Category: Writers

  • बाउको सौन्दर्यचेत

    अमिर सुन्दास पश्चिम बङ्गाल, भारत   बाउ मरेपछि बाउसँगै जलाइएको सखुवाको दबाज थियो। मसला भरेको छ:वटा सिसाको गोलीहरू र लत्ता आमाको पुरानो मजेत्रोको टुक्राको। भारमाथि सिउरेको कुनै पनि बेला पड्कनु […]

  • गजल-३८३

    ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका     हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]

  • गजल – ३८२

    बैरागी माइलो पेन्सिल्भिन्या, अमेरिका   बा  रक्सी  छोड्छु,  पानी  पिउने  बानी  बनाउँछु । खाडी  कै  भए  पनि   एउटा  राहदानी  बनाउँछु ।। देश  बेचिसके  भ्रष्ट  र  घुसखोर  नेता भनाउँदाले। बेच्न बाकी  […]

  • गजल – ३८१

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया किस्ता  किस्ता  गरेर जोडेको कस्ती डुबेपछि काँडाहरू फुलको विरुद्ध एक   भएर जुटेपछि । यहाँ  घर्ती डराउँछ,  वसन्त  बलात्कृत हुन्छ जब मृत्युका  धुनहरू  पात पातमा फुलेपछि। […]

  • गीत

    मनि शर्मा रिजाल सियाटल, अमेरिका   कालो हुरी चल्छ मन्दिर ढल्न दिन्न, आँधी सामु म छु मस्जिद ढल्न दिन्न । धुवा, धुलो मुस्लो दिशा उड्छ, बिना कसुर नदी बादल सित […]

  • अब ता भानुजयन्ती बिरानो भएछ

    भोला सुबेदी  क्यानाडा पूर्वीय सभ्यताको बिहानीसँगै रक्तिम ज्योति छर्दै नेपाली भाषामा छन्द माधुर्यताको सुवास छर्दै उदाएथ्यौ तिमी आषाढ २९ गते युगको आशा उमार्दै लेखियौ तिमी सरस्वती वरदपुत्र नेपाली व्यंजनहरुमा दीप […]

  • छोटो भानु कथा

    श्याम प्रसाद खानेल ओहायो, अमेरिका  हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!। छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।। आकाशै बिच भानु आदि गनिए […]

  • आदिकवि भानुभक्त र उनका केही विवादित पक्षहरू

      प्रतिमान सिव ओहायो, अमेरिका     आदिकवि  भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल […]

  • मनको अदालत

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  मामला बोकेर हिँडेकी छौ रे मनको अदालतमा। सुनुवाइ कहिले हुने होला मनको अदालतमा।। उजुरी पो कस्तो पेसिएको छ मनको अदालतमा। बचाबट कसरी गर्नेहोला मनको अदालतमा।। […]

  • नयाँ नम्बर

    दिपक थापा केन्टकी, अमेरिका   छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि उक्काली ओराली […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]

  • अनुरोध

    नैनसिङ मगर् न्यू योर्क्, अमेरिका  यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको कविता तिमीकन विजारोपण भएको । यसलाई […]

  • गजल- ३८१

    भावना गिरी  क्यानाडा  कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो […]

  • २०५ औँ भानु जयन्ती

    जे एन दाहाल  पेन्सिल्भिनिया, अमेरिका भानुभक्त आचार्यको जन्म, असार २९ चुन्डी रम्घा तनहुँ वि.सं १८१४ मा भएको थियो।ब्राम्मण परिवारमा जन्मलिई, उनले आफ्नै घरमा हजुरबा श्रीकृष्ण आचार्यबाट धार्मिक शिक्षा लिएका थिए। भानुभक्तले […]

  • प्रचलनले निम्त्याएको बिचलन

    गङ्गा लामिटारे ओहायो, अमेरिका     सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै […]

  • भानुको प्रेरणा

    माया भट्टराई केन्टकी, अमेरिका   तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द मनपराउने […]

  • ‘आदिकवि’ नै हुन् त भानु बाजे ?

    भक्त घिमिरे पेन्सिल्भिन्या, अमेरिका   मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, […]

  • गजल – ३७९

    सहयात्री ढकाल ओहायो, अमेरिका   मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व […]

  • गजल – ३८०

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका  (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]

  • असोज १७ गते

    रमेश दियाली ओहायो, अमेरिका   हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]

  • असार पन्ध्र

    शिवलाल दाहाल केन्टकी, अमेरिका   जीवनले नवीकरण खोजिरहेको बेला, भारि अल्छी बोकेर आयो आसार पन्ध्र मानौ आसार पन्ध्र केही होइन मानौ केही हो पनि, मेरा लागि म हली हो, हली […]

  • सानी र ठुली

    प्रतिमान सिवा ओहायो, अमेरिका (बाल कविता) सानी भन्छिन् खाऊँ खाऊँ बर्गर  अनि  पिज्जा खाऊँ । ममी भन्छिन् धेरै नकराऊ दाल र भात घरमै खाऊ। ठुली  भन्छिन्  बाबा  जाऊँ पार्क र  […]

  • खेम रिजालका चार मुक्तकहरु

    खेम रिजाल ओहायो, अमेरिका   १ जराले  माटोलाई  थामेको  भए गर्भमै  ढुकढुकी  छामेको   भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले   नाता  जानेको  भए । २ लेखेको   रहेछ  […]

  • एक फाँक खैनी

    अमिर सुन्दास पश्चिम बाङ्ग्गाल, भारत   खै! एक फाँक खैनी देउत भाउजु , कर्याम-कर्याम चबाएर घुटुक्क निलिदिऊँ। रिसले थाम्नै नसकिने भईयो हौ एक टक गिद्दे हेराई यो म्यानेजरको मेरो छातीमा […]

  • प्रकृति

    धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका तिम्रो सुन्दरताभित्र रमाउँदै हाँस्दै लुकामारी खेल्दै तिमीलाई नै सिरानी लगाएर लमतन्न निदाइदिऊँ लाग्छ तर हठात् ! तिमी कहिलेकाहीँ शान्त सीताको रूप भुलेर भद्रकाली बनिदिन्छौ अनि […]

  • यो कथा झुटो साबित होस् ।

    विशु निछा अस्ट्रलिया   “निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।” “धन्यवाद लुसिया ।” “अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।” “किनेर कि साथीबाट ल्याएर पढ्यौ?” “म कदापि […]