, Australia The night spreads her curtains Her veils like An Indian bride and refuges The earth, As a gigantic vulture Spreading its wings over the nest. […]
सिजन नयन धरान, सुनसरी हो, यहींबाट सुरु हुन्छ मेरो गाउँको कथा संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने अनि राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा धर्तीभन्दा केही माथि र आकाशभन्दा केही तल […]
When your graceful complexion celebrex high waylays me, I was http://genericcialis-pharmacy.com/ lost in your profound love. Experiencing the buy viagra online legally fragrance of lily and rose http://cialisonline-rxgeneric.com/ in cipro […]
अनन्त आचार्य अस्ट्रलिया हृदयकाशमा बादल मडारिएर, सुनकोस छीय छीय भइन् ।
निमेश भूटानी सिड्नी, अष्ट्रेलिया ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि। आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम पाएनौ सपना […]
शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]
श्याम खनाल पेन्सेल्भानिया, अमेरिका …………….क्रमश: कती मरे कुना परी कती वगे नदी लगि। कती त टट्टिए घरी- घरी खडेरिले डढी॥७॥ यहाँ समन्भए पछि वचुन्तिनी कसो गरी। तथापि ती दुखी,खपी,समालिए […]
देउकी ढकाल, अम्सटरडाम झल्झली याद आउँदछ म सानु हुँदाको दिन केटाले खेल्ने अम्फी लुकीलुकी मैंले खेलेको दिन आमैले लगाउने हार दिदी र मैंले पालैपिलो लगाएको दिन अनि बाबाले लगाउने टोपी […]
शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि […]
श्याम प्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]
गङ्गा अधिकारी एडिलेड, अष्ट्रेलिया लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो […]